विश्वकपमा पहिलोपटक आमनेसामने गर्न लागेको डेनमार्क र अस्ट्रेलियाबीचको खेल के होला ?

काठमाडौं । आज विश्वकपको पहिलो खेल समूह ‘सी’ मा रहेको डेनमार्क र अस्ट्रेलियाबीच हुँदैछ । डेनर्माकले पहिलो खेलमा पेरुलाई १–० गोलले पराजित गरेर ३ अंक जोडिसकेको छ भने अस्ट्रेलियालाई फ्रान्सले २–१ गोलले पराजित गरेको हो । सामरा एरिनामा हुने खेलमा नेपाली समयअनुसार बेली ५ः४५ मा सुरु हुनेछ । 

 

यहाँ हामीले खेलबारेको केही तथ्यहरु प्रस्तुत गरेका छौं । 

 

– डेनमार्क र अस्ट्रेलियाबीच हुन लागेको यो चौथो भिडन्त हो भने विश्वकपमा पहिलो पटक भिड्न लागेका हुन् । यसअघिका खेलहरुमा बराबरीमा सकिएका छैनन् । जसमध्ये डेनमार्कले  २ खेलमा तथा अस्ट्रेलियाले १ खेलमा जित हासिल गरेको छ । 

 

– अस्ट्रेलियाले यूरोपियन देशसँग खेलको ९ खेलमध्ये ७ खेलमा हार व्यहोरेको छ । त्यस्तै १ खेलमा १ खेलमा हार तथा १ खेलमा जित दर्ता गरेको छ । 

 

– अस्ट्रेलियाले लगातार ४ वटा खेलमा हार व्यहोरेको छ । अस्ट्रेलियाले हरेक खेलमा कम्तीमा २ गोल खाएको छ ।

 

– अस्ट्रेलियाले खेलको १४ विश्वकपका खेलमध्ये १ खेलमा मात्रै क्लिन सिट राखेको छ । अस्ट्रेलियाले सन् १९७४ मा चिलीसँगको खेलमा गोलरहित बराबरी खेलेको थियो । 

 

– डेनमार्कले पहिलो पटक सन् १९८६ मा खेलेको विश्वकमा लगातार दुई खेलमा जित हासिल गरेको थियो । 

 

अंक तालिका

 


थप समाचार

यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुन्छः मन्त्री पुन

  • 54 seconds ago
यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुन्छः मन्त्री पुन

रोल्पा । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुने बताएका छन् । बिहीबार रोल्पाको थवाङमा आयोजित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा मन्

निराश आर्यनको कमेडी चाल

  • 13 minutes ago
निराश आर्यनको कमेडी चाल

काठमाडौँ । कुनै समय थियो, नायक आर्यन सिग्देलले खोके मात्रै पनि फिल्म हिट हुन्थ्यो । फिल्म निर्माताहरु उनलाई लिन तँछाडमछाड गर्ने तर अहिले समय उनको साथमा छैन । न निर्माण गरेको फिल्म चल्यो न पछ्याउने नि

बिरालो मार्ने ट्याक्सी चालकलाई दुई वर्ष जेल !

  • 40 minutes ago
बिरालो मार्ने ट्याक्सी चालकलाई दुई वर्ष जेल !

काठमाडौँ । बिरालो मारेको कसुरमा मलेसियामा एक जना ट्याक्सी चालकलाई दुई वर्षको जेल सजायको फैसला गरिएको छ। गर्भवती बिरालो मारेको कसुरमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरू



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।