IIMS College

ISMT

HUB Education

यी चर्चित नेपाली अभिनेत्रीहरुको पढाइ कति ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । नेपाली फिल्म क्षेत्रमा पढेको मानिसको कमी भएको भन्दै कुनै समय व्यापक आलोचना हुने गथ्र्यो । तर, पछिल्लो समय पढेलेखेका अभिनेत्रीहरुको नेपाली फिल्म जगतमा राम्रो आकर्षण रहेको छ ।

 

नेपाली सिने जगतका केही यस्ता अभिनेत्रीहरु रहेका छन् जो पढाइमा पनि उत्तिकै अब्बल रहेका छन् । कतिपय अभिनेत्रीले विभिन्न कारण पढ्न नपाए पनि फिल्म जगतमा भने सफलता हासिल गर्न सफल भएको उदाहरण पनि रहेका छन् ।

 

करिश्मा मानन्धरले ८ कक्षापछि पढ्ने फुर्सद पाइनन् । नेपाली फिल्म जगतमा सुपरहिट फिल्महरु दिएकी करिश्मा पछिल्लो समय भने पढाइमा व्यस्त रहेकी छिन् ।

 

उनले हालै एसइईको परिक्षामा बि प्लस ल्याइ उत्तिर्ण समेत भएकी छिन् । उनले अध्ययनलाई गहनताका साथ लिएको बताउँछिन् । एसइई उत्तिर्ण उनले व्यवस्थापन संकायमा भर्ना गर्ने सोच बनाइसकेकी छिन् । त्यस्तै अन्य अभिनेत्रीहरुको पढाइ कति छ त ? 

 

वर्षा शिवाकोटीः

स्नातक (बिबिए बिआई)

 

रिमा विश्वकर्माः

स्नातक (बिए)

 

सञ्जिता लुइटेलः

स्नातकोत्तर (एमए)  

 

ऋचा शर्माः

स्नातकोत्तर (एमए)

 

केकी अधिकारीः

स्नातकोत्तर (एमबिए)

 

बेनिसा हमालः

स्नातकोत्तर (एमए)

 

प्रियंका कार्कीः

स्नातक (फिल्म डेभलभमेन्ट)

 


थप समाचार

‘स्वस्थ मासु’ भन्दै गाईको फोटो पनि राखेपछि...

  • 10 minutes ago
‘स्वस्थ मासु’ भन्दै गाईको फोटो पनि राखेपछि...

काठमाडौँ । ‘स्वस्थ मासु’ भन्दै प्रचार–प्रसार सामग्रीमा गाईको फोटो राख्ने पशु सेवा विभागले माफी मागेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशुसेवा विभागले आम जनतालाई स्वच्छ र स्वस्थ मासु

विद्युत चुहावटलाई रणनीतिक रुपमा कम गर्ने प्राधिकरणकाे लक्ष्य

  • 10 minutes ago
विद्युत चुहावटलाई रणनीतिक रुपमा कम गर्ने प्राधिकरणकाे लक्ष्य

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विद्युत् चुहावटलाई रणनीतिक रुपमा कम गर्दै जाने लक्ष्य राखेको छ ।

अदभुत क्षमता भएका एक नेपाली बालक

  • 17 minutes ago
अदभुत क्षमता भएका एक नेपाली बालक

एजेन्सी । नेपालमा एक यस्ता अद्भुत बालक छन् जो छामेर वा सुधेर कुनै पनि बस्तुबारे बताउन सक्छन् । करिब एक वर्ष अगाडि उनी सिधाकुरा जनतासँग कार्यक्रममा आफ्नो कला देखाएपछि भाइरल भएका थिए ।



प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य– असोज ७ गते

यस्तो रहेको छ आजको तपाईको भाग्य– असोज ७ गते

वि.सं.२०७६ साल असोज ०७ गते । मंगलबार । ईश्वी सन् २०१९ सेप्टेम्बर २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि दशमी, १४ घडी २४ पला, बिहान ११ बजेर ४३ मिनेट उप्रान्त एकादशी । काठमाडौंमा सूर्योदय ०५ बजेर ५३ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५७ मिनेट ।

विचित्र विश्व

अदभुत क्षमता भएका एक नेपाली बालक

अदभुत क्षमता भएका एक नेपाली बालक

एजेन्सी । नेपालमा एक यस्ता अद्भुत बालक छन् जो छामेर वा सुधेर कुनै पनि बस्तुबारे बताउन सक्छन् । करिब एक वर्ष अगाडि उनी सिधाकुरा जनतासँग कार्यक्रममा आफ्नो कला देखाएपछि भाइरल भएका थिए ।