IIMS College

ISMT

HUB Education

निर्माणाधीन विश्वकै सबैभन्दा ठूलो होटल ‘अब्राज कुदाई’ बारे अनौठा तथ्यहरु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । विश्वमा अनेकौं प्रकारका संरचनाहरु निर्माण भएका छन् । यसका साथै विभिन्न देशमा विभिन्न प्रकारका होटलहरु निर्माण भएका छन् भने कति होटलहरु निर्माण हुँदैछन् र भविष्यमा बन्नेछन् ।  ती होटलहरुका आफ्नै विशेषता रहेका छन् । यसमध्ये साउदी अरबमा बन्दै गरेको विश्वकै सबैभन्दा ठूलो होटल अब्राज कुदाइ रहेको छ । यस होटल सम्बन्धि अनौठा तथ्यहरु रहेका छन् । जसबारे चर्चा गरौं । 

 

१. होटलमा १० हजार कोठाहरु हुनेछन् । 

 

२. भवनमा १२ टावरहरु रहेका छन, जसमध्ये १० मा चार स्टार आवास सुविधा हुनेछ भने बाँकी २ पाँच तारे सुविधाका हुनेछन् । 

 

३. सबैभन्दा ठूलो टावरमा ४५ तला हुनेछ भने सबैभन्दा सानोमा ३० तला हुनेछ । 

 

४. पाँच तलाहरु केवल साउदी शाही परिवारको उपयोगको लागि हुनेछ । 

 

५. यसमा कमसेकम ४ हेलिप्याड हुनेछ ।

 

६. पाहुनाका लागि विभिन्न ७० प्रकारका रेष्टुरेन्ट हुनेछ ।

 

७. यस भवनको निर्माण बजेट ३.५ बिलियन डलर रहेको छ । 

 

यसका साथै अन्य जानकारीका लागि तल भिडियोमा हेरौं । 

 

 


थप समाचार

बरुणलाई फ्यानको विशेष गिफ्ट

  • 15 minutes ago
बरुणलाई फ्यानको विशेष गिफ्ट

बलिउड अभिनेता बरुण धवन आफ्नो शान्दार अभिनयका कारण चर्चामा छन् । यसैक्रममा उनी सार्वजनिक स्थलहरुमा उनलाई फ्यानहरु घेरिन्छन्, तर पनि उनले असहज महसुस गरेता पनि कहिल्यै रिस देखाउँदैनन् । अहिले अभिनेता बरु

अग्रीम टिकट खुल्दा बसपार्कमा दोस्रो दिन पनि भिड (फोटोफिचर )

  • 16 minutes ago
अग्रीम टिकट खुल्दा बसपार्कमा दोस्रो दिन पनि भिड (फोटोफिचर )

काठमाडौं । दसैं, तिहार तथा छठ पर्वका लागि काठमाडौंबाट बाहिरिने यात्रुका लागि अग्रिम टिकट खुला भएको छ ।

कार्यालय समयमा समाजिक सञ्जाल चलाउन नपाउने

  • 28 minutes ago
कार्यालय समयमा समाजिक सञ्जाल चलाउन नपाउने

हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरले आफ्ना मातहतका कार्यालयहरुमा कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन बन्देज गर्ने निर्णय गरेको छ । समितिको ५०औँ बोर्ड बैठकले कर्मचारी तथा निर्वाचित जनप्रतिनिधले कार



प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन । समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक फरक फल दिन्छन् । तर कतिपय भागमा कोठी भएमा तपाइँसँग भएको पैसा खर्च हुने वा जाने हुन्छ ।

विचित्र विश्व

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

एजेन्सी । विश्वलाई चुनौती दिने एकमात्र शासक किम जोङ–उन हुन् । केही समय आणविक हतियार परिक्षण गरेर विश्वभर खैलाबैला मच्चाइरहेका यी