मैत्रिपूर्ण खेलमा उरुग्वेले उज्बेकिस्तानलाई हरायो

  • शुक्रबार, २५ जेष्ठ, २०७५
  • 1 year ago
  • खेल
  • Uruguay
Education Park

काठमाडौं । केहीबेरअघि सम्पन्न मैत्रिपूर्ण खेलमा उरुग्वेले उब्जेकिस्तानलाई हराएको छ । विश्वकपको तयारीको लागि युरुग्वले घरेलु मैदानमा ३–० गोलले उज्बेकिस्तानलाई हराएको हो । 

 

उरुग्वेको लागि खेलको ३२ औं मिनेटमा जोर्जियन डी अरेस्काटिया, ५४ औं मिनेटमा पेनाल्टीमाफर्त लुईस स्वारेज तथा ७३ औं मिनेटमा जोसे जिमिनेजले गोल गरेका हुन् । 

 

मैत्रिपूर्ण खेलमा उज्बेकिस्तानका खेलाडी किमिलोभले रातो कार्ड समते खाएका थिए । 

 

विश्वकपको उरुग्वे समूह ‘ए’ मा परेको छ । उरुग्वेले समूह चरणमा रसिया, साउदी अरेबिया तथा इजिप्टको सामना गर्नुपर्नेछ ।

 


थप समाचार

युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

  • 1 hour ago
युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

काठमाडौँ । सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्र

बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

  • 1 hour ago
बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

रुपन्देही । अखिल नेपाल भिक्षु महासङ्घले रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र सिद्धार्थ राजमार्गको शङ्करनगर चोकदेखि नयाँ मिलसम्म सुनियोजित तवरमा एकै पटक पाँच वटा बुद्धमूर्ति तोडफोड भएको घटनाले शान्तिका

भरतपुरमा अजबगजबको नियमः एक वडा एक रङ

  • 2 hours ago
भरतपुरमा अजबगजबको नियमः एक वडा एक रङ

भरतपुर । भरतपुर महानगरपालिकाभित्र एक वडा एक रङ गरिने भएको छ । महानगरपालिकाभित्र रहेका २९ वडामा रङको चयन गरी सबै घरमा सोहीअनुरुप रङरोगन गरिने नीतिगत व्यवस्था गर्न लागिएको हो ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ ।