जब यी डरलाग्दा विमान दुर्घटनामा सयौँ मानिसहरुले ज्यान गुमाए

एजेन्सी । विश्वभरमा हुने विमान दुर्घटनाका समाचारहरुले ठुलै महत्व पाउने गर्छन् । ठुला विमान दुर्घटना हुदाँ सयौँको संख्यामा यात्रुहरुको ज्यान जाने गरेको छ ।

 

त्यसैकारण पनि सबैभन्दा खतरनाक घटनाका रुपमा विमान दुर्घटना लिने गरिन्छ ।

 

विश्वमा केही यस्ता ठुला विमान घटनाहरु घटे जसले पुरै विश्वलाई स्तब्ध बनाउने काम गर्यो । टेलिग्राफ मिडियाले बनाएको एक रिपोर्ट अनुसार यी हुन् विश्वकै डरलाग्दा १० विमान दुर्घटना

 

१०. अमेरिका एयरलाइन्स फ्लाइट १९१

घटनाको मितिः २५ मे, १९७९

मर्नेरुको संख्याः २७२

 

९. इरानियन एयरफोर्स इलयसन आइआइ–७६

घटनाको मितिः १९ फ्रेबअरी, २००३

मर्नेहरुको संख्याः २७५

 

८. इरानियन एयर फ्लाइट ६५५

घटनाको मितिः जुलाइ ३, १९८८

मर्नेहरुको संख्याः २९०

 

७. मलेसियन एयरलाइन्स फ्लाइट १७

घटनाको मितिः जुलाई १७, २०१४

मर्नेहरुको संख्याः २९८

 

६. साउदी अरेबियन एयरलाइन्स फ्लाइट १६३

घटनाको मितिः अगस्ट १९, १९८०

मर्नेहरुको संख्याः ३०१

 

५. एयर इण्डिया फ्लाइट १८२

घटनाको मितिः जुन २३, १९८५

मर्नेहरुको संख्याः ३२९

 

४. टर्किस एयरलाइन्स फ्लाइट ९८१

घटनाको मितिः मार्च ३, १९७४

मर्नेहरुको संख्याः ३४६

 

३. चर्खी डर्दी मिड–एयर कोलिजन

घटनाको मितिः नोभेम्बर १२, १९९६

मर्नेहरुको संख्याः ३४९

 

२. जापान एयरलाइन्स फ्लाइट १२३

घटनाको मितिः अगस्ट १२, १९८५

मर्नेहरुको संख्याः ५२०

 

१. टेनीराइफ एयरपोर्ट डिजास्टर

घटनाको मितिः मार्च २७, १९७७

मर्नेहरुको संख्याः ५८३


थप समाचार

२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

  • 4 hours ago
२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

गिल्डफोर्ड काउन्सिलको पारब्राइट वडाको काउन्सिलरको लागि २२ वर्षीया आकांक्षा गुरुङ लेबर पार्टीको तर्फबाट उम्मेदवार बनेकी हुन् ।

हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

  • 5 hours ago
हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

काठमाडौँ । मुलुकको चुलिँदो व्यापार घाटा कम गर्ने लक्ष्यका साथ सरकारले नेपालको हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजी गर्ने भएको छ ।

हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

  • 5 hours ago
हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

काठमाडौँ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले अवैध हतियार बुझाउन दिएको समयसीमाभित्र प्रहरीमा २५९ हतियार सङ्कलन भएको छ । सङ्कलित हतियारमा अवैध भन्दा वैध हतियार बढी



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

एजेन्सी । माल्दिभ्स अन्तराष्ट्रिय पर्यटकहरुको एउटा प्रमुख गन्तव्य हो । वार्षिक लाखौँ पर्यटकहरु यो देशको भ्रमण गर्न आउँछन् ।