Techie IT
२०८१ वैशाख ४, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनगोपीकृष्ण मुभिज् फागुन १ गते देखि बन्द हुने

गोपीकृष्ण मुभिज् फागुन १ गते देखि बन्द हुने


काठमाडौँ । गोपीकृष्ण सिनेमा हल फागुन १ गतेदेखि बन्द हुने भएको छ ।

गोपीकृष्ण मुभिज प्रालिले आज विज्ञप्ति जारी गर्दै हल बन्द हुने जानकारी गराएको हो ।

कोरोनाकालदेखिको बढ्दो घाटा र राज्यको विद्यमान कर प्रणालीको कारण देखाउँदै हल बन्द गर्ने निर्णय लिइएको प्रबन्ध निर्देशक नीरक पौडेलले जनाएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘द रेड सुटकेस’लाई दर्शकको साथ

काठमाडौँ । अन्तराष्ट्रिय चलचित्र महोत्सबहरुमा ब्यापक सफलता हाँसिल गरेको नेपाली चलचित्र ‘द रेड सुटकेस’ नयाँ वर्षको अबसरमा शुक्रबारबाट मुलुकका चार

‘महाजात्रा’को ग्रस कलेक्सन २३ करोड !

काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको चौथो सातामा प्रवेश गरेको छ

सुजाता र अमृतको ‘आलु तामाले’ सार्वजनिक

काठमाडौँ । गायिका सुजाता केसीको नयाँ लोकदोहोरी गीत ‘आलु तामाले’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार गीतमा गायिका केसीलाई

‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । यसअघि

पूजा शर्माको आकस्मिक शल्यक्रिया

काठमाडौँ । अभिनेत्री पूजा शर्माको आकस्मिक शल्यक्रिया गरिएको छ । उनको मेडिसिटी अस्पतालमा एपेन्डिक्सको शल्यक्रिया गरिएको हो । सामाजिक सञ्जालमा

डा. शर्माको गीत ‘उड्यो चरी’ सार्वजनिक

काठमाडौँ । डा. अच्युत शर्माको नयाँ गीत सार्वजनिक भएको छ । ‘उड्यो चरी’ बोलको गीत उनले युट्युब च्यानलमार्फत् सार्वजनिक गरेका

Techie IT