IIMS College

ISMT

HUB Education

अफगानिस्तानमा २० भन्दा बढी लडाकू मारिए

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

कुन्दुज । सुरक्षा फौजको कारबाहीमा परी अफगानिस्तानमा थप २० भन्दा बढी लडाकू मारिएका छन् । देशको उत्तरी कुन्दुज प्रान्तमा हवाई आक्रमण र स्थलमार्गमार्फत भएको आक्रमणमा परी ती तालिवान लडाकूहरू मारिएका हुन् ।

 

सेनाका एक जना प्रवक्ता गुलाम हर्जात कारिमीले बुधबार दिएको जानकारीअनुसार मङ्गलबार राति अबेर आक्रमण भएको हो । उनले इमाम सहिब जिल्लाको क्युर्घाम तापा क्षेत्रमा सरकारी सुरक्षाकर्मीहरूले लडाकुहरूलाई लक्षित गरेर आक्रमण गरेको जानकारी दिए । 

 

प्रवक्ता कारिमीले लडाकूतर्फ अरू दश जना घाइते पनि भएको बताए । तर, सुरक्षाकर्मीतर्फको क्षतिका बारेमा भने केही बताएनन् । भिडन्त भइरहेको बेला घटनास्थलबाट सयौँ स्थानीय बासिन्दा त्रासका कारण घर छाडेर भागेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । 

 


थप समाचार

सुनको एटीएम !

  • 2 minutes ago
सुनको एटीएम !

एजेन्सी । एटीएमको प्रयोग प्रायजसो हामी सबैले गर्छौं । एटीएमको प्रयोग हाम्रो जीवनको एक महत्वपूर्ण पाटो नै बनेको छ भन्दा फरक पर्दैन ।

मेसी सहितको अर्जेन्टिनाको टिम बंगलादेश आउँदै

  • 2 minutes ago
मेसी सहितको अर्जेन्टिनाको टिम बंगलादेश आउँदै

काठमाडौँ । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसी राष्ट्रिय टिमभन्दा बाहिर छन् । कोपा अमेरिकाको खेलको क्रममा कोन्मेबोलमा ब्यापक भ्रष्ट्रचारी रहेको र कोपाको उपाधि ब्राजिललाई दिने पूर्व योजना रहेको भनेर

उपनिर्वाचनका लागि काँग्रेस चितवनले तय गर्‍याे उम्मेदवार

  • 4 minutes ago
उपनिर्वाचनका लागि काँग्रेस चितवनले तय गर्‍याे उम्मेदवार

चितवन । नेपाली काङ्ग्रेस चितवनले आउँदो मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवार तय गरेपछि जिल्ला समितिले सोही निर्णयलाई अनुमोदन गर्ने तयारी गरेक



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

काठमाडौं । नरिवल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन् – नरिवलमा प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्त पाइन्छ।

विचित्र विश्व

सुनको एटीएम !

सुनको एटीएम !

एजेन्सी । एटीएमको प्रयोग प्रायजसो हामी सबैले गर्छौं । एटीएमको प्रयोग हाम्रो जीवनको एक महत्वपूर्ण पाटो नै बनेको छ भन्दा फरक पर्दैन ।