फ्रान्सको वेरोजगार दरमा ३ प्रतिशतको वृद्धि
- रासस/सिन्ह्वा
- बिहीबार, १० जेष्ठ, २०७५
- 8 months ago
- अन्तर्राष्ट्रिय

पेरिस, फ्रान्स । फ्रान्समा वेरोजगार दर अघिल्लो तीन महिनाको तुलनामा तीन प्रतिशतले वृद्धि भै ८.९ प्रतिशत पुगेको तथ्याङ्क मामिला हेर्ने राष्ट्रिय निकाय इन्सीले बुधबार बताएको छ ।
फ्रान्सको मुख्य क्षेत्रमा जनवरीदेखि मार्चसम्मको अवधिमा २६ लाख व्यक्तिले रोजगारी गुमाएका छन् । त्यस्तै ८३ हजार व्यक्तिले सन् २०१८ को पहिलो तीन महिनामा आन्तरिक श्रम बजारबाट रोजगारको अवसर गुमाएका थिए ।
बार्षिक आधारमा भने यो तथ्याङ्क ०।४ प्रतिशतको गिरावट भएको इन्सीले जानकारी गराएको छ ।
यद्यपि महिलातर्पm फ्रान्सको वेरोजगारी दरमा भन वृद्धि भएको छ ।
राष्ट्रपति इमानुएल म्याक्रोले मुलुकको वेरोजगार दरलाई आगामी २०२२ सम्म वर्तमान ९.४ प्रतिशतबाट सात प्रतिशतमा झार्ने लक्ष्य लिएका छन् ।
थप समाचार
जब जया बच्चनले अमिताभको जिन्दगीबारे खोलिन् यस्तो राज...
- 44 minutes ago

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनलाई निकै असल व्यक्तिको रुपमा लिइन्छ । उनको अभिनय र निजि जीवनका पाटाहरु निकै सुन्दर मानिन्छन् ।
यस्तो फोहोरी व्यवहार देखाएपछि विवेकलाई छोडेकी थिइन् ऐश्वर्याले
- 50 minutes ago

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन अहिले बच्चन परिवारकी बुहारी भइसकेकी छिन् ।
अर्जेन्टिनाका स्टाइकर इकार्दीले श्रीमतीलाई पनि धोका दिए
- 1 hour ago

एजेन्सी । इटालियन क्लब इन्टर मिलानका क्याप्टेन माउरो इकार्दी विश्वकै सर्वोत्कृष्ट स्टाइकरहरुमा पर्छन् । तर, फुटबल लिजेण्ड डियोगो म्यारोडोनाले उनको खुलेरै आलोचना गरेका थिए ।
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा काम गर्ने मानिसहरुको तौल बढ्ने गरेको प्राय समस्याहरु सुन्न पाइन्छ । घन्टौसम्म कुर्चीमा बस्नाले तौल अवश्य नै बढ्छ तर, यदी तपाईले चाहानु भयो भने रुटीनमा धेरथोर फेरबदल गर्न सक्नु भएमा मोटोपन कन्ट्रोल गर्न सक्नुहुनेछ । यसका लागि पाँचवटा बानी सुधार्नु पर्ने हुन्छ ।
विचित्र विश्व
यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।