IIMS College

ISMT

HUB Education

रहेनन बरिष्ठ उद्योगी शिवकुमार अग्रवाल

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं—बरिष्ठ उद्योगी तथा चर्चित ब्यवसायिक घराना एमएस ग्रुपका अध्यक्ष शिवकुमार अग्रवालको निधन भएको छ । २२ फागुनमा उपचारका क्रममा भारतको चेन्नईमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

 

बरिष्ठ उद्योगी शिवकुमार उद्योगी शशीकान्त अग्रवाल तथा सुमित कुमार अग्रवालका बुवा हुन् । लामो समयदेखि मुटुलगायतका विभिन्न रोगसँग लड्दैं आएका अग्रवालको ७६ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

 

स्वास्थ्यमा समस्या देखिएपछि सुरुमा उनको उपचारमा नर्भिक हस्पिटलमा गरिएको थियो । तर, सुधार नदेखिएपछि उनलाई थप उपचारका लागि चेन्नई लगिएको थियो । 

 

निर्माण, सेवामूलक र उत्पादनमूलक उद्योगमा चर्चित समूह एमएस ग्रुपलाई यो स्थितीमा ल्याउने स्वर्गीय अग्रवालको नेतृत्वदायी भूमिका रहेको थियो । अहिले एमएस ग्रुपको स्टील, चिनी, धागो, बैकिङ, इन्स्युरेन्स र हस्पिटालिटी, ट्रेकिङलगायतका क्षेत्रमा लगानी रहेको छ । 

 

सुरुवाती दिनमा शिवकुमार अन्तर्राष्ट्रियस्तरको ट्रेकिङ हाउस स्थापना गरेर एमएस ग्रुपका नाममा ब्यवसायमा आएका थिए । त्यसपछि क्रमसः यो समूह टेक्सटायल, आर्किलिक स्पिनिङ मिल हुँदैं कयौं क्षेत्रमा फैलिएको छ ।

 


थप समाचार

एमसिसीबारे यसाे भन्छन् अध्यक्ष दाहाल

  • 20 seconds ago
एमसिसीबारे यसाे भन्छन्  अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने बताएका छन् । आज यहाँ पत्रकारहरु

जब अमृताले मेरो भागको सबै सम्पत्ति मागिन्

  • 5 minutes ago
जब अमृताले मेरो भागको सबै सम्पत्ति मागिन्

एजेन्सी । बलिउडमा चर्चित अभिनेता हुन् सैफ अली खान । बलिउडमा लामो समय बिताएका उनी बेलाबेला जेठी श्रीमती अमृता सिंहका कारण चर्चामा आउने गर्छन् । उमेर अमृताभन्दा सैफ धेरै वर्षले कान्छा रहेका थिए ।

अमृताबारे के भन्छिन् करिना कपुर ?

  • 11 minutes ago
अमृताबारे के भन्छिन् करिना कपुर ?

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री हुन् करिना कपुर । उनले सन् २०१२ मा सैफ अली खानसँग विवाह गरेकी थिइन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

शनिवार भुलेर पनि नखानुहोस् यी खानेकुरा

शनिवार भुलेर पनि नखानुहोस् यी खानेकुरा

काठमाडौँ । शनिवारको दिनलाई भगवान शनिको दिन मानिन्छ । कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन भोजन गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ ।

विचित्र विश्व

पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्

पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्

काठमाडौँ । धेरै व्यक्ति घरमा खाना प्याक गर्न पनि अखबारै प्रयोग गर्ने गर्दछन् । तारेका, भुटेका खाद्य पदार्थको तेल सोसियोस् भनेर पनि अखबारमा ती चीज राख्ने गरिन्छ । यसरी अखबारमा राखिएको कुनै पनि खाद्यपदार्थ हाम्रो स्वास्थ्यका लागि निकै धेरै जोखिमपूर्ण हुने एक अध्ययनले देखाएको छ ।