प्रचण्डलाई चितवनमा कति सहज, कति असहज ?

प्रचण्डलाई चितवनमा कति सहज, कति असहज ?

8 hours ago काठमाडाैँ । पछिल्लो स्थानीय चुनावताका ‘भरतपुर मतपत्र काण्ड’ले चर्चित जिल्ला चितवन प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको पूर्वसन्ध्यामा आइपुग्दा पुनःचर्चा र चासोको केन्द्रमा छ । चितवनको पनि क्षेत्र नं. ३ चुनावी चर्चा र चासोको इपिसेन्टर बन्न पुगेको छ ।
उम्मेदवारलाई आचारसंहिता पूर्णरुपमा पालन गरी अगि बड्न सचेत

उम्मेदवारलाई आचारसंहिता पूर्णरुपमा पालन गरी अगि बड्न सचेत

8 hours ago रसुवा, मंसिर , १ । निर्वाचन आचारसंहिता उल्लंघनका क्रियाकलाप गर्ने राजनीतिक दलका उम्मेदवारलाई मुख्य चिर्वाचन अधिकृतको कार्यालयले आज सचेत गराएको छ ।
सम्बन्धमा यस्तो हुन थालेको त छैन ? कसरी थाहा पाउने सम्बन्ध टुट्न लागेको ?

सम्बन्धमा यस्तो हुन थालेको त छैन ? कसरी थाहा पाउने सम्बन्ध टुट्न लागेको ?

8 hours ago

एजेन्सी । सम्बन्धमा खटपट कसको हुँदैन र ? कहिले झगडा, कहिले माया त सम्बन्धका आवश्यक तत्व नै मानिन्छन् । कहिलेकाँहीको खटपटले मानिसको सम्बन्ध प्रगाढ बनाउँछ भने दैनिक रुपमा हुने झै–झगडाले सम्बन्धको अन्त्य नै गरिदिन्छ ।

 ‘नेपालको पर्यटन सम्भावना र चुनौती’  : पर्यटन पूर्वाधारको अभाव

‘नेपालको पर्यटन सम्भावना र चुनौती’ : पर्यटन पूर्वाधारको अभाव

8 hours ago
    काठमाण्डौँ, मंसिर , १ । मुलुकको पर्यटन व्यवसायसँग सम्बद्ध उद्यमी व्यवसायीले मात्र होइन उच्च सरकारी अधिकारीले समेत पर्याप्त भौतिक पूर्वाधारको अभावमा पर्यटन उद्योग अपेक्षानुसार फस्टाउन नसकेको बताएका छन् ।
    कारबाहीमा १९ तालिवानी मारिए

    कारबाहीमा १९ तालिवानी मारिए

    8 hours ago अफगानिस्तान, म‌ङ्सिर १ । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान प्रहरीले शुक्रबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १९ जना तालिवान सम्बद्ध सशस्त्र लडाकूहरु मारिएका छन् ।
    कतारले विदेशी कामदारहरुको न्युनतम तलब तोक्यो

    कतारले विदेशी कामदारहरुको न्युनतम तलब तोक्यो

    8 hours ago एजेन्सी, १ मंसिर । आप्रवासी श्रमिकहरुमाथि शोषण भएको भन्दै आलोचना खेपिरहेको कतारले पहिलोपटक विदेशी कामदारका लागि न्यूनतम मासिक तलब तोकेको छ ।
    चार जलविद्युत् आयोजनाको साधारण शेयर जारी गर्दै

    चार जलविद्युत् आयोजनाको साधारण शेयर जारी गर्दै

    8 hours ago काठमाण्डौंँ, मंसिर ,१ । नेपालको आफ्नै लगानीमा निर्माण भइरहेका चार महत्वपूर्ण जलविद्युत् आयोजनाले निकट भविष्यमा साधारण शेयर जारी गर्ने तयारी गरेका छन् । माथिल्लो तामाकोशी, रसुवागढी, साञ्जेन र मध्य भोटेकोशी जलविद्युत् आयोजनाले साधारण शेयर जारी गर्ने तयारी गरेका हुन् । साधारण शेयर जारी गर्ने तयारीमा रहेका आयोजना स्वदेशी लगानीमा नै निर्माण भइरहेका छन् ।
    गाउँमै चिस्यान केन्द्र खुलेपछि किसान हर्षित

    गाउँमै चिस्यान केन्द्र खुलेपछि किसान हर्षित

    8 hours ago तेह्रथुम, मंसिर, १ । गाउँमै दुग्ध चिस्यान केन्द्र खुलेपछि तेह्रथुमको छथर गाउँपालिका–४ फाक्चामाराका पशुपालक किसान हर्षित भएका छन् । आफ्नै घर नजिकै दुग्ध चिस्यान केन्द्र स्थापना भएपछि किसानले उत्पादन गरेको दूध खेर नजाने भएको हो ।
    हस्तकलाका सामग्री प्रवद्र्धनमा जोड

    हस्तकलाका सामग्री प्रवद्र्धनमा जोड

    8 hours ago काठमाण्डौँ, मंसिर , १ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकासका लागि हस्तकलाका सामग्रीको प्रवद्र्धनमा जोड दिएका छन् ।
    निरन्तर सिकाइ कक्षा सञ्चालन हुने

    निरन्तर सिकाइ कक्षा सञ्चालन हुने

    9 hours ago नवलपरासी, मंसिर , १ । विद्यालय जाने उमेर पार गरिसकेका समुदायलाई लक्षित गरी नवलपरासीमा यस वर्ष पनि निरन्तर सिकाइ कक्षा सञ्चालन हुने भएका छन् । पहिलो चरणको साक्षरता कक्षामा भाग लिइसकेका समुदायलाई थप शैक्षिक गुणस्तर वृद्धि गरी उच्च तहको अध्ययनका लागि निरन्तर सिकाइ कक्षा सञ्चालन हुने भएका हुन् ।
    Page 2 of 2864
    hamropatro

    प्रेम र यौन

    किन रातमा सम्भोग गर्न रुचाउँछन् युवतीहरु ?

    किन रातमा सम्भोग गर्न रुचाउँछन् युवतीहरु ?

    एजेन्सी । जब रात पर्छ तब महिलाहरु पनि सेक्सका लागि रोमान्टिक मुड बनाउने गर्छन् । हालसम्म महिलाहरु लाजका कारण रातमा सेक्स गर्न रुचाउने गरेको कारण बताइदै आइएको थियो । तर, अनुसन्धानकर्ताले यसबारे अध्ययन गरेका छन् ।

    जीवनशैली

    ह्याण्डसम देखिन चाहानुहुन्छ ? जान्नुहाेस् यी ५ उपाय

    ह्याण्डसम देखिन चाहानुहुन्छ ? जान्नुहाेस् यी ५ उपाय

    जोकोही पुरष ह्याण्डसम लुकमा हिड्न चाहान्छन् । तर, पुरुषहरुको छाला महिलाको तुलनामा रफ हुन्छ । यसकारण उनीहरुलाई आफ्नो छालाको हेरचाह गर्नु आवश्यक पर्छ ।