पेलेरै अघि बढ्ने देउवाकाे दाउ

पेलेरै अघि बढ्ने देउवाकाे दाउ

5 hours ago काठमाडाैं, माघ  ७। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्रका असन्तुष्ट पक्षलाई पेलेर अघि बढ्ने भएका छन् । प्रधानमन्त्री समेत रहेका सभापति देउवाले शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकमा पार्टीका विभिन्न गुट र उपगुटले उठाएका मागलाई बेवास्ता गर्दै अघि बढ्ने संकेत गरेका हुन् ।
वाम एकता बैंक मर्जरजस्तो: डा. बाबुराम भट्टराई

वाम एकता बैंक मर्जरजस्तो: डा. बाबुराम भट्टराई

5 hours ago काठमाडौं, माघ ७ । संयोगै भन्नुपर्छ, चुनावी जितलाई पार्टी एकतामा अनुवाद गर्न कस्सिएका दुई ठूला वाम पार्टीले एकीकृत हुने दलको वैचारिक कार्यदिशामा सहमति जुटाएकै दिन नयाँ शक्ति पार्टी संयोजक डा. बाबुराम भट्टराईले त्यसलाई भनिदिए- बैंक मर्जरजस्तो ।
बाटो एउटै दुई पार्टी किन चाहियाेः प्रचण्ड

बाटो एउटै दुई पार्टी किन चाहियाेः प्रचण्ड

5 hours ago काठमाडौं, माघ ७ ।  पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राजनीतिक इतिहासमा एमाले र माओवादी एक-अर्काका पुरकको रहेको बताएका छन् ।
यसरी मधेसी रिझाउँदै कांग्रेस

यसरी मधेसी रिझाउँदै कांग्रेस

5 hours ago काठमाडौं, माघ ७ ।  राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, संघीय समाजवादी फोरम र राजपाबीच तालमेल हुने भएको छ । उम्मेदवारी मनोनयनअघि नै तालमेलको टुंगो लगाउने गरी तीनै दल शनिबारबाटै गृहकार्यमा जुटेका छन् ।
रात (कविता)

रात (कविता)

19 hours ago

अचेल

रातभर अनिँदो बस्छन्

यी शहरहरु

प्रचण्ड र ओलीबीच बालकोटमा भेटवार्ता जारी

प्रचण्ड र ओलीबीच बालकोटमा भेटवार्ता जारी

19 hours ago

काठमाडौं, माघ ६ । माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालकोेटमा भेटवार्ता भइरहेको छ ।





शनिबार अपरान्हदेखि दुवैबीच पार्टी एकताबारे छलफल चलिरहेको छ ।

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

19 hours ago

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा नेपाल लन्डनमा

नेपाल राष्ट्र बैंकका गभर्नर डा नेपाल लन्डनमा

19 hours ago
    गभर्नर डा नेपालसंगै उनकी पत्नी सुमन नेपाल, उध्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा लोबल आइएमई बैंकका सीइओ चन्द्र ढकाल र पौडेल जनक शर्मा पौडेल शनिबार बिहान लण्डन उत्रिए ।
    बस दुर्घटनामा एघारको मृत्यु ४६ घाइते

    बस दुर्घटनामा एघारको मृत्यु ४६ घाइते

    19 hours ago

    इस्तानबुल, माघ ६ । टर्कीमा भएको एउटा बस दुर्घटनामा परी एघारको मृत्यु भएको छ ।

    रहस्यमयी बन्दै ब्राजिलको मृत्यु, यस्तो छ दिदिको वयान

    रहस्यमयी बन्दै ब्राजिलको मृत्यु, यस्तो छ दिदिको वयान

    21 hours ago
      सिड्नी । अघिल्लो शुक्रबार सिड्नी न्युटाउनस्थित आफ्नै डेरामा मृत भेटिएका ब्राजिल गुरुङको मृत्युको कारण थप रहस्यमयी बन्दै गएको छ ।
      Page 3 of 3179
      hamropatro

      प्रेम र यौन

      यी हुन् भारतीय मुलका १२ चर्चित पोर्न स्टार

      यी हुन् भारतीय मुलका १२ चर्चित पोर्न स्टार

      मुम्बई—पोर्न स्टारका रुपमा पहिचान बनाइसकेकी सन्नी लियोन अहिले बलिउडकी लोकप्रिय स्टारमा गनिन्छिन् । सन्नी लियोनको जन्म १३ मई १९८१ म क्यानडामा पन्जाबी शिख परिवारमा भएको हो । 

      जीवनशैली

      पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

      पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

      एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

      विचित्र विश्व

      यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

      यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

      विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।