IIMS College

ISMT

HUB Education

बस दुर्घटनामा ७ जनाको मृत्यु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

नयाँ दिल्ली ।  उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशको पहाडी क्षेत्रमा शुक्रबार भएको एक यात्रुवाहक बस दुर्घटनामा परी कम्तीका पनि सात व्यक्तिको मृत्यु भएको छ । 

 

यस दुर्घटनामा परी सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । 

 

हिमाञ्चल प्रदेशको प्रान्तीय राजधानी सिमलामा यो दुर्घटना भएको जनाइएको छ । दओङ हिमाल नजिकै भएको यस सडक दुर्घटनामा परी सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० जना घाइते भएका राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएका छन् । 

 

घाइतेलाई नजिकैको अस्पताल लगिएको छ । घाइतेमध्ये केहीको अवस्था भने चिन्ताजनक रहेको बताइएको छ । 

 

चालकको लापरबाहीका कारण नै यो दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेकोे छ । विश्वको अरू देशको तुलानामा भारत बढी सडक दुर्घटना हुने गरेको पाइन्छ । 

 

सडकको खराबी र चालकको लापरवाही गरी ट्राफिक नियमको उल्लङ्घन गरेर सवारी चलाउने गर्नाले भारतमा बढी सडक दुर्घटना हुने गरेको विज्ञहरूको भनाइ रहेको छ । 

 


थप समाचार

लुकाइछिपाइ राखिएको पटाका बरामद

  • 10 minutes ago
लुकाइछिपाइ राखिएको पटाका बरामद

सप्तरीको राजविराजस्थित नेताचोकबाट लुकाइछिपाइ राखिएको पटाका गएराति प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले सप्तरीको राजविराज नगरपालिका–४ स्थित ने

ट्रान्सफर स्टेशनमा फोहर नथुपारिने

  • 13 minutes ago
ट्रान्सफर स्टेशनमा फोहर नथुपारिने

काठमाडौं । आगामी दिनमा टेकुस्थित ट्रान्सफर स्टेशनमा फोहर नथुपारिने भएको छ । लामो समय फोहर थुपारेर राख्दा वातावरण प्रदूषणको समस्या उत्पन्न भएपछि काठमाडौँ महानगरपालिकाले केही समयका लागि फोहर राखे पनि यस

राष्ट्रपति भण्डारी र जापानी प्रम आबेबीच भेटवार्ता

  • 16 minutes ago
राष्ट्रपति भण्डारी र जापानी प्रम आबेबीच भेटवार्ता

जापान । राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान टोक्योस्थित आकासाका प्यालेस, स्टेट गेष्ट हाउसमा भेटवार्ता भएको छ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

वि.सं.२०७६ साल कात्तिक ०४ गते । सोमबार । ईश्वी सन् २०१९ अक्टोबर २१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । काठमाडौंमा सूर्योदय ०६ बजेर ०७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २७ मिनेट ।

विचित्र विश्व

यस्ता व्यक्तिहरुको मन सधैँ अशान्त हुने गर्छ

यस्ता व्यक्तिहरुको मन सधैँ अशान्त हुने गर्छ

एजेन्सी । मानिसहरुको आ–आफ्नै स्वाभाव र व्यवहार हुन्छ । हरेक मानिस एक अर्कासँग फरक–फरक हुन्छन् । तर कतिपय मानिसहरुको स्वाभाव उनीहरुको नामसँग मेल खाने बताइन्छ ।