अफगानिस्तानलाई नेपालको १ सय ४ रनको लक्ष्य

अफगानिस्तानलाई नेपालको १ सय ४ रनको लक्ष्य

14 hours ago

मंसिर १ । एसीसी यू–१९ एसिया कप क्रिकेटको दोस्रो सेमिफाइनलमा नेपालले खराब ब्याटिङ गर्दै अफगानिस्तानलाई १ सय ४ रनको लक्ष्य दिएको छ ।

भोजपुरको दुम्मानामा आगलागी, १० लाखको क्षति

भोजपुरको दुम्मानामा आगलागी, १० लाखको क्षति

15 hours ago

भोजपुर, मंसिर  १  । भोजपुरको दक्षिणी आमचोक गाउँपालिकामा बिहीबार आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । आमचोक गाउँपालिकाको दुम्मानाका खड्गबहादुर चौहानको घरमा आगलागी भएको हो ।

यी हुन् रुस विश्वकप खेल्ने ३२ राष्ट्र

यी हुन् रुस विश्वकप खेल्ने ३२ राष्ट्र

15 hours ago मंसिर १ । अगामी वर्ष रुसमा हुने विश्वकप फुटबलमा ३२ देशको टुंगो लागेको छ । रुस विश्वकपमा यूरोपबाट यसपटक १४ देशले सहभागिता जनाउँदैछन् । 
ओलीलाई ठेगान लगाउँदै प्रचण्ड

ओलीलाई ठेगान लगाउँदै प्रचण्ड

15 hours ago काठमाडौं, मंसिर १ । राजनीतिमा कोही पनि स्थायी शत्रु या मित्र हुँदैन । कुनैबेला माओबादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सबैभन्दा तुच्छ वचन प्रयोग गर्ने एमाले अध्यक्ष कपी शर्मा ओलीबीच गठजोड भएको छ । 
नेपाल प्रहरीको आईजीपी पद धरापमा

नेपाल प्रहरीको आईजीपी पद धरापमा

16 hours ago काठमाडौं, मंसिर १ । प्रधानमन्त्री देउवाले आईजीपी अर्याललाई हटाएर जयबहादुर चन्दलाई आईजीपी बनाउने पहललाई थाँती राख्नुभए पनि त्यसलाई पुनः अघि बढाउनेबारे परामर्श थाल्नुभएको बताइन्छ ।
‘ओलीले भनेर हुन्छ, ज्योतिषिले ७ पटक प्रधानमन्त्री बन्छस् भनेका छन्, अझै ३ पटक बन्छु’

‘ओलीले भनेर हुन्छ, ज्योतिषिले ७ पटक प्रधानमन्त्री बन्छस् भनेका छन्, अझै ३ पटक बन्छु’

16 hours ago डडेल्धुरा , मंसिर १ । वारेसनामाबाट उम्मेदवारी दर्ता गराएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा मतदातासँग हातेमालो गर्न बिहीबार डडेल्धुरा आएका छन् ।
तपाईको पर्समा यी चिजहरु छन् आजै हटाइहाल्नुस्

तपाईको पर्समा यी चिजहरु छन् आजै हटाइहाल्नुस्

16 hours ago एजेन्सी । हामी सबैलाई थाहा छ पर्समा पैसा राखिन्छ तर कतिपय मानिसहरु पैसाको साथ साथै विभिन्न चिजहरु पर्समा बोकेर हिड्ने गरेको पाइन्छ ।
भाइबर र ह्वाट्सएपमार्फत यसरी ठगी

भाइबर र ह्वाट्सएपमार्फत यसरी ठगी

16 hours ago काठमाडौं, मंसिर १ । धादिङ ज्वालामुखी गाउँपालिका-५ का कक्षा आठमा अध्यनरत १६ वर्षीय ऋतिक मगरलाई उनको भाइबरमा भारतीय नम्बरबाट फोन आयो । फोन रिसिभ गरेपछि उनलाई कहिल्यै नभएको खुसी भयो ।
नेपाल र अफगानिस्तान भिड्दै

नेपाल र अफगानिस्तान भिड्दै

16 hours ago मंसिर १ । एसीसी अन्डर– १९ एसिया कपको दोस्रो सेमिफाइनलमा आज नेपाल र अफगानिस्तान भिड्दै छन् । बिहान सवा ७ मा शुरु भएको खेल किनरारा ओभलमा हुँदैछ ।
एक्लै  भिड्दै सिटौला, यस्ताे छ प्रतिस्पर्धीको विगत

एक्लै भिड्दै सिटौला, यस्ताे छ प्रतिस्पर्धीको विगत

17 hours ago काठमाडाैं, मंसिर १ । ‘२०६२/०६३ को जनआन्दोलन संयोजन गरेको, शान्ति प्रक्रिया गन्तव्यमा पुर्‍याउने काम गरेको, संविधान जारी गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको व्यक्तिमाथि के कारणले एमाले, माओवादी खनिए ?
Page 7 of 2864
hamropatro

प्रेम र यौन

किन रातमा सम्भोग गर्न रुचाउँछन् युवतीहरु ?

किन रातमा सम्भोग गर्न रुचाउँछन् युवतीहरु ?

एजेन्सी । जब रात पर्छ तब महिलाहरु पनि सेक्सका लागि रोमान्टिक मुड बनाउने गर्छन् । हालसम्म महिलाहरु लाजका कारण रातमा सेक्स गर्न रुचाउने गरेको कारण बताइदै आइएको थियो । तर, अनुसन्धानकर्ताले यसबारे अध्ययन गरेका छन् ।

जीवनशैली

ह्याण्डसम देखिन चाहानुहुन्छ ? जान्नुहाेस् यी ५ उपाय

ह्याण्डसम देखिन चाहानुहुन्छ ? जान्नुहाेस् यी ५ उपाय

जोकोही पुरष ह्याण्डसम लुकमा हिड्न चाहान्छन् । तर, पुरुषहरुको छाला महिलाको तुलनामा रफ हुन्छ । यसकारण उनीहरुलाई आफ्नो छालाको हेरचाह गर्नु आवश्यक पर्छ ।