माेटरसाइकलकाे ठक्करबाट ६५ वर्षीया वृद्धाकाे मृत्यु

सांकेतिक तस्वीर

चितवन । भरतपुर महानगरपालिका–६ पुल्लरमा आज मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । 

 

मोटरसाइकलले ठक्कर दिदाँ भरतपुर महानगरपालिका– १४ निवासी ६५ वर्षीया पार्वती न्यौपानेको मृत्यु भएको हो । 

 

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार जगतपुरबाट गीतानगरतर्फ आउँदै गरेको ना५०प ३३११ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते न्यौपानेको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । 

 

सामान्य घाइते भएका चालकको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । 


थप समाचार

किन भौंतारिदैछन् नारायणकाजी ?

  • 3 minutes ago
किन भौंतारिदैछन् नारायणकाजी ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता पछिल्लो दिनमा धेरै नै निराश भएको उनी निकट स्रोतले बताएको छ । प्रवक्ता श्रेष्ठ आजभोली आफ्ना असाध्यै विश्वासिला मान्छे बाहेक कसैलाई पनि भेट्

एटीपी फाइनल्सको उपाधि एलेक्जेन्डर जेभेरेभलाई

  • 18 minutes ago
एटीपी फाइनल्सको उपाधि एलेक्जेन्डर जेभेरेभलाई

काठमाडौं । विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिचलाई पराजित गर्दै एलेक्जेन्डर जेभेरेभले एटीपी फाइनल्स टेनिसको उपाधि जितेका छन् । उनले जोकोभिचलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरेका हुन् । पहिलो

सरकारले गर्यो बद्नामहरुको नियुक्ति, पार्टीको काँधमा अपजसको भारी

  • 38 minutes ago
सरकारले गर्यो बद्नामहरुको नियुक्ति, पार्टीको काँधमा अपजसको भारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका राजनीतिक नियुक्तिहरु एकपछि अर्को विवादमा पर्दै गएका छन् । प्रधानमन्त्री ओलीले पार्टीबाट निर्णय गर्नु त कता हो कता सामान्य छलफल नै नगरी फुत्तफुत्त राजदूत



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।