इतिहास रच्दै प्रियंका, म्याडक तुसादमा ६ स्ट्याचुको साथमा बनाइन् रेकर्ड !

Education Park

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा एक ग्लोबल आइकन बनिसकेकी छन् । प्रियंकाकी पहिलो गीत ‘इन माई सिटी’को साथमा अमेरिकामा पनि निकै लोकप्रिय भइन् । त्यसपश्चात उनले टिभि सिरिज ‘क्वान्टिको’ मा काम गरिन् । यसका साथै प्रियंकाले अहिलेसम्ममा तीन वटा हलिउड फिल्महरुमा काम गरिसकेकी छन् ।

जहाँ बेवाच फिल्म रिलिज भइसकेको छ । उनको दोस्रो फिल्म किड लाइक जेक रिलिजको तयारीमा छ, भने तेस्रो फिल्म इभन्ट इज रोमान्टिकमा काम गरिरहेकी छन् । बलिउडमा आफ्नो नाम स्थापित गरिसकेपछि प्रियंकाले बलिउडमा हाम फालेकी थिइन् । जहाँ उनले बलिउडमा जस्तै राम्रो चर्चा पाइरहेकी छन् । 

प्रियंकाको बलिउड र अमेरिकामा मात्र नभई पूरै एसियामै चर्चा हुने गर्दछ । भर्खरै म्याडम तुसाद वाक्स म्युजियमले इन्स्टाग्राममा केही तस्वीरहरु पोष्ट गरेको छ, जहाँ प्रियंकाले आफ्नो वाक्स स्ट्याचुलाई अमेरिकाको न्युयोर्कमा उद्घाटन गरिरहेकी छन् । यसका साथै प्रियंकाकी सोमका पुत्ला लण्डन, सिड्नी, बैंकक, र सिंगापूरमा पनि लगाइनेछ । 

अभिनेत्री प्रियंका चर्चित सिंगर विटनी हाउसट्नपछिको दोस्रो वल्र्ड सेलिब्रेटी बनेकी छन्, जहाँ उनको विश्वमै ६ वटा वाक्स स्ट्याचु रहेको छ ।

थप समाचार

विचित्र व्यक्तिहरुः कोहीले सिङ्गै विमान खाए, कोही ३० वर्षदेखि सुतेकै छैनन्

  • 8 minutes ago
विचित्र व्यक्तिहरुः कोहीले सिङ्गै विमान खाए, कोही ३० वर्षदेखि सुतेकै छैनन्

एजेन्सी । विश्वमा यस्ता कैयौँ विचित्रका मानिसहरु छन् जसको बारेमा सुन्दा हामीलाई अनौठो लाग्छ । यस्ता विचित्रका मानिसहरु मध्ये कोही तीन दशकभन्दा बढी सुतेका छैनन् त कसैले सिङ्गै विमान खाएका छन् ।

लागुऔषधसहित दुई जनालाई पक्राउ

  • 15 minutes ago
लागुऔषधसहित दुई जनालाई पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ रामनगर बस्ने ४० वर्षीय टीकाराम सार्की र सोही ठाउँका ४५ वर्षीय ताराबहाद

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

  • 32 minutes ago
एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एजेन्सी । राज कुन्द्रा देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर, भारतमा उनलाई धेरैले बिजनेशम्यान भन्दा पनि शिल्पा सेट्टीको पतिको रुपमा परिचीत छन् । विश्वभर उनको बिजनेश फैलिएको छ । राज कुन्द्राले नेपालमा

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एजेन्सी । राज कुन्द्रा देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर, भारतमा उनलाई धेरैले बिजनेशम्यान भन्दा पनि शिल्पा सेट्टीको पतिको रुपमा परिचीत छन् । विश्वभर उनको बिजनेश फैलिएको छ । राज कुन्द्राले नेपालमा शल बेचेर आफ्नो बिजनेशको सूरुवात गरेका थिए ।

विचित्र विश्व