ललितपुरमा स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरी घाइते

  • बुधबार, २७ आषाढ, २०७५
  • 7 months ago
  • नेपाल

काठमाडौं । ललितपुरको थसिखेलमा मंगलबार साँझ भएका सवारी दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटर चालकको उपचारको क्रममा गएराती मृत्यु भएको छ । 

 

मृत्यु हुनेमा ललितपुर बस्ने खोटाङकी ३८ वर्षीया सुनिता कार्की रहेकी छन् । उनको उपचारको क्रममा विएण्डवि अस्पतालमा राति २ बजे मृत्यु भएको हो । 

 

दुर्घटनामा घाइते भएकी स्कुटर पछाडि सवार उनकी १२ वर्षीया छोरी समृद्धी कार्कीको सोही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । 

 

हिजो साँझ साढे ६ बजे कार्की आमा–छोरी सवार बा ७५ प ५६४७ नम्बरको स्कुटरलाई बा१ख ९२५४ नम्बरको बसले ठक्कर दिएको थियो । दुर्घटना पश्चात् फरार बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


थप समाचार

तपस्वी बम्जन गायब, प्रहरीलाई नै थाहा छैन कहाँ छन् ?

  • 2 minutes ago
तपस्वी बम्जन गायब, प्रहरीलाई नै थाहा छैन कहाँ छन् ?

काठमाडौं–जिल्ला प्रहरी कार्यालय सिन्धुलीले तपस्वी रामबहादुर बम्जन जिल्लामा भएनभएको यकिन नभएको जनाएको छ । आफूलाई तवस्वी बताउने बम्जनमाथि विभिन्न आरोप लागेपछि उनी पछिल्लो पटक चर्चामा आएका थिए । बम्जनका

विदेश पढ्न पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरु फोन अफ गरेर बेपत्ता

  • 4 minutes ago
विदेश पढ्न पठाउने कन्सल्टेन्सीको  ठगी धन्दा, सञ्चालकहरु फोन अफ गरेर बेपत्ता

काठमाडौँ । मिनी म्यानपावरका रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अष्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।

ध्यान गर्दा यस्तो अचम्मको फाइदा !

  • 9 minutes ago
ध्यान गर्दा यस्तो अचम्मको फाइदा !

ध्यान गरेरै मनमा हुने अनेक अशान्तिबाट टाढा रहन सकिन्छ । ध्यान गर्दा मन एकाग्र हुने भएकाले बाहिरी कामबाट हुने भय, डर, चिन्तालाई हटाउन सकिन्छ । त्यस्तै आफूमा धैर्यताको विकास गर्न ध्यान गर्न आवश्यक छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

ध्यान गर्दा यस्तो अचम्मको फाइदा !

ध्यान गर्दा यस्तो अचम्मको फाइदा !

ध्यान गरेरै मनमा हुने अनेक अशान्तिबाट टाढा रहन सकिन्छ । ध्यान गर्दा मन एकाग्र हुने भएकाले बाहिरी कामबाट हुने भय, डर, चिन्तालाई हटाउन सकिन्छ । त्यस्तै आफूमा धैर्यताको विकास गर्न ध्यान गर्न आवश्यक छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।