मिलनविन्दु खोज्दै ओली-प्रचण्ड

मिलनविन्दु खोज्दै ओली-प्रचण्ड

12 hours ago काठमाडाैं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका लागि सहमतिको मिलनविन्दु पहिल्याउन थालेका छन् । मंगलबार एकता संयोजन समितिको बैठकले सहमतिका लागि दुवै अध्यक्षलाई जिम्मा दिएपछि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा दुवै नेताबीच सहमति विन्दुको खोजी भएको छ ।
एथ्लेटिको मड्रिडले हारेपछि बार्सिलोना ला लिगा उपाधिबाट मात्र १ खेल टाढा

एथ्लेटिको मड्रिडले हारेपछि बार्सिलोना ला लिगा उपाधिबाट मात्र १ खेल टाढा

12 hours ago एजेन्सी । स्पेनिस घरेलु लिगा ला लिगाको दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडलाई रियल सोसिडाडले पराजित गरेपछि बार्सिलोना उपाधिबाट मात्र १ खेल टाढा रहेको छ । बिहीबार राति सम्पन्न खेलमा एथ्लेटिको मड्रिडलाई रियल सोसिडाडले आफ्नै घरेलु मैदान एनोइटामा ३–० गोलले पराजित गरेको हो । एक्त खेलमा विलियान झोसेले एक तथा जुआन्मीले दुई गोल गरेका थिए ।
समृद्धिका लागि चीनसँग सहकार्य

समृद्धिका लागि चीनसँग सहकार्य

13 hours ago

काठमाडाैं । चीन भ्रमणमा रहेका ज्ञवालीले नेपाल र चीनले दु्रत गतिमा आर्थिक समृद्धि हासिल गर्न दुवै देशले सामुहिक रुपमा पाँच क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । उनले आपसी समृद्धि प्राप्तिका लागि निर्धारण गरेका ५ क्षेत्रमा लागनी रहेका छन् ।

एक सय नौ विद्यालयमा शुन्य दरबन्दी

एक सय नौ विद्यालयमा शुन्य दरबन्दी

13 hours ago काठमाडाैं । साबिकको जिल्ला शिक्षा कार्यालय अनुसार दाङमा एक सय नौ वटा विद्यालयमा शिक्षक दरबन्दी शून्य रहेको छ । प्राविमा ३२, आधारभूतमा ५१ र माविमा २६ वटा विद्यालयमा कुनै पनि शिक्षक दरबन्दी नभएको र ती विद्यालयहरुले निजी स्रोतबाट शिक्षकलाई तलब खुवाउने गरेका छन ।
फेसबुक र फोनमा परेको लभ पछि बन्धक बनाई सामूहिक बलात्कार

फेसबुक र फोनमा परेको लभ पछि बन्धक बनाई सामूहिक बलात्कार

13 hours ago काठमाडाैं । दुई बर्षसम्मको फेसबुक र फोनमा परेको लभ पछि रुकुमकी २७ बर्षीया एक युवती बाँकेको कोलहपुरका ३० बर्षीया तेजेन्द्र चिवारीसँग विवाह गर्न राजी भईन् । फोन र फेसबुकबाटै भाग्ने मिति तय भयो । तविरी फागुन ४ गते युवतीलाई भगाउन रुकुम पुगे ।
किसानको बजेटमा परामर्शदाताको रजाईँ

किसानको बजेटमा परामर्शदाताको रजाईँ

13 hours ago

काठमाडौं । कृषिजन्य वस्तुको उत्पादन र उत्पादकत्व बढाउनको लागि दातृ निकायको सहयोगमा सञ्चालित परियोजनामा परामर्श सेवाको नाममा अर्बौं रुपैयाँ अपव्यय गरिएको छ । किसानका नाममा आएका परियोजनामा परामर्शदाताले रजाइँ गरेका छन्।

३० रुपैयाँकाे सामानकाे मूल्य २ हजार !

३० रुपैयाँकाे सामानकाे मूल्य २ हजार !

13 hours ago

काठमाडाैं । बझाङको सदरमुकाम चैनपुरमा चिया पसल सञ्चालन गरिरहेका दुर्गाथली गाउँपालिका सैनपसलेका दिनेश धामीले एक महिनाअघि धनगढीबाट चियाँमा हाल्ने भारतीय मसलाको प्याकेट किने ।

 

आजको कान्तिपुरले अगाडि लेखेको छ- एक सय रुपैयाँमा ५० ग्राम चिया मसला किनेका उनी प्याकेट खोल्दा छक्क परे ।

‘वार्षिक एक खर्बभन्दा बढी ठग्छन् यातायात व्यवसायी’

‘वार्षिक एक खर्बभन्दा बढी ठग्छन् यातायात व्यवसायी’

13 hours ago काठमाडाैं । यातायात व्यवस्था समितिमा गैरनाफामूलक संस्थाका रूपमा दर्ता भएर सार्वजनिक यातायात सञ्चालन गर्दै आएका व्यवसायीले वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कर छली गर्दै आएका छन् । व्यवसायीले कर छलीबाहेक उपभोक्ताबाट वार्षिक एक खर्ब रुपैयाँभन्दा बढी ठगी गरिरहेको यातायात व्यवस्था विभाग महानिर्देशक रूपनाराण भट्टराईको दाबी छ । 
बेलायतमा  'शत्रु गते' शोको डेढ साताअघि नै सबै टिकट 'सोल्डआउट'

बेलायतमा 'शत्रु गते' शोको डेढ साताअघि नै सबै टिकट 'सोल्डआउट'

22 hours ago

    यहि अप्रिल २९ तारिखका लागि अल्डरसटको प्रिन्सेस हलमा तय शत्रु गतेको पहिलो शोका सम्पुर्ण टिकटहरु डेढ साताअघि नै बिक्री भइसकेका छन् ।
    तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

    तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

    1 day ago

    एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

    Page 6 of 3762
    hamropatro

    प्रेम र यौन

    भियाग्राका गम्भिर असरहरु

    भियाग्राका गम्भिर असरहरु

    काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

    जीवनशैली

    अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

    अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

    एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।

    विचित्र विश्व

    २७ वर्ष काटेपछि बुढीकन्ये !

    २७ वर्ष काटेपछि बुढीकन्ये !

    एजेन्सी । २७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।