चार्ल्टन समाजको वार्षिक समर कार्यक्रम जुलाई २२ मा

  • सोमबार, २८ जेष्ठ, २०७५
  • 5 months ago
  • युके

लन्डन । साउथ ईस्ट लन्डनस्थित चार्ल्टन नेपाली समाज यूकेको वार्षिक समर कार्यक्रम अर्को महिना आयोजना हुने भएको छ । 

 

आउँदो जुलाई महिनाको २२ तारिख आइतबारका दिन उक्त कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष टंक कडेलले जानकारी दिए । 

 

कार्यक्रम विगतका वर्षहरुमा जस्तै स्थानीय मेरिडियन स्पोर्ट्स सेन्टरको मैदानमा आयोजना हुनेछ । 

 

त्यस अवसरमा बारबिक्युका साथै विभिन्न स्थानीय कलाकारहरुबाट सास्कृतिक कार्यक्रम प्रस्तुत गराइनेछ । 

 

कार्यक्रममा मनोरन्जनका लागि अन्य आकर्षणहरु पनि राख्ने तयारी भइरहेको छ ।

 

कार्यक्रममा सहभागिताका लागि समाजले लन्डनवासी सम्पुर्ण  नेपालीहरूलाई आव्हान गरेको छ । 


थप समाचार

संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

  • 1 hour ago
संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

  • 1 hour ago
संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

दमौली । सभामुख कृष्णबहादुर महराले संस्कृति संरक्षण नभए देश खतरामा पर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा आजदेखि दमौलीमा शुरु तेस्रो जनजाति सांस्कृतिक तथा पर्यटन महोत

बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले सहकारीमा ५ हजार जम्मा गरिदिने

  • 1 hour ago
बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले सहकारीमा ५ हजार जम्मा गरिदिने

दुल्लु । दैलेखको गुराँस गाउँपालिकाले बालमैत्री गाउँपालिका बनाउने कार्यक्रम अघि सारेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।