IIMS College

ISMT

HUB Education

हेटौँडामा बस दुर्घटनामा एकको मृत्यु, २० घाइते

  • सोमबार, २ आषाढ, २०७६
  • 5 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

हेटौँडा । चितवनको नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको ना५ख ४०१५ नंको दिवासेवाको यात्रुवाहक बस हेटौँडा उपमहानगरपालिका वडा नं १५ स्थित हेटौँडा वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा उपचारको क्रममा एक महिलाको हेटौँडा अस्पतालमा मृत्यु भएको छ । 

 

मृत्यु भएकी महिलाको अहिले सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो दुर्घटनामा परी घाइते भएका २० यात्रुको हेटौँडास्थित चुरेहिल अस्पताल र हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

 

घाइते २० मध्ये चारको अवस्था अत्यन्तै गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रासस

 


थप समाचार

युरोकपको लागि यी २० राष्ट्र छनोट भए, ४ टिमको टुंगो अब यसरी लाग्छ

  • 2 seconds ago
युरोकपको लागि यी २० राष्ट्र छनोट भए, ४ टिमको टुंगो अब यसरी लाग्छ

एजेन्सी । आगामी समरमा हुन लागेको युरोकपको लागि २० राष्ट्र छनोट भएका छन् । सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म युरोपका १२ देशको १२ शहरमा हुन लागेको यो प्रतियोगितामा अझै ४ राष्ट्रले स्थान बनाउन सक्नेछ

प्रधानमन्त्री ओलीको प्रतिबद्धतामा शशांक कोइरालाको समर्थन

  • 11 minutes ago
प्रधानमन्त्री ओलीको प्रतिबद्धतामा शशांक कोइरालाको समर्थन

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपालको अतिक्रमित भूमिका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको प्रतिबद्धताप्रति समर्थन जनाएका छन् । विराट

सुनको भाउ ७२ हजार १ सय

  • 18 minutes ago
सुनको भाउ ७२ हजार १ सय

काठमाडौँ । आज पनि सुनको भाउ बढेको छ । आज छापावाल सुन तोलाको ७२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज मंगलबारको तुलनामा तोलामा १ सय रुपैयाँको वृद्धि भएको हो । मंगलबार तोलामा ४ सय रुपैयाँको वृद्धि



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य–मंसिर ०४ गते

यस्तो रहेको छ आजको तपाईको भाग्य–मंसिर ०४ गते

वि.सं.२०७६ साल मंसिर ०४ गते । बुधबार । ईश्वी सन् २०१९ नोभेम्बर २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर २९ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट ।

विचित्र विश्व

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

एजेन्सी । छिमेकी देश भारत रहस्यले भरिपूर्ण छ । पाइला–पाइलामा यस्ता अनौठा जानकारीहरु आइरहन्छन् जसका अनौठा तथ्यहरु हुन्छन् । यसै सन्दर्भमा एक मन्दिरको बारेमा चर्चा गरौं जुन मन्दिररमा ५२ टनको चुम्बक लगाइएको छ ।