मौसमी ज्वरोबाट चौबीसको मृत्यु

मौसमी ज्वरोबाट चौबीसको मृत्यु

1 day ago

आयरल्याण्ड, माघ ५ । आयरल्याडमा मौसमी ज्वरोका कारण २४ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

निर्वाचन सकिएकाे ४३ दिनपछि बल्ल पाए प्रदेशसभामा निर्वाचितहरुले प्रमाणपत्र

निर्वाचन सकिएकाे ४३ दिनपछि बल्ल पाए प्रदेशसभामा निर्वाचितहरुले प्रमाणपत्र

1 day ago काठमाण्डौ, माघ ५ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यलाई आज निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।
किन गरियो चार वर्षपछि उत्तर कोरियाली महिलालाई दक्षिण कोरियाको भ्रमण खुल्ला

किन गरियो चार वर्षपछि उत्तर कोरियाली महिलालाई दक्षिण कोरियाको भ्रमण खुल्ला

1 day ago

सोल, माघ ५ । चार वर्षपछि पहिलो पटक उत्तर कोरियाली महिला अधिकारीलाई दक्षिण कोरियाको भ्रमण खुल्ला गरिएको समाचार छ ।

प्रदेश ३ का काँग्रेस जिल्ला सभापतिहरु भक्तपुरमा किन बसिरहेछन् गाेप्य बैठक ?

प्रदेश ३ का काँग्रेस जिल्ला सभापतिहरु भक्तपुरमा किन बसिरहेछन् गाेप्य बैठक ?

1 day ago

काठमाण्डौ, माघ ५ । दुई दिनदेखि वालुवाटारमा जारी रहेको नेपाली काँग्रेसको केन्द्रिय समिति बैठक चल्दै गर्दा प्रदेश नम्बर ३ का केहि जिल्ला सभापति भने गोप्य बैठकमा जुटेका छन् ।

 

प्रदेश नम्बर ३ अन्तर्गतका नुवाकोट, काभ्रे, रसुवा, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर  र दोलखाका जिल्ला सभापतिहरुको गोप्य भेला भक्तपुरमा बसिरहेको स्राेतले बताएकाे छ । प्रदेश नम्बर तीन अन्तर्गतका धादिङ, चितवन र मकवानपुरका सभापतिहरु भने बैठकमा सहभागि नभएको बताइएको छ ।

ओली–प्रचण्डवीच भेटवार्ता हुँदै, पार्टी एकताबारे छलफल हुने

ओली–प्रचण्डवीच भेटवार्ता हुँदै, पार्टी एकताबारे छलफल हुने

1 day ago

काठमाडौं, माघ ५ । वाम गठबन्धनका शीर्ष नेताद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच आज भेटवार्ता हुने भएको छ ।



नियमित स्वास्थ्य परीक्षणपछि बिहीबार स्वदेश फर्किएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनको लागि अध्यक्ष प्रचण्डले आजै भेटवार्ता गर्ने प्रयास गरेका छन् ।

दुई सन्तान अनुमति दिइए पनि चीनमा जन्मदर घट्यो

दुई सन्तान अनुमति दिइए पनि चीनमा जन्मदर घट्यो

1 day ago बेइजिङ, माघ ५ । चीनमा जन्म दर घटेको समाचार छ । चीन सरकारले यहाँका सबै दम्पत्ति लाई दुई सन्तान जन्माउने अनुमति दिइएको भए पनि जन्म दरमा भने झनै कमी आएको समाचारमा जनाइएको छ ।
जीप दुर्घटनामा १ जनाको मृत्यु, २ जना घाइते

जीप दुर्घटनामा १ जनाको मृत्यु, २ जना घाइते

1 day ago दाङ, माघ ५ । दाङमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
पञ्चकन्यामार्इ हाइड्राेले निष्काशन गर्‍याे शेयर

पञ्चकन्यामार्इ हाइड्राेले निष्काशन गर्‍याे शेयर

1 day ago

इलाम, माघ ५ । जिल्लामा सञ्चालित पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले आजबाट स्थानीयवासीका लागि शेयर निष्कासन गरेको छ । 

सहकर्मीको आक्रमणमा नौ प्रहरीको मृत्यु

सहकर्मीको आक्रमणमा नौ प्रहरीको मृत्यु

1 day ago

अफगानिस्तान, माघ ५ । अफगानिस्तानको हेल्मन्ड प्रान्तमा आफ्नै सहकर्मीको आक्रमणमा परी नौ जना प्रहरीको बिहीबार मृत्यु भएको छ ।

क्रिकेटर पारस खड्काले थापे मदन भण्डारीकाे नाममा स्थापित सम्मान

क्रिकेटर पारस खड्काले थापे मदन भण्डारीकाे नाममा स्थापित सम्मान

1 day ago काठमाण्डौ, माघ ५ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का 'प्रथम मदन भण्डारी क्रिकेट सम्मान'बाट सम्मानित भएका छन् ।
Page 8 of 3179
hamropatro

प्रेम र यौन

यी हुन् भारतीय मुलका १२ चर्चित पोर्न स्टार

यी हुन् भारतीय मुलका १२ चर्चित पोर्न स्टार

मुम्बई—पोर्न स्टारका रुपमा पहिचान बनाइसकेकी सन्नी लियोन अहिले बलिउडकी लोकप्रिय स्टारमा गनिन्छिन् । सन्नी लियोनको जन्म १३ मई १९८१ म क्यानडामा पन्जाबी शिख परिवारमा भएको हो । 

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।