चितवनमा एम्बुलेन्स परियोजनाको लागि कार साैजन्य

चितवनमा एम्बुलेन्स परियोजनाको लागि कार साैजन्य

1 year ago
    फलमाउथ । गायक आनन्द कार्कीले बेलायतको फलमाउथमा एक सांगीतिक कार्यक्रम गरेका छन् । कार्यक्रममा कार्कीसँगैं संगीतकार शिखर सन्तोष पनि सहभागी भएका थिए । चितवन सहयोग संस्थाका सल्लाहकार हेमन्त सेढाइको सक्रियतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
    लुम्बिनी विकास कोष समस्याको दलदलमा, तीन पदाधिकारीबीच बोली बाराबार

    लुम्बिनी विकास कोष समस्याको दलदलमा, तीन पदाधिकारीबीच बोली बाराबार

    1 year ago लुम्बिनी । लुम्बिनी विकास कोषमा राजनीतिक नियुक्तिबाट आएका तीनजना पदाधिकारीको कामप्रतिको उदासीनता र त्यहाँ कार्यरत ज्यालादारी कर्मचारीको आन्दोलनका कारण पवित्र भूमि लुम्बिनी अस्तव्यस्त बनेको छ ।
    'मधेसी मोर्चासँगको अबको वार्ता निर्णायक हुन्छ'

    'मधेसी मोर्चासँगको अबको वार्ता निर्णायक हुन्छ'

    1 year ago
      पोखरा, ७ पुस । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले मधेसी मोर्चासंँगको अबको वार्ता निर्णायक हुने र मुलुकले निकास पाउने बताएका छन् । पत्रकार भेटघाट कार्यक्रममा मन्त्री राईले अब केही दिनमै वार्ताका लागि मिति र समय तोकिने तथा परिणाम नआएरसम्म निरन्तर टेबुलमा बसेर वार्ता गरी सहमतिमा पुगेर अघोषित नाकावन्दीको अन्त्य हुने विश्वास व्यक्त गरे ।
      रेखा थापा अब संगीतकार पनि (भिडियो)

      रेखा थापा अब संगीतकार पनि (भिडियो)

      1 year ago
        काठमाडौं, पुस ७ । नायिका रेखा थापा अभिनय देखि निर्माता र निर्देशक समेत बनिन् । पछिल्लो समय उनले संगीतमा समेत हात हालेकी छिन् ।
        फिफाले यसकारण लगायो ब्लाटर र प्लाटिनीमाथि आठ वर्षको प्रतिबन्ध

        फिफाले यसकारण लगायो ब्लाटर र प्लाटिनीमाथि आठ वर्षको प्रतिबन्ध

        1 year ago जुरिच (स्वीट्जरल्यान्ड) । फुटबलका विश्व प्रसिद्ध नेताहरु सेफ ब्लाटर र मिसेल प्लाटिनीमाथि विश्व फुटबल महासङ्घ (फिफा) को अनुशासन समिति (इथिक्स कमिटी) ले सोमबार आगामी आठ वर्षका लागि फुटबलका औपचारिक गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ ।
        ‘साइकल फ्यानाटिक’ जोडी, एउटा फरक प्रेमकथा

        ‘साइकल फ्यानाटिक’ जोडी, एउटा फरक प्रेमकथा

        1 year ago
          नेशनल कलेजबाट ब्याचलर सकेर निस्किदैं गर्दा शैलेन्द्र र सुमीरासँग डिग्री त थियो नै । जो लिन उनीहरुले त्यहाँ पाइला टेकेका थिए । त्योसँगै उनीहरु दुवैले भावनाको टेको पनि पाएका थिए, टेकोको नाम सुमीराका लागि शैलेन्द्र थिए भने शैलेन्द्रका लागि सुमिरा ।
          लाङटाङमा परमाणु बम जत्तिकै शाक्तिशाली विष्फोट भएको दाबी

          लाङटाङमा परमाणु बम जत्तिकै शाक्तिशाली विष्फोट भएको दाबी

          1 year ago
            रसुवाको उत्तरी गाउँ लाङटाङबारे वैज्ञानिकहरुले सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार त्यहाँ गएको पहिरो परमाणु बम जस्तै शाक्तिशाली विष्फोट भएको दाबी गरेका छन् । वैज्ञानिकहरुले भूकम्पले धरै ठूलो कम्पन ल्याएपनि भूकम्पका प्रभावहरु सोचेभन्दा निकै कम भएको बताएका छन् ।
            उपेन्द्र यादव भन्छन्, ‘राष्ट्रपतिबाट सांस्कृतिक अतिक्रमण भयो’

            उपेन्द्र यादव भन्छन्, ‘राष्ट्रपतिबाट सांस्कृतिक अतिक्रमण भयो’

            1 year ago काठमाडौं, पुस ७ । विवाह पञ्चमीको अवसर पारेर बुधबार गणतन्त्र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर पुगिन । राष्ट्रपति भण्डारी जनकपुर पुगेपछि मधेशी मोर्चाका कार्यकर्ताहरुले विरोध गरे ।
             एमबीबीएस परीक्षामा विप्लव क्रान्तिकारीको छापा

            एमबीबीएस परीक्षामा विप्लव क्रान्तिकारीको छापा

            1 year ago
              काठमाडौं-विप्लव नेतृत्वको अखिल क्रान्तिकारीले सोमबार जोरपाटीस्थित नेपाल मेडिकल कलेज (एनएमसी) मा एमबीबीएसको प्रवेश परीक्षा दिइरहेका १२ जना विदेशी विद्यार्थीको उत्तरपुस्तिका कब्जामा लिएको छ।
              सीमाका धर्नाकारीलार्इ स्याल, भुस्याहा कुकुर, राति आउने रक्स्याहा र तस्कर दिन्छन तनाव

              सीमाका धर्नाकारीलार्इ स्याल, भुस्याहा कुकुर, राति आउने रक्स्याहा र तस्कर दिन्छन तनाव

              1 year ago
                वीरगन्ज- 'हरेक रात घन्टैपिच्छे दृश्य फरक हुन्छ यहाँको,' असोज ७ देखि अनवरत वीरगन्ज–रक्सौल सीमा नाकामा धर्ना बसिरहेका पर्सा, सुगौलीबिर्ताका सकुर आलमले सुनाए, 'यहाँ रात बिताउनु सजिलो काम होइन।'
                Page 2248 of 2271
                hamropatro

                प्रेम र यौन

                यसरी फकाउनुस् रिसाएकी प्रेमिका

                यसरी फकाउनुस् रिसाएकी प्रेमिका

                प्रेममा सधैं माया मात्रै हुँदैन । कहिलेकाँही सानो कुरामा पनि प्रेमी–प्रेमीका बिचमा मनमुटाव हुन्छ । एउटा सानो ठट्टाका कारण कुनै बेला तपाईको सम्बन्धमा समस्या देखा पर्न सक्छ । यस्तो अवस्थामा यी कुराहरुमा ध्यान दिनुपर्छ ।

                जीवनशैली

                खाली पेटमा गाँजरको जुस पिएमा मिल्छ यस्ता फाइदा

                खाली पेटमा गाँजरको जुस पिएमा मिल्छ यस्ता फाइदा

                हाम्रो ठिक तरिकाले खानपिन गर्ने बानीले स्वास्थको लागि धेरै अर्थ राख्छ । आजकालको कुरा गर्ने हो भने बेकारको जीवनशैली र खानपानको कारणले धेरै मानिसहरुले विभिन्न खालका मानसिक र शारीरिक समस्याहरुको सामना गरिरहनु परेको छ ।