IIMS College

ISMT

HUB Education

आचार्य बालकृष्णबारे अनौठा कुराहरु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । आचार्य बालकृष्णलाई शुक्रबार हृदयघात भएसँगै उनी अहिले भारतको ऋषिकेशस्थित एम्स अस्पतालमा उपचारत छन् । पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य विश्वकै धनी व्यक्तिमध्येमा आफ्नो नाम राख्न सफल छन् । उनै आचार्यको जन्म सन् १९७२ अगस्ट ४ मा नेपालको स्याङ्जा जिल्लामा भएको थियो ।

 

उनको आमा सुमित्रा हुन् भने बुबा जय बल्लभ हुन् । उनले संस्कृत भाषामा आयुर्वेदिक औषधी तथा जडीबुटीको ज्ञान प्राप्त गरे । उनको जन्म दिनलाई पतञ्जली योगपीठसँग सम्बन्धित व्यक्तिहरु ‘जडीबुटी दिवस’ को रुपमा मनाउने गर्छन् ।

उनी नेपाली मुलका व्यक्ति हुन् । उनले योग तथा आयुर्वेदिक क्षेत्रमा कैयौं सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् । उनी पतञ्जलीको क्षेत्रमा विभिन्न पदमा रहेका छन् । 

 

–बालकृष्ण पतञ्जली योगपीठ विश्वविद्यालय हरिद्वारका कुलपति

– पतञ्जली ट्रस्टका महासचिव

– पतञ्जली रिसर्च फाउन्डेशनका महासचिव

– पतञ्जलीका प्रवन्धक एवं अध्यक्ष

– पतञ्जली फुड तथा हर्वल पार्कका प्रबन्ध निर्देशक 

यसका साथै उनिबारे यस्ता थुप्रै तथ्यहरु रहेका छन्, जसबारे यहाँ चर्चा गरौं । 

१. उनले सम्पूर्णनन्द संस्कृत विश्वविद्यालयबाट आचार्य गरेका थिए । उनको बाबा रामदेवसँग हरियाणाको गुरुकुलमा भेट भएको थियो ।

 

२. उनले बाबा रामदेवसँग मिलेर सन् १९९० मा आयुर्वेद फार्मेसीयुटिकल कम्पनीको हरिद्वारमा स्थापना गरे ।

 

३. उनको पतञ्जलीमा ९४ प्रतिशत शेयर रहेको छ, तर उनले पतञ्जलीबाट तलब लिँदैनन् । 

४. उनको हातमा आइफोन देख्न सकिन्छ, तर उनी काम गर्ने स्थानमा कम्प्युटर रहेको छैन ।

 

५. उनले दैनिक १५ घण्टा काम गर्छन् भने, हप्ताको सातै दिन उनी काममा हुन्छन्, आइतबार समेत उनको लागि विदा छैन ।

 

६. उनी कम्प्युटरको भन्दा मुद्रीत पत्रपत्रिका (छापीने) पढ्न रुचाउँछन् ।

 

७. उनले सँधै सेतो कपडा लगाउँछन् भने, सँधै शुद्ध हिन्दी मात्र बोल्ने गर्छन् । 

 

८. उनले काम गर्न सुरु गरेबाट अहिलेसम्म कहिल्यै पनि विदा लिएका छैनन् । 

 

९. जब उनले पतञ्जली सुरु गरे, तब उलने ५०–६० करोडको व्यक्तिगत ऋण लिए । एक अन्तवार्तामा उनले भनेका थिए, उनको यसभन्दा अघि कुनैपनि बैंकमा खाता थिएन ।

 

१०. उनको अघिल्लो लक्ष्य पतञ्जलीलाई १० हजार करोड रुपैयाको कारोबार दिने रहेको छ । यता उनिसँग पहिले नै आदेशित मेशीनरी रहेको छ । 

 

११. उनको जीवनको मुख्य उद्देश्य भनेको कुनैपनि समयलाई वर्वाद गर्नुहँदैन भन्ने हो । जसले गर्दा आज उनलाई यो क्षेत्रमा पु¥याएको छ । 

१२. उनीमा यदि कुनैमा बलियो आभारभुत कुराहरु रहन्छ भने कुनै मार्केटिङ गर्नुपर्दैन भन्ने विश्वास रहेको छ । 

 

१३. उनका अनुसार नयाँ उत्पादन निर्माण तथा सार्वजनिक गर्नुभन्दा अघि उनले कुनै मार्केटिङ अनुसन्धान गर्दैनन् । उनी केवल यो कुरामा ध्यान दिन्छन्, त्यो हो अपभोक्ताको आवश्यकताहरु । 

 


थप समाचार

‘नागिन ४’ को लागि नागिन नै भेटिएन

  • 7 minutes ago
‘नागिन ४’ को लागि नागिन नै भेटिएन

एजेन्सी । कलर्स टिभीबाट प्रशारण हुने एकता कपुरको धमाकेदार शो ‘नागिन ४’ तत्काल सुरु हुनमा केही समय लाग्न सक्ने भएको छ । यस शो ढीलो प्रशारण हुनुको कारण बाहिर आएको छ ।

सेभियाविरुद्ध शानदार खेल खेलेको मड्रिडको जित

  • 9 minutes ago
सेभियाविरुद्ध शानदार खेल खेलेको मड्रिडको जित

एजेन्सी । रियल मड्रिडले सेभियालाई पराजित गरेको छ । आइतबार राति सम्पन्न खेलमा रियलको लागि करिम बेन्जेमाले गोल गर्दै सेभियाविरुद्ध जित निकालेको हो । बेन्जेमाले खेलको ६४ औँ मिनेटमा गोल गरेका थिए

गुरुङ संस्कृतिको अध्ययन गर्न अमेरिकी टोली घान्द्रुकमा

  • 20 minutes ago
गुरुङ संस्कृतिको अध्ययन गर्न अमेरिकी टोली घान्द्रुकमा

चिप्लेढुङ्गा । गुरुङ जातिको संस्कृति अध्ययनका लागि संयुक्त गुरुङ समाज अमेरिकाको टोली घान्द्रुक आइपुगेको छ । गुरुङ जातिको मौलिक पहिचान, भाषा, धर्म, संस्कार संस्कृतिका बारेमा खोज, अध्ययन र अनुसन्धानका ल



प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन । समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक फरक फल दिन्छन् । तर कतिपय भागमा कोठी भएमा तपाइँसँग भएको पैसा खर्च हुने वा जाने हुन्छ ।

विचित्र विश्व

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

एजेन्सी । विश्वलाई चुनौती दिने एकमात्र शासक किम जोङ–उन हुन् । केही समय आणविक हतियार परिक्षण गरेर विश्वभर खैलाबैला मच्चाइरहेका यी