यस्ता हुन्छन् 'ए' अक्षरबाट नाम सुरू भएका मानिसहरू

एजेन्सी–‘ए’ अक्षरबाट नाम सुरु भएका मानिसहरु जन्मदेखि नै गुणले भरिएका हुन्छन् । उनीहरु प्रतिभावान् भएकै कारण समाजमा एउटा विशिष्टता प्राप्त गर्छन् । उनीहरुलाई घरपरिवारबाट पनि मानसम्मान मिल्नेगर्छ ।

 

ए अक्षरबाट नाम सुरु भएका मानिसहरु ज्यादा भावुक हुने गर्छन् ।

 

उनीहरु छिटो आवेशमा पनि आउने गर्छन् । ए अक्षरबाट नाम सुरु भएका मानिसहरु आफ्नो घरपरिवार सदैव समाजमा एक प्रशंसनीय रुपमा बसेको हेर्न चाहन्छन् । यसकारण घरपरिवारहरुलाई यिनीहरु ज्यादा सुझाव दिने काम गर्छन् ।

 

जब आफुले भनेको कुरा मान्दैनन् तब उनीहरुलाई नराम्रो लाग्ने गर्छ र भावुक हुन थाल्छन् भने छिटो निराश पनि हुन्छन् ।

 

ए अक्षरबाट नाम सुरु भएका मानिसहरु धेरै मेहनत हुने तथा धैर्यवान पनि हुन्छन् ।

 

यिनीहरुको पर्सोनालिटी पनि आकर्षक हुने गर्छ । यिनीहरुलाई त्यसकारण पनि आकर्षक बस्तुहरु ज्यादा मनपर्छ ।

 

ए अक्षरबाट नाम सुरु भएका व्यक्तिहरु भिडमा रहन रुचाउँदैनन् ।

 

भिडदेखि पर रहन चाहन्छन् र शान्त रहन चाहन्छन् ।

 

पढाइप्रति उनीहरु सदैव गम्भिर हुने गर्छन् ।

 

 

जबसम्म आफ्नो उदेश्य प्राप्द गर्दैनन् उनीहरु हार मानदैनन् ।

 

रोमान्सका मामिलामा भने उनीहरु पछि रहन्छन् । यस्तो होइन कि उनीहरु प्रेममा पर्दैनन् तर उनीहरलाई यस्ता कुरा व्यक्त गर्न कठिन ठान्छन् ।

 

यिनीहरु खुल्ला विचारका हुन्छन् । सत्य कुरा यिनीहरुलाई बताउन सके सजिलै मान्न तयार हुन्छन् ।


थप समाचार

आज नेपाल म्यानमारसँग भिड्दै

  • 49 seconds ago
आज नेपाल म्यानमारसँग भिड्दै

काठमाडौं । एएफसी यु–१६ महिला फुटबल च्याम्पियनसिप छनोटको दोस्रो खेलमा आज नेपालले म्यानमारसँग खेल्दै छ ।

नेकपाः सातै प्रदेशका इन्चार्ज र अध्यक्षको टुङ्गो, कुन प्रदेशमा को ?

  • 1 minute ago
नेकपाः सातै प्रदेशका इन्चार्ज र अध्यक्षको टुङ्गो, कुन प्रदेशमा को ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सातै प्रदेशका इन्चार्ज, सहइन्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा आज बसेको पार्टी

राष्ट्र बैँकको नयाँ सुविधा सम्पन्न भवन निर्माण शुरु

  • 6 minutes ago
राष्ट्र बैँकको नयाँ सुविधा सम्पन्न भवन निर्माण शुरु

काठमाडौँ । नेपाल राष्ट्र बैंकको कार्यालय थापाथली परिसरमा नयाँ सुविधा सम्पन्न भवन निर्माण शुरु गरिएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

होस् गर्नुहोस् तपाईको यस्तो बानीले नपुसंक बनाउँछ

होस् गर्नुहोस् तपाईको यस्तो बानीले नपुसंक बनाउँछ

पुरुषको धेरै आनीबानीहरु स्पर्म काउन्ट घटाउन जिम्मेबार हुन्छन् । चिकित्सकहरुका अनुसार शरिरको तापक्रमको तुलनामा अण्डकोशको थैलीको तापक्रम करिब एक डिग्री कम हुन्छ । अण्डकोश थैलीको तापक्रम बढ्नाले स्पर्म काउन्ट कम हुन सक्छ । यसैगरी स्पर्म काउन्टमा तनावले पनि नकरात्मक असर पार्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।