गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ अल्लु अर्जुनको ‘पुष्पा २’ को टिमको बस दुर्घटनाअल्लु अर्जुनको ‘पुष्पा २’ को टिमको बस दुर्घटना नेपाली पत्र बुधबार, २०८० जेठ १७ गते, १४:२२ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ को फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् । यतिबेला निर्माताहरु पनि फिल्मका लागि मिहिनेत गरिरहेका छन् ।फिल्मको प्रमोशन भिडियो सार्वजनिक भएसँगै फिल्मको चर्चा चलेको छ । यसै क्रममा यो फिल्मको टिमको बारेमा एउटा दुखद खबर बाहिर आएको छ ।फिल्मको छायांकन सकेर बसबाट फर्कदै गरेको टोली दुर्घटनामा परेको बताइएको छ ।‘पुष्पा २’ को छायांकन सकेर आन्ध्र प्रदेशबाट हैदरावाद फर्कदै गरेको बस बुधबार तेलंगानाको नलगोंडा जिल्लामा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।बसले हैदरावाद–विजयवाडा राजमार्गमा नरकेटपल्ली नजिकै एक स्थिर आरटीसी बसलाई ठक्कर दिएको थियो। #अल्लु अर्जुन #अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘बलिदान’मा दिव्य देव अनुबन्धितकाठमाडौँ । आसुसेन फिल्मस्को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज ‘फर्की फर्की’को ट्रेलर सार्वजनिककाठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ ‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्यालकाठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायलकाठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली, १०८ जनाको स्वर रहेको ‘बुद्धम् शरणम् गच्छामी’ सार्वजनिककाठमाडौँ । नेपालका १०८ जना गायक गायिकाहरुको स्वरमा रेडर्क गरिएको श्लोक राखिएको ‘त्रिशरण गमनम्’ एल्बममा काठमाडौँमा सार्वजनिक गरिएको छ ।धेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदै ३ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ४ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ५ भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु ६ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ७ Solidarity Rally for Palestine Held in Patan Durbar SquareThe Film Nepal