नेपालमा राजनीतिक घेराबन्दी गर्न खोज्नु भारतको अक्षम्य अपराध

नेपालमा राजनीतिक घेराबन्दी गर्न खोज्नु भारतको अक्षम्य अपराध

1 year ago बनारस हिन्दु विश्वविद्यालयबाट राजनीति शास्त्रमा विद्यावारिधी (पिएचडी) गरेका प्रोफेसर डाक्टर सुशील पाण्डे नेपाल –अन्तर्राष्ट्रिय राजनीतिमा पनि उत्तिकै चासो राख्छन् । त्रिभूवन त्रिभुवन विश्वविद्यालयमा १६ वर्षभन्दा बढी प्रोफेसर भएर काम गर्दै आइरहेका प्रोफेसर पाण्डेले  अमेरिकाको एउवर्न विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका हुन् । अन्तर्राष्ट्रिय विषयमा ३६ वर्ष लामो अनुभव संगालेका पाण्डेले हाल इन्सिटच्युट अफ एडभान्स कम्युनिकेसन एजुकेशन एण्ड रिसर्चमा अध्यापन गराउँदै आइरहेका छन् ।
यस्ती छिन् उत्तर कोरियाली शासक किम जोङ उनकी बहिनी

यस्ती छिन् उत्तर कोरियाली शासक किम जोङ उनकी बहिनी

1 year ago काठमाडाैं, वैशाख २६ । उत्तर कोरीयाको सत्तासिन दल लेबर्स पार्टीको निकै दुर्लभ मानिएको सम्मेलन सुरु भएसंगै शासक किम जोङ उनकी बहिनी यो जोङले देशको नेतृत्वमा महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ ।
ज्योति मगरको टिमले आइतबार पर्थ तताउँदैं

ज्योति मगरको टिमले आइतबार पर्थ तताउँदैं

1 year ago

    पर्थ-गायिका ज्योती मगरको टिमले पर्थमा सांगीतिक प्रस्तुती दिने भएको छ । आइतवार ८ मे का दिन नमस्ते नेपाल र हिमाली गुर्खाज नेप्लिज रेस्टुरेन्टको संयुक्त आयोजनामा पर्थमा "हिमाली गुर्खाज रमाइलो साँझ" साङगितिक कार्यक्रम हुँदैछ।
    लेइसेस्टरले उचाल्यो लिग उपाधि, रेलिगेशनबाट बच्न सण्डरल्याण्ड सफल

    लेइसेस्टरले उचाल्यो लिग उपाधि, रेलिगेशनबाट बच्न सण्डरल्याण्ड सफल

    1 year ago शनिबार राति भएको इङलिस प्रिमियर लिगमा लेइसेस्टर सिटीले इभर्टनलाई ३–१ गोलले पराजित गर्दै लिग उपाधि पनि उचालेको छ । लेइसेस्टरका लागि जेम्स भर्डीले दुई गोल र किङले एक गोल गरेका थिए । 
    भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको ज्यान गयो

    भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको ज्यान गयो

    1 year ago
      भक्तपुर ।  तीनजना सवार बा२४प ४९९४ नंको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब चार मिटर तल नालीमा खसेर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ । 
      दुई पत्रकारलाइ मृत्युदण्ड दिइने

      दुई पत्रकारलाइ मृत्युदण्ड दिइने

      1 year ago

        इजिप्ट । इजिप्टको एक अदालतले शनिबार एक विचाराधीन मुद्दाको फैसला सुनाउँद दुई जना अलजजीराका पत्रकार सहित छजना नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

        आज सरकारको नीति तथा कार्यक्रम आउँदै

        आज सरकारको नीति तथा कार्यक्रम आउँदै

        1 year ago
          काठमाडाैं ।  सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले दिउसो चार बजे संसदमा वार्षिक नीति तथा कार्यक्रम सदनमा पेस गर्ने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ ।
          एउटै सङ्गीतमा ३ सय २१ कलाकारले स्वर दिदै

          एउटै सङ्गीतमा ३ सय २१ कलाकारले स्वर दिदै

          1 year ago

            काठमाडाैं । मुलुकमा पछिल्लोपटक बिग्रँदै गएको जलवायु परिवर्तनको संरक्षण र सम्बद्र्धनका लागि एउटै सङ्गीतमा ३ सय २१ जना कलाकारले चेतनामूलक जानकारी दिन लागेका हुन् ।

            गुप्तचरको प्रतिवेदन अख्तियारमा, ठूलै माछा जालमा पर्ने संकेत

            गुप्तचरको प्रतिवेदन अख्तियारमा, ठूलै माछा जालमा पर्ने संकेत

            1 year ago

              काठमाडाैं । अख्तियार प्रमुखले थप व्यक्तिको नामसूचि विभाग प्रमुख रेग्मीलाई दिएका छन् ।विभागले अहिलेको मन्त्रिपरिषद्का सबै र अघिल्लो मन्त्रिपरिषद्का केही सदस्यको विवरण संकलन र निगरानीको काम गरिरहेको छ ।

              नारायणकाजीले हटाए प्रचण्ड पुत्रको नाम

              नारायणकाजीले हटाए प्रचण्ड पुत्रको नाम

              1 year ago
                काठमाडाैं । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नारायणकाजी श्रेष्ठले चिनियाँ राजदूतलाई आफ्नै निवासमा बोलाएर चिनियाँ कम्युनिस्ट पार्टीले पठाएको पत्र उपयुक्त नरहेको भन्दै सच्चायएर अर्को पत्र पठाउन आग्रह गरेका छन् ।  
                Page 2848 of 3168
                hamropatro

                प्रेम र यौन

                यी हुन् भारतीय मुलका १२ चर्चित पोर्न स्टार

                यी हुन् भारतीय मुलका १२ चर्चित पोर्न स्टार

                मुम्बई—पोर्न स्टारका रुपमा पहिचान बनाइसकेकी सन्नी लियोन अहिले बलिउडकी लोकप्रिय स्टारमा गनिन्छिन् । सन्नी लियोनको जन्म १३ मई १९८१ म क्यानडामा पन्जाबी शिख परिवारमा भएको हो । 

                जीवनशैली

                उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

                उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

                काठमाडाैं । धेरैजसो पुरुषहरु महिलाको भावना बुझ्न निकै कठिन हुने बताउँछन् । यसो हुँदा हुँदै पनि माया प्रेममा रहेकाहरु भने एकअर्का प्रति नजिक हुन विभिन्न लक्षण र प्रतिक्रियाहरु व्यक्त गर्ने गर्छन ।