श्रीमतीका यी अंगले निर्धारण गर्छ श्रीमानको भविश्य

श्रीमतीका यी अंगले निर्धारण गर्छ श्रीमानको भविश्य

22 hours ago

एजेन्सी । श्रीमतीको अंगले निर्धारण गर्छ श्रीमानको भविश्य, जानीराख्नुहोस् के हुन् ती अंग रु विवाहपछिको दाम्पत्य जीवन तब मात्र समधुर हुन्छ, विवाह पहिले नै केटा र केटीले एकअर्का बानी तथा व्यवहारबारे राम्ररी जानकारी लिन्छन् ।

अमेरिकालार्इ किन चाहियाे चीन र रूसको जस्तै सुरक्षा नीति ?

अमेरिकालार्इ किन चाहियाे चीन र रूसको जस्तै सुरक्षा नीति ?

22 hours ago वासिङटन । अमेरिकाले रूस र चीनको जस्तै सुरक्षा नीति ल्याउने निर्णय गरेको छ । राष्ट्रिय सुरक्षालाई विशेष महत्व दिँदै अमेरिकाले चीन र रूसको जस्तै सुरक्षा नीति ल्याउने तयारी गरेको अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिस्ले बताए ।
पहाडी जिल्ला प्रवेशद्वार बन्द गरेपछि ७ नम्बर प्रदेशका पहाडी जिल्ला ठप्प

पहाडी जिल्ला प्रवेशद्वार बन्द गरेपछि ७ नम्बर प्रदेशका पहाडी जिल्ला ठप्प

22 hours ago डाेटी, माघ ६ । प्रदेश राजधानीको अान्दाेलनले प्रदेश नम्बर ७ को पहाडी जिल्लाका यातायात ठप्प भएको छ । प्रदेश राजधानीकाे माग गर्दै पहाडी जिल्ला प्रवेशद्वारको रुपमा रहेको डोटीको जोरायल गाउँपालिकाको छतिवन बुडर बजारमा बन्द गरिएसँगै पहाडी जिल्लाको यातायात अवरुद्ध बनेको हो ।
न्यानाे बाँड्न कम्बल बाेकेर तरार्इ झर्‍याे वाइसिएल, सीमाना मिचिएकाे ठाउँमा समेत पुग्ने

न्यानाे बाँड्न कम्बल बाेकेर तरार्इ झर्‍याे वाइसिएल, सीमाना मिचिएकाे ठाउँमा समेत पुग्ने

22 hours ago महाेत्तरी, माघ ६ । चिसाे र शीतलहरले प्रभावित तरार्इका बस्तिहरुमा नेकपा माअाेवादी केन्द्रकाे भातृसंगठन वाइसिएल नेपालको केन्द्रीय टोली कम्बल लिएर पुगेको छ ।
जब मैले मेरा पति नपुंसक भएको थाहा पाएँ...

जब मैले मेरा पति नपुंसक भएको थाहा पाएँ...

23 hours ago

बीबीसी । त्यो मेरो बिहेको रात थियो। पहिलो पटक म एउटा पुरूषसँग नजिक हुँदै थिएँ। मेरा एकदमै मिल्ने साथीहरूसँग गरेका कुराकानी र मैले हेरेका अश्लील भिडिओहरू सम्झिँदै मेरो दिमागमा सपना र चाहनाका अनेकौँ तस्वीरहरु घुमिरहेका थिए।

२० जना सांसदको पद खारेजका लागि सिफारिस

२० जना सांसदको पद खारेजका लागि सिफारिस

23 hours ago

नयाँदिल्ली, माघ ५ । भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य भएको सिफारिस गरेपछि उनीहरूको सांसद पद खारेज हुने भएको छ ।

नेपाली सीमा र अस्मितामाथि भारतीय पक्षबाट गम्भीर चोट पुगेकाे भन्दै तरुण दलको आपत्ति

नेपाली सीमा र अस्मितामाथि भारतीय पक्षबाट गम्भीर चोट पुगेकाे भन्दै तरुण दलको आपत्ति

23 hours ago

काठमाडौँ, माघ ६ । नेपाली सीमा र अस्मितामाथि भारतीय पक्षबाट गम्भीर चोट पु¥याउने घटना भइरहेकोप्रति नेपाल तरुण दलले ध्यानाकर्षण भएको जनाएको छ ।





दलका महामन्त्री भूपेन्द्रजंग शाहीले हिजो जारी गरेका विज्ञप्तिमा उक्त कदमलाई तत्काल रोक्न माग गरको छन् ।

यसकारण परीक्षा पास भएका डेढ लाख सेवाग्राहीले पाएनन् ‘लाइसेन्स’

यसकारण परीक्षा पास भएका डेढ लाख सेवाग्राहीले पाएनन् ‘लाइसेन्स’

23 hours ago

ललितपुर, माघ ६ । यातायात विभागअन्तर्गतको वाग्मती अञ्चल कार्यालयबाट सवारी अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा पास भएर राजस्व बुझाएका डेढ लाख सेवाग्राहीले स्मार्ट सवारी चालक प्रमाणपत्र कार्ड पाएका छैनन् ।

४४ वर्षकी ऐश्वर्याका जीन्दगीसँग जोडिएको ९ खास कुरा

४४ वर्षकी ऐश्वर्याका जीन्दगीसँग जोडिएको ९ खास कुरा

1 day ago

एजेन्सी । सुन्दरताको उदाहरण ऐश्वर्या राय बच्चन ४४ वर्षकी भइन् । सन् १९९४ मा उनले मिस वल्र्डको उपाधि जित्न सफल भएकी रायलाई विश्वमा सुन्दर युवतीमा गनिन्छ ।

ल्ह्यारक्याल लामालार्इ मातृशाेक

ल्ह्यारक्याल लामालार्इ मातृशाेक

1 day ago काठमाण्डौ, माघ ६ । नेकपा माअाेवादी केन्द्रका पूर्व सांसद ल्ह्यारक्याल लामालाई मातृ शोक परेको छ ।
Page 4 of 3179
hamropatro

प्रेम र यौन

यी हुन् भारतीय मुलका १२ चर्चित पोर्न स्टार

यी हुन् भारतीय मुलका १२ चर्चित पोर्न स्टार

मुम्बई—पोर्न स्टारका रुपमा पहिचान बनाइसकेकी सन्नी लियोन अहिले बलिउडकी लोकप्रिय स्टारमा गनिन्छिन् । सन्नी लियोनको जन्म १३ मई १९८१ म क्यानडामा पन्जाबी शिख परिवारमा भएको हो । 

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।