प्रचण्डकै सहयोगी एकताविरुद्व !

काठमाडौं । पार्टी एकतापछि पूर्वमाओवादी नेता कार्यकर्तामा निकै छटपटी बढेको खबर छ । एकातिर छोडेर जान नमिल्ने अर्कातिर पार्टीको केन्द्रीय समितिमा नपर्ने । यो द्विाविधको बीचमा हिजोको किचेन क्याविनेटकै नेता कार्यकर्ताहरु विच्किन थालेको स्रोत बताउँछ । यही क्रममा प्रचण्ड प्रधानमन्त्री हुँदा सचिवालयमा बसेर काम गरेका विद्यर्थी नेता रमेश मल्ल नै अहिले प्रचण्डसँग असन्तुष्ट भएर बिच्किएका छन् । 

 

स्रोतका अनुसार उनले नेकपाको केन्द्रीय समतिमा पर्न निकै प्रयास गरेका थिए । प्रचण्डको साथ सहयोगबाट प्रशस्त अवसर पाएका मल्ल केन्द्रीय समितिमा नपरेपछि हाल हस्ताक्षर अभियान नै चलाएर प्रचण्डलाई नै अप्ठेरो पार्न थालेको बताइनछ । माओवादी केन्द्रका ३ सयको हाराहारीमा रहेको पोलिटव्युरो सदस्यबाट नै छानेर प्रचण्डले २०० जना केन्द्रीय सदस्य मनोनित गरेका छन् । बाँकी १ सय जना मध्य कतिले धैर्य गर्ने पथ अबलम्वन गरेका छन् भने बतिपय चाहि अहिले प्रचण्डलाई गाली गर्दै हिँड्न थालेका छन् । 

 

तिनै असन्तुष्टहरुको नेतृत्व गरेर मल्लले हस्ताक्षर अभियान चलाई प्रचण्डलाई ज्ञापनपत्र नै बुझाएको खबर छ । आजको साँघु साप्ताहिकबाट ।

 


थप समाचार

संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

  • 1 hour ago
संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

  • 1 hour ago
संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

दमौली । सभामुख कृष्णबहादुर महराले संस्कृति संरक्षण नभए देश खतरामा पर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा आजदेखि दमौलीमा शुरु तेस्रो जनजाति सांस्कृतिक तथा पर्यटन महोत

बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले सहकारीमा ५ हजार जम्मा गरिदिने

  • 1 hour ago
बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले सहकारीमा ५ हजार जम्मा गरिदिने

दुल्लु । दैलेखको गुराँस गाउँपालिकाले बालमैत्री गाउँपालिका बनाउने कार्यक्रम अघि सारेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।