पेट्रल खोज्न गाउँ छिरे मन्त्री

पेट्रल खोज्न गाउँ छिरे मन्त्री

1 year ago
    दैलेख । मन्त्री पाण्डेसहित दैलेखका सांसद, खानी तथा भूगर्भ विभागका पेट्रोलियम अन्वेषक चीन सकारकार खानी तथा पेट्रोल र ग्याँस अनुसन्धान विज्ञसहितको टोलीले अध्ययन कार्यको थालेकाछन् ।  
    सार्कसम्मेलनको खर्चमाथि अख्तियारको छानविन

    सार्कसम्मेलनको खर्चमाथि अख्तियारको छानविन

    1 year ago
      काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क सम्मेलनको खर्चमा अनियमितता गरेको आशंकामा करिब १ सय जनाविरुद्ध अख्तियार दुरुपोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

      प्रेमबहादुरको दल खारेज, मन्त्री भने कायमै

      1 year ago

        काठमाडाैं । निर्वाचन आयोगले समाजवादी जनता पार्टीको दर्ता खारेज गरेको सूचना राजपत्रमा प्रकाशित भइसकेको छ। तर, सोही पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह भने खानेपानी तथा सरसफाइमन्त्री छन्।

        'सिनियरले जुनियरका अगाडि शीर झुकाउनुस्'

        'सिनियरले जुनियरका अगाडि शीर झुकाउनुस्'

        1 year ago
          काठमाडाैं । प्रहरीका क्षेत्रीय प्रहरी कार्यालयका डीआइजीदेखि आइजीपीसम्मका उच्च अधिकृतलाई निर्देशन दिने क्रममा उनले भने, मैले र प्रहरीले दुख पाए भनेर मधेशी मोर्चाले आन्दोलन रोकका होइनन् । 
          बाघले खाने भो ३४ करोड

          बाघले खाने भो ३४ करोड

          1 year ago
            काठमाडाैं । डब्लूडब्लूएफ इन्डियाले पनि अन्तर्राष्ट्रिय प्रतिष्पर्धाबाट बाघ संरक्षणका लागि कार्यक्रम पाएको छ। बाघ पाइने रुस र थाइल्यान्डबाहेकका ११ देशबीचको प्रतिष्पर्धामा नेपालका दुईसंस्थाले रकम पाएका हुन् । 
            भूकम्पका कारण गरिबी बढ्यो

            भूकम्पका कारण गरिबी बढ्यो

            1 year ago
              काठमाडाैं । रसुवा, सिन्धुपाल्चोक र सिन्धुली जिल्लामा गरेएकाे एक अध्ययनमा भूकम्पपछि करिब १५ देखि २० प्रतिशत घरपरिवार गरिबीको अवस्थामा पुगेबाट देखिएकाे छ । 
              लण्डनबाट आएको खुशीको खबरले दंगछन् पाकिस्तानीहरू

              लण्डनबाट आएको खुशीको खबरले दंगछन् पाकिस्तानीहरू

              1 year ago इस्लामावाद, वैशाख । लन्डनको नयाँ नगरप्रमुख ९मेयर० मा पहिलो मुस्लिम उम्मेदवार विजयी हुन सफल पाकिस्तानी मूलका नागरिक सादिक खानको
              दाहाललाई प्रधानमन्त्री बनाउने सहमति भएको छैनः उपप्रधानमन्त्री थापा

              दाहाललाई प्रधानमन्त्री बनाउने सहमति भएको छैनः उपप्रधानमन्त्री थापा

              1 year ago

                काठमाडौँ, वैशाख २५ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने कुनै सहमति नभएको दाबी गरेका छन् । 


                काठमाडौंमा आयोजित एक अन्तक्र्रियामा मन्त्री थापाले सरकारमाथि कुनै ‘थ्रेट’ नरहेको बताए ।

                स्थानीय निर्वाचनको तयारी थाल्न प्रधानमन्त्रीको निर्देशन

                स्थानीय निर्वाचनको तयारी थाल्न प्रधानमन्त्रीको निर्देशन

                1 year ago

                  काठमाडौ, वैशाख २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी कात्तिक, मङ्सिरभित्र स्थानीय निकायको निर्वाचन हुने बताउँदै आवश्यक तयारी थाल्न प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयको निरीक्षण कार्यक्रमपछि वरिष्ठ प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले भने–“कात्तिक÷ मङ्सिरमा स्थानीय निकायको निर्वाचन हुन्छ । त्यसका लागि तयारी गर्न थाल्नुहोस् ।” यसैगरी प्रधानमन्त्री ओलीले आगामी २०७४ माघ ७ गतेभित्रमा आमनिर्वाचन हुने पनि स्पष्ट पारे ।

                  वाग्मतीबाट बाह्र टन फोहर व्यवस्थापन

                  वाग्मतीबाट बाह्र टन फोहर व्यवस्थापन

                  1 year ago
                    काठमाडौँ, वैशाख २५ । वाग्मती सफाइको १५६ औँ हप्तामा वाग्मती र मनोहरा नदी दोभान वरपर सफाइ गरी १२ टन फोहर व्यवस्थापन गरिएको छ ।
                    Page 2849 of 3168
                    hamropatro

                    प्रेम र यौन

                    यी हुन् भारतीय मुलका १२ चर्चित पोर्न स्टार

                    यी हुन् भारतीय मुलका १२ चर्चित पोर्न स्टार

                    मुम्बई—पोर्न स्टारका रुपमा पहिचान बनाइसकेकी सन्नी लियोन अहिले बलिउडकी लोकप्रिय स्टारमा गनिन्छिन् । सन्नी लियोनको जन्म १३ मई १९८१ म क्यानडामा पन्जाबी शिख परिवारमा भएको हो । 

                    जीवनशैली

                    उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

                    उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

                    काठमाडाैं । धेरैजसो पुरुषहरु महिलाको भावना बुझ्न निकै कठिन हुने बताउँछन् । यसो हुँदा हुँदै पनि माया प्रेममा रहेकाहरु भने एकअर्का प्रति नजिक हुन विभिन्न लक्षण र प्रतिक्रियाहरु व्यक्त गर्ने गर्छन ।