प्रधानमन्त्री ओलीको राजीनामापछि भारतीय मिडियाले के लेखे ?

प्रधानमन्त्री ओलीको राजीनामापछि भारतीय मिडियाले के लेखे ?

1 year ago
    काठमाडौं—प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि भारतीय मिडियामा ठूलो चर्चा भएको छ । धेरै मिडियाहरुले उनको राजीनामालाई प्राथमिकतामा राख्दैं समाचार बनाएका छन् ।
    विप्लव माओवादीको बन्दको प्रभाव सामान्य,केही सवारीमा आगजनी

    विप्लव माओवादीको बन्दको प्रभाव सामान्य,केही सवारीमा आगजनी

    1 year ago
      काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दका कारण राजधानी लगायत देशैभरको जनजीवनमा सामान्य प्रभाव देखिएको छ । अन्य सवारीसाधन भने निर्वाध रुपमा सञ्चालन भइरहेका छन् ।
      ठाडो शीर पारेर विदा भए प्रधानमन्त्री पदबाट केपी, जाँदा जाँदै के भने उनले ? पूर्ण पाठ सहित

      ठाडो शीर पारेर विदा भए प्रधानमन्त्री पदबाट केपी, जाँदा जाँदै के भने उनले ? पूर्ण पाठ सहित

      1 year ago
        काठमाडाैं । जङ्गलमा बञ्चरोले ढालिँदै गरेको रूखका आँसु हेरेर छिमेकी रूखले सम्झाएछ– हेर, बञ्चरोबाट काटिनु र दाउरा, घरको दलिन-खाँबो या फर्निचर बन्नु त हाम्रो नियति नै हो, किन रून्छौँ ? काटिँदै गरेको रूखले भनेछ– मित्र, बञ्चरोले काटेको भनेर म रोएको होइन । देख्यौँ ? मेरै जातको हाँगोेले बञ्चराको बिँडको काम गरिरहेको छ ! म आज आफ्नै जातबाट घाइते हुनुको पीडाले रोइरहेको छु ।’
        पिकअप भ्यान भिरबाट खस्दा दुईको मृत्यु

        पिकअप भ्यान भिरबाट खस्दा दुईको मृत्यु

        1 year ago
          मोरङ । मोरङको पहाडी गाविस रमितेखोलामा गएराति पिकअप भ्यान भिरबाट खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् ।
          औषधी बोकेको ट्रकमा आगजनी, विप्लव माओवादीले जलाएको आशंका

          औषधी बोकेको ट्रकमा आगजनी, विप्लव माओवादीले जलाएको आशंका

          1 year ago
            चितवन,साउन । चितवनको रत्ननगरमा आज बिहानै औषधि बोकेको ट्रकमा आगजनी गरिएको छ । बिहान करिब १ बजेर ३० मिनेटको समयमा रत्ननगरको निपनी चोकमा अज्ञात समूहले ट्रक जलाएको हो
            आइएसको आक्रमणमा परी बग्दादमा ज्यान गुमाउनेको सख्या २१ पुग्यो

            आइएसको आक्रमणमा परी बग्दादमा ज्यान गुमाउनेको सख्या २१ पुग्यो

            1 year ago
              बग्दाद । इराकको राजधानी बग्दादको उत्तरी भागमा रहेको एक सुरक्षा चौकीलाई लक्षितगरी आइतबार बिहान गराइएकोे एक आत्मघाती आक्रमणमा मृत्यु हुँने व्यक्तिको संख्या २१ पुगेको छ ।
              बाबुराम बोले 'नयाँ सरकार गठनमा समस्या छैन'

              बाबुराम बोले 'नयाँ सरकार गठनमा समस्या छैन'

              1 year ago

                कास्की । नयाँ सरकार गठनका लागि संवैधानिक जटिलता रहेको विवाद चलिरहँदा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराइले संविधानमा त्यस्तो कुनै जटिलता नरहेको बताएका छन् ।

                हाइहाइका साथ विदा भए प्रधानमन्त्री ओली

                हाइहाइका साथ विदा भए प्रधानमन्त्री ओली

                1 year ago
                  काठमाडाैं । अहिलेसम्मका हरेक प्रधानमन्त्री जाने बेला शिर निहुर्‍याएरै सत्ताबाट बाहिरिएको  इतिहासले बताइसकेको छ । एमाले अध्यक्ष ओलीले भने ती सबै इतिहासभन्दा फरक रुपमा सत्ताबाट बाहिरिएका छन् ।
                  डा. गोविन्द केसीले आज एघार बजे अनशन तोड्दै

                  डा. गोविन्द केसीले आज एघार बजे अनशन तोड्दै

                  1 year ago
                    काठमाडौं । प्रस्तावित मनमोहन मेडिकल अस्पताललाइ सरकारले लिएर राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) अन्तर्गत चलाउने लगायतका चार बुँदामा सहमति भएपछि डा केसीले अाजदेखि अनशन ताड्ने भएका छन्।
                    मन्त्रालय भागबण्डा, कांग्रेसलाई गृह माओवादीलाइ अर्थ

                    मन्त्रालय भागबण्डा, कांग्रेसलाई गृह माओवादीलाइ अर्थ

                    1 year ago
                      काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिइ मार्गप्रशस्त गरेलगत्तै कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्तावको पक्षमा उभिएका राजनीतिक दलहरुलाई समेटेर सरकार बनाउने कसरत थालेका छन् ।
                      Page 3134 of 3760
                      hamropatro

                      प्रेम र यौन

                      भियाग्राका गम्भिर असरहरु

                      भियाग्राका गम्भिर असरहरु

                      काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

                      जीवनशैली

                      कुन राशिका मानिसहरु अत्यन्त धनी ?

                      कुन राशिका मानिसहरु अत्यन्त धनी ?

                      एजेन्सी । तपाईं कुनै व्यापार शुरु गर्नुहुँदैछ भने तपाईंको राशिले यसमा मद्दत गर्न सक्छ ।

                       

                      संसारभरि गरिएको सर्वेक्षणमा कुनै विशेष राशिको मानिस व्यापारमा अत्यन्त सफल भएको देखिएको छ । संसारभरिका अर्बपतिहरूको जन्मदिनलाई आधार मानेर उनीहरूको राशि पत्ता लगाएर यो सर्वेक्षण गरिएको थियो । यसको परिणाम फोर्ब्स पत्रिकामा पनि छापिएको थियो ।

                      विचित्र विश्व

                      यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

                      यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

                      विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।