‘इंग्ल्याण्डले जित्न सक्दैनौं भन्नु भनेको मूर्खता मात्र हो'

  • बिहीबार, १० जेष्ठ, २०७५
  • 8 months ago
  • खेल

काठमाडौं । रसिया विश्वकपको लागि इंग्ल्यान्डको राष्ट्रिय टोलीमा परेका २२ वर्षीय रुबेन लफ्टस चेकले जुझारु युवाहरूले भरिएको इंग्ल्यान्ड विश्वकपको उपाधि जित्न सक्षम भएको दाबी गरेका छन्।

 

विश्वकपका लागि रूस भ्रमण गर्ने तयारीमा रहेको इंग्लिस टोलीका तेस्रो सबभन्दा कम उमेरका खेलाडी २२ वर्षे चेकले कप्तान ह्यारी केनप्रति विश्वास व्यक्त गर्दै आफूहरू विश्व च्याम्पियन बन्ने सम्भावना प्रशस्त रहेको बताए । 

 

उनले भने ‘हामीले जित्न सक्दैनौं भन्नु भनेको मूर्खता मात्र हो । हाम्रो टिम साँच्चै राम्रो छ । हाम्रो टिममा अत्यन्तै राम्रो क्षमता भएका र फर्ममा रहेका युवा खेलाडीको बाहुल्य छ । त्यो हामीले आआफ्नो क्लबबाट यो सिजनको लिगमा प्रमाणित गरिसकेका छौं ।’

 


थप समाचार

आमाबुबा नै निर्दयी भएपछि चर्पीमा बास

  • 3 minutes ago
आमाबुबा नै निर्दयी भएपछि चर्पीमा बास

गलेश्वर । नेपाली समाजमा आमालाई माया र ममताको खानी भनेर अत्यन्त आदरभावले हेर्ने गरिन्छ । बुबाले आफ्ना सन्ततिको कुलभो चिताउनै सक्दैन भन्ने मान्यता छ ।

नेपालकै एक यस्ताे ठाउँ जहाँ अंशबण्डामा गाउँ नै बाँडिन्छ

  • 14 minutes ago
नेपालकै एक यस्ताे ठाउँ जहाँ अंशबण्डामा गाउँ नै बाँडिन्छ

सिराहा । दाजुभाइबीच अंशबन्डा गर्दा जग्गा, नगद, गहना, र जायजेथा बाँडफाँड गर्ने गरिन्छ । तर गाउँ नै बाँडिएको सुन्दा अनौठो लाग्न सक्छ ।

लिभरपुलको घरेलु मैदान सबैभन्दा खराबः आर्जेन रोबेन

  • 19 minutes ago
लिभरपुलको घरेलु मैदान सबैभन्दा खराबः आर्जेन रोबेन

काठमाडौँ । जर्मन क्लब बार्यन म्युनिखका विङ्गर आर्जेन रोबेनले लिभपुलको घरेलु मैदान सबैभन्दा खराब मैदान भएको बताएका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

कहिल्यै नगर्नुहोस् यस्ता १० पाप, भगवानले कहिल्यै माफि दिदैँनन्

कहिल्यै नगर्नुहोस् यस्ता १० पाप, भगवानले कहिल्यै माफि दिदैँनन्

एजेन्सी । महाभारतमा जेठा पाण्डव पुत्र युधिष्ठिरले पितामह भीष्मलाई सोधेका थिए । मानिसले कस्ता कस्ता काम गर्नु हुन्छ ? के के काम गर्नु हु्न्न ? र हाम्रो स्वभाव कस्तो हुनुपर्छ ?

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।