आत्मरक्षाका लागि तीन वर्षदेखि प्रहरी प्रशासन धाउँदै साधु

1 year ago
    महोत्तरी, कार्तिक २४ । दाजु  र भतिजाले नै जग्गा देउ नत्र मारिदिन्छु भन्दै पटक/पटक कुटपिट गर्दै ज्यानै लिनेसमम्मका धम्की दिएकाले लामो समयदेखि साधु रामनन्दन राय आत्मरक्षाका लागि घरै छोडेर अन्यत्र बस्दै आएका छन् ।
    निर्वाचनमा जीत हासिल गरेपछि के–के भने डोनाल्ड ट्रम्पले ?

    निर्वाचनमा जीत हासिल गरेपछि के–के भने डोनाल्ड ट्रम्पले ?

    1 year ago डोनाल्ड ट्रम्पले अमेरिकी चुनावमा जीत हासिल गर्दै अमेरिकाको ४५ औ राष्ट्रपति बन्ने तयरीमा रहेका छन् । उनले चुनावमा विजय हासिल पश्चात सबै अमेरिकीहरुलाई धन्यवाद दिएका छन् ।
    थाहा पाउनुहोस् क्रिस्टियानो रोनाल्डोबारे केही रोचक तथ्यहरु

    थाहा पाउनुहोस् क्रिस्टियानो रोनाल्डोबारे केही रोचक तथ्यहरु

    1 year ago रियल मड्रिड तथा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको जन्म सन् १९८५ फ्रेबअरी ५ मा भएको हो । उनले फुटबल जगतमा धेरै रेकर्डहरु बनाउन सफल भएका छन् । उनीबारे धेरै रोचक तथ्यहरु रहेका छन् । उनको पुरा नाम क्रिस्टियानो रोनाल्डो डोस सान्टोस एभिइरो हो ।
    निर्वाचन पछिको अमेरिका

    निर्वाचन पछिको अमेरिका

    1 year ago संयुक्त राज्य अमेरिका, २४ कात्तिक । अमेरिकाको चुनावी अभियान विनम्रताको अभाव र उम्मेदवारको स्वभावबीचका फरकका कारणले चर्चित बन्न पुगेको छ ।
    अमेरिकाको राष्ट्रपति चुनावमा हिलारी क्लिन्टन पराजित, ट्रम्प हेडक्वाटरमा हर्षोल्लास

    अमेरिकाको राष्ट्रपति चुनावमा हिलारी क्लिन्टन पराजित, ट्रम्प हेडक्वाटरमा हर्षोल्लास

    1 year ago वासिङ्गटन, २४ कात्तिक । अमेरिकाका सबै राज्यहरुमा ८ नोभेम्बरको बिहानैदेखि शुरु भएको मतदानपश्चात् उम्मेदबारद्वय हिलारी क्लिन्टन रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पसँग पराजित भएकी छिन् ।
    अमेरिकी निर्वाचनः अहिलेसम्म को को कहाँ कहाँ विजयी

    अमेरिकी निर्वाचनः अहिलेसम्म को को कहाँ कहाँ विजयी

    1 year ago वासिङ्गटन, २४ कात्तिक । अमेरिकाका सबै राज्यहरुमा ८ नोभेम्बरको बिहानैदेखि शुरु भएको मतदानपश्चात् उम्मेदबारद्वय हिलारी रोधाम क्लिन्टन र डोनाल्ड जोन ट्रम्पमध्ये को को कहाँ कहाँ विजयी भएकोबारे बिभिन्न राज्यबाट धमाधम मतगणनाको प्रारम्भिक नतिजा आइरहेका छन् ।
    ट्रम्पको अग्रतासँगै एसियाली अर्थ बजारमा ठुलो गिरावट

    ट्रम्पको अग्रतासँगै एसियाली अर्थ बजारमा ठुलो गिरावट

    1 year ago मंगलबारको शेयरबजार कारोबार बन्द भएपछि सेयर दलालहरु केही सतर्कता र उत्साहले भरिएका थिए । उनीहरुलाई लागेको थियो कि अमेरिकाको राष्ट्रपति चुनावमा हिलारी क्ल्निटनले सहज जित हात पार्नेछिन् । मंगलबार शेयरबजार निकै राम्रो देखिएको थियो ।
    पछि परिन् हिलारी, ट्रम्प जितको धेरै नजिक, पछिल्लो ताजा मतपरिणाम यस्तो

    पछि परिन् हिलारी, ट्रम्प जितको धेरै नजिक, पछिल्लो ताजा मतपरिणाम यस्तो

    1 year ago अमेरिकी राष्ट्रपति चुनावकाको नतिजा एकपछि अर्को गर्दै आइनै रहेका छन् । पछिल्लो नतिजा अनुसार डेमोक्रेटिक पार्टीकी प्रत्यासी हिलारी क्ल्निटनलाई रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले धेरै पछि छोडेका छन् ।  
    हिलारी क्ल्निटनकाे मतपरिणाम देखेपछि समर्थकहरुको रुवाबासी (फोटोफिचर)

    हिलारी क्ल्निटनकाे मतपरिणाम देखेपछि समर्थकहरुको रुवाबासी (फोटोफिचर)

    1 year ago

    अमेरिकी राष्ट्रपति चुनावको मतपरिणाम आउने क्रम जारी रहेको छ । हिलारी क्ल्निटनको पोल्टामा २१५ भोट हालसम्म परेको छ भने उता डोनाल्ड ट्रम्पको अग्रता कायम रहेको छ । डोनाल्डले २४४ भोट हात पारेका छन् ।

    ५०० र १००० को नोट बन्द गर्ने निर्णयबारे यी ६ जना व्यक्तिलाईमात्र थाहा थियो

    ५०० र १००० को नोट बन्द गर्ने निर्णयबारे यी ६ जना व्यक्तिलाईमात्र थाहा थियो

    1 year ago मोदी सरकारले ५०० र १००० को नोट बन्द गर्ने फैसला रातारात लिएको हैन । यो निर्णय लिन मोदी सरकारले ६ महिना अघिदेखि अध्ययन गरिरहेको थियो । यसको उदेश्य कालो धनमा नियन्त्रण गर्नुमात्र नभई जाली नोटहरुबाट पनि देशलाई जोगाउन यस्तो निर्णय लिइएको बताइएको छ ।
    Page 1789 of 2884
    hamropatro

    प्रेम र यौन

    किन रातमा सम्भोग गर्न रुचाउँछन् युवतीहरु ?

    किन रातमा सम्भोग गर्न रुचाउँछन् युवतीहरु ?

    एजेन्सी । जब रात पर्छ तब महिलाहरु पनि सेक्सका लागि रोमान्टिक मुड बनाउने गर्छन् । हालसम्म महिलाहरु लाजका कारण रातमा सेक्स गर्न रुचाउने गरेको कारण बताइदै आइएको थियो । तर, अनुसन्धानकर्ताले यसबारे अध्ययन गरेका छन् ।

    जीवनशैली

    तपाईको निधारका यी ७ रेखा, जसले बताउँछ तपाईकाे भविष्य

    तपाईको निधारका यी ७ रेखा, जसले बताउँछ तपाईकाे भविष्य

    एजेन्सी । समुद्र शास्त्रको अनुसार तपाईको निधारका ७ रेखाले तपाईको भविष्य बताउने विश्वास गरिन्छ । शास्त्रको अनुसार शारीरिक अंगको आधारमा मानिसको व्यक्तित्व र सोचको जानकारी पत्ता लगाउन सकिन्छ ।