इस्तानबुल–काठमाडौं दैनिक उडानको योजनामा छौं

इस्तानबुल–काठमाडौं दैनिक उडानको योजनामा छौं

11 months ago
    सन् १९३३ मा स्थापना भएको टर्कीको राष्ट्रिय ध्वजावाहक विमान सेवा टर्कीस एयरलाइन्सले अहिले १ सय १९ देशहरुका २ सय १९ गन्तव्यमा उडान गर्दै आएको छ । टर्किस एयरलाइन्सले सन् २०१३ देखि नेपालमा पनि नियमित उडान सुरु गरेकाे थियाे । अहिले हप्तामा चारवटा उडान गर्ने उक्त एयरलाइन्सले आगामी दिनमा इस्तानबुल नेपाल दैनिक उडान गर्ने योजना बनाएको छ । उक्त एयरलाइन्सको नेपालमा सेवा र आगामी योजनाको विषयमा टर्किस एयरलाइन्सका नेपाल स्थित जनरल म्यानेजर अब्दुल्लाह टन्कर केइसिइसिआईसँग नेपालीपत्र डटकमका संवाददाता सुनिल भट्टराईले गरेको कुराकानी :
    यस्ता छन् ‘रंगुन’ फिल्म फ्लप हुनाको ५ कारण !

    यस्ता छन् ‘रंगुन’ फिल्म फ्लप हुनाको ५ कारण !

    11 months ago २४ फेब्रुअरीबाट प्रदर्शनमा आएको फिल्म रंगुनले दर्शकको ध्यान तान्न सकेको छैन् र फिल्म बक्स अफिसमा नमज्जाले पछारिएको छ । ८० करोड भारतिय रुपैंया लागत रहेको यो फिल्मबाट ५० करोड घाटा हुने अनुमान गरिएको छ ।

    हराइरहेकी महिला जङ्गलमा मृत फेला

    11 months ago
      चितवन, फागुन १९ । चितवन भरतपुरस्थित घरबाटै हराइरहेकी एक महिला मृत भेटिएकी छिन् ।
      अब भरतपुरमा पनि फनपार्क

      अब भरतपुरमा पनि फनपार्क

      11 months ago
        चितवन, फागुन १९ । जिल्लाको सहरी क्षेत्र कोलाहल बन्दै जाँदा यहाँका बासिन्दालाई फुर्सदको समयमा रमाउन सहयोग पुग्ने गरी निजी क्षेत्रबाट पहिलोपटक फनपार्क सञ्चालनमा ल्याइएको छ ।
        इन्धनमा कालाबजारी

        इन्धनमा कालाबजारी

        11 months ago
          उदयपुर, फागुन १९ । केही दिनदेखि डिजेल तथा पेट्रोलको वितरण असहज बन्दै जान थालेपछि उदयपुरको सदरमुकाम गाईघाट बजारलगायतका क्षेत्रमा तेलको कालाबजारी बढ्दै जान थालेको छ ।
          नुन बढी खादा क्यान्सर ! कुन उमेरका मानिसले कति खाने नुन ?

          नुन बढी खादा क्यान्सर ! कुन उमेरका मानिसले कति खाने नुन ?

          11 months ago काठमाडौं, फाुगन १९ । नुन वा नुनिलो खानेकुरामा बढी ध्यान दिनुहुन्छ भने अहिल्यैबाट सचेत हुनुहोस्, धेरै नुन खाने मान्छेलाई पेटको क्यान्सर हुने सम्भवना अत्याधिक हुन्छ ।
          'भुईंको टिप्न खोज्दा पोल्टाको खस्नु हुँदैन'

          'भुईंको टिप्न खोज्दा पोल्टाको खस्नु हुँदैन'

          11 months ago

            काठमाडौं, फागुन १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थितिमा संसदमा पेश गरिएको संविधान संशोधन विद्येयक पारित हुने अवस्था नरहेको बताएका छन् ।

             

            नेपाल आदिबासी, जनजाति महासंघका पदाधिकारीसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले भने, ‘हिजो मैले सरकारमा सहभागी दलका नेताहरुलाई बोलाएर छलफल गरें, राप्रपाका साथीहरुले अहिलेको संशोधन प्रस्तावको पक्षमा मतदान गर्न सक्दैनौं भनेर प्रष्ट भाषामा भन्नुभएको छ, प्रस्ताव मतदानमा गयो भने विपक्षमा मतदान गर्ने उहाँहरुको प्रष्ट कुरा छ ।

            अदालतद्धारा इन्डोनेसिया र भियतनामकी महिलामाथि किमको हत्या आरोप

            अदालतद्धारा इन्डोनेसिया र भियतनामकी महिलामाथि किमको हत्या आरोप

            11 months ago मलेसिया, फागुन १९ । मलेसियाको अदालतले उत्तरी कोरियाली राष्ट्रपति किम जोङ उनका सौतेली भाइ किम जोङ्ग नामको हत्यामा संलग्न रहेको भन्दै दुईजना महिलामाथि आरोप लगाएको छ ।
            एमालेले ३३ स्थानको आमसभाबाट ५० लाख मानिस सहभागि गराउने

            एमालेले ३३ स्थानको आमसभाबाट ५० लाख मानिस सहभागि गराउने

            11 months ago

            काठमाडौं, फागुन १९ । नेकपा एमालेले मेची–महाकाली राष्ट्रिय अभियानको क्रममा ३३ स्थानमा आमसभा गरी कुल ५० लाख मानिसको सहभागिता हुने अपेक्षा छ ।

            सहज जितसँगै म्यान्चेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा

            सहज जितसँगै म्यान्चेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा

            11 months ago काठमाडौं, फागुन १९ । बुधबाराती सम्पन्न एफए कपको पाँचौ चरणको खेलमा म्यान्चेस्टर सिटीले हुडर्सफिल्ड टाउनलाई ५–१ गोल अन्तरले हराएको छ ।
            Page 1790 of 3360
            hamropatro

            प्रेम र यौन

            यसकारण कण्डम मन पराउँदैनन् युवतीहरु !

            यसकारण कण्डम मन पराउँदैनन् युवतीहरु !

            एजेन्सी । जान्नु आवश्यक छ कि सेक्स जहिले पनि सेफ रुपमा गर्नुपर्छ । त्यो पनि विवाह अगाडि । असुरक्षति यौनका कारण समस्या धेरै आउने हुँदा कण्डमको प्रयोग गर्न राम्रो मानिन्छ । सेफ सेक्सका लागि कण्डम भरपर्दो अस्थायी साधान समेत मानिन्छ ।

            जीवनशैली

            दाँतको बीचमा खाली ठाउँ छ ? जान्नुहोस्, यसको अर्थ

            दाँतको बीचमा खाली ठाउँ छ ? जान्नुहोस्, यसको अर्थ

            एजेन्सी । मानिसहरुको दातँको अगाडिको भागमा खाली ठाउँ हुनुलाई सुन्दरताको दृष्टिले राम्रो मानिदैन । तर वास्तबमा यसको अर्थ जान्नुभयो भने तपाईपनि आश्चर्यमा पर्नुहुनेछ ।