किन खुलेन तातोपानी नाका ?

किन खुलेन तातोपानी नाका ?

2 years ago
    तातोपानी (सिन्धुपाल्चोक)- भारतले लगाएको अघोषित नाकाबन्दीले देशमा मानवीय संकट गहिरिन थाले पनि उत्तरी छिमेकी चीन तातोपानी नाका खोल्न उदासीन देखिएको छ।
    किन भयो अख्तियारको निर्देशनमा वन्तको निलम्बन ?

    किन भयो अख्तियारको निर्देशनमा वन्तको निलम्बन ?

    2 years ago
      काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फर्जी कम्पनीका नक्कली बिल-भर्पाई तयार गरी करोडौं भ्रष्टाचार गरेको आरोपमा सशस्त्र प्रहरीमहानिरीक्षक कोषराज वन्तसहित चारजना सुरक्षा अधिकारीलाई निलम्बन गर्न बिहीबार सरकारलाई परिपत्र गरेको छ।
      चीन भ्रमणमा ३० लाख खर्च, तर तेल आएन

      चीन भ्रमणमा ३० लाख खर्च, तर तेल आएन

      2 years ago
        काठमाडौं- चीनबाट तेल ल्याउने विषयमा सरकार र आयल निगमका गरी तीन प्रतिनिधिमण्डलले चीन भ्रमण गरेका छन् ।
        २ घण्टामै पोखरा पुगिने विद्युतीय रेलमार्गको अध्ययन शुक्रबारबाट

        २ घण्टामै पोखरा पुगिने विद्युतीय रेलमार्गको अध्ययन शुक्रबारबाट

        2 years ago
          काठमाडौँ, पुस २ । काठमाडौँ–पोखरा १७१ किमी विद्युतीय रेलमार्ग निर्माण सम्बन्धमा चीनको सरकारी कम्पनीले सम्भाव्यता अध्ययन गर्ने भएको छ । चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले आज उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारसँग भेट गरी शुक्रबारदेखि सम्भाव्यता अध्ययन गर्ने जानकारी गराएको हो ।
          इन्धन आयातको सम्झौता गर्न प्रतिनिधिमण्डल चीन जाँदै

          इन्धन आयातको सम्झौता गर्न प्रतिनिधिमण्डल चीन जाँदै

          2 years ago
            काठमाडौँ, पुस २ । चीन सरकारसँग इन्धन आयातलगायत अन्य व्यापारिक सम्झौता गर्न सरकारको उच्चस्तरीय प्रतिनिधिमण्डल यही पुस ८ गते त्यसतर्फ जान लागेको छ । भारतको अघोषित नाकाबन्दीपछि इन्धन आयात गर्ने विषयमा सरकारका विभिन्न निकायले चीनसँग औपचारिक तथा अनौपचारिक रुपमा जारी राखेको छलफललाई निष्कर्षमा पु¥याउने उद्देश्यका साथ उपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा प्रतिनिधिमण्डल त्यसतर्फ जान लागेको हो ।
            नवललाई विश्वकै ठुलो प्रशिक्षण केन्द्रमा प्रशिक्षक बन्ने अवसर

            नवललाई विश्वकै ठुलो प्रशिक्षण केन्द्रमा प्रशिक्षक बन्ने अवसर

            2 years ago लण्डन । बेलायतमा बस्दै आएका स्पोर्टस् थेरापिस्ट नवल गुरुङले वर्ल्ड एथ्लेटिक्स् सेन्टरमा प्रशिक्षण गराउने अवसर पाएका छन् । विश्वका उत्कृष्ट एथ्लेटिक्स् खेलाडीहरुले प्रशिक्षण गर्ने सेन्टरमा नवलले ६ महिना खेल चिकित्शाको बारेमा खेलाडीसँग प्रत्यक्ष काम गर्नेछन् ।
            करोडौं भ्रष्टाचारको अभियोगमा सशस्त्र प्रहरी प्रमुखसहित चारलार्इ निलम्बनको सिफारिश

            करोडौं भ्रष्टाचारको अभियोगमा सशस्त्र प्रहरी प्रमुखसहित चारलार्इ निलम्बनको सिफारिश

            2 years ago
              काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई करोडौ भ्रष्टाचार गरेको ठहर गर्दै निलम्बन गरेको छ । अख्तियारले निलम्बन गर्न मन्त्रिपरिषद्लाई बिहिबार पत्र लेखी पठाएको छ ।
              ‘नयाँ गायकलाई धेरै चुनौती छ’   

              ‘नयाँ गायकलाई धेरै चुनौती छ’  

              2 years ago
                सबै पुराना र स्थापित गायकहरुले नयाँलाई माया मात्रै गर्दैनन् । कहिलेकाहीँ अपमान पनि खेप्नुपर्छ । सुरुमा त केही थाहा पनि हुँदैन । त्यही नयाँपनको फाइदा एल्वम कम्पनीहरुले पनि उठाउँछन् ।
                वैदेशिक रोजगारीमा जाने महिलाको पीडा, 'नेपाल जान्छुभन्दा मारेर फालिदिन्छौँ भन्थे'

                वैदेशिक रोजगारीमा जाने महिलाको पीडा, 'नेपाल जान्छुभन्दा मारेर फालिदिन्छौँ भन्थे'

                2 years ago
                  काठमाडौँ । तीन वर्ष छ महिना लेबनानमा घरेलु कामदारको रूपमा काम गर्नुभएकी मकवानपुरकी शान्तिमाया तामाङले ११ महिनाको मात्र पारिश्रमिक पाउनुभयो । काम गरेको पूरा पारिश्रमिक पाउनुको सट्टा उहाँले मानसिक र शारीरिक यातना खेप्नुपर्यो ।
                  तेल हालेर मोटरसाइकल स्टार्ट गर्दा आगलागी

                  तेल हालेर मोटरसाइकल स्टार्ट गर्दा आगलागी

                  2 years ago
                    काँकडभिट्टा । झापाको बुधवारे–९ स्थित जनकल्याण शिव स्टोर्स (पेट्रोल पम्प)मा भरेको एउटा मोटरसाइकलमा आगलागी भएको छ । बुधबारे ट्राफिक प्रहरी बिटका इन्चार्ज जनक खड्काका अनुसार दिउँसो १:१५ बजेतिर पेट्रोल भरेको मे ५ प ३५६ नम्बरको मोटरसाइकल स्टार्ट गरेर लैजान खोज्दा पम्पकै छेउमा अचानक आगो लागेको थियो ।
                    Page 3742 of 3756
                    hamropatro

                    प्रेम र यौन

                    भियाग्राका गम्भिर असरहरु

                    भियाग्राका गम्भिर असरहरु

                    काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

                    जीवनशैली

                    तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

                    तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

                    एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

                    विचित्र विश्व

                    यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

                    यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

                    विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।