IIMS College

ISMT

HUB Education

बसकाे ठक्करले एक जनाकाे मृत्यु, तीन जना घाइते

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

महोत्तरी । जलेश्वर नगरपालिका–३, मलिवारामा गए राति नेपाल–भारत बस सेवा लेखिएको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार एक जनाको मृत्यु हुनाका साथै अन्य तीनजना घाइते भएका छन् । 

 

उक्त घटनामा बारा जिल्लाको देवताल गाउँपालिका–३ बस्ने २५ वर्षीय राजकुमार साहको मृत्यु भएको र भारत बिहारको सीतामढी जिल्लाको सुतिहारा बस्ने १८ वर्षीय सोनुकुमार ठाकुर, १६ वर्षीया चुनचुनदेवी ठाकुर र ३० वर्षीय मेघनाथ ठाकुर गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए । 

 

देब्रे हात भाँचिएको आँखा र टाउको चोट लागेका सोनुकुमार र देब्रे आँखा र हातमा चोट लागेकी चुनचुनदेवीको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ भने अनुहार तथा आँखामा गहिरो चोट लागेर घाइते भएका मेघनाथ ठाकुरलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

 

धनुषाको जनकपुरबाट भारत बिहारको राजधानी पटनसम्म चल्ने बीआर०६पीसी ९२५१ नम्बरको बसले गए राति १० बजे जलेश्वर नगरपालिका–३ मलिवारामा विपरीत दिशाबाट चार जना चढेर आएको ज६प १६५० नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।


थप समाचार

ईन्द्रेणी टिमलाई बेलायत ल्याउंदै गुल्मी जिल्ला समाज यूके

  • 4 minutes ago
ईन्द्रेणी टिमलाई बेलायत ल्याउंदै  गुल्मी जिल्ला समाज यूके

लण्डन । प्रत्यक्ष लोकदोहोरीमार्फत देशविदेशका नेपालीमाझ ठूलो लोकप्रियता कमाउन सफल कार्यक्रम ईन्द्रेणीको टिम बेलायत आउने भएको छ ।

अहिले गोकुल बाँस्कोटालाई बलिको बोका बनाइएको छः गगन थापा

  • 7 minutes ago
अहिले गोकुल बाँस्कोटालाई बलिको बोका बनाइएको छः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री के पी शर्मा ओलीमाथि तिखो कटाक्ष गरेका छन् । ७० करोड कमिशनमा निवर्तनमा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई जो

हलिउड अभिनेता जर्ज क्लुनीले स्पेनिस क्लब मालागा किन्नसक्ने

  • 10 minutes ago
हलिउड अभिनेता जर्ज क्लुनीले स्पेनिस क्लब मालागा किन्नसक्ने

एजेन्सी । हलिउड अभिनेता जर्ज क्लुनीले स्पेनिस क्लब मालागा किन्नसक्ने समाचार प्रकाशित भएको छ । साना लगानीकर्ताहरुको समूहका अध्यक्ष एन्टोनियो एगुइलेराले यस कुराको पुष्टि गरेका हुन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।