Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियएक साताभित्र अमेरिकामा दोस्रो पटक विमान दुर्घटना

एक साताभित्र अमेरिकामा दोस्रो पटक विमान दुर्घटना


एजेन्सी । अमेरिकामा पछिल्लो समय लगातार विमान दुर्घटना भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

एक साताभित्र अमेरिकामा दोस्रो पटक विमान दुर्घटना भएको छ ।

यस पटक अमेरिकाको साउथ क्यारोलिनाको नर्थ मर्टल बिच सहरमा सप्ताहन्तमा एकल इन्जिन भएको विमान दुर्घटना भएको छ ।

जसमा पाँच जनाको मृत्यु भएको छ ।

विमान आइतबार दुर्घटनाग्रस्त भएको र यसको भग्नावशेष नर्थ मर्टल बिचको गल्फ कोर्स नजिकै भेटिएको अधिकारीहरूले बताएका छन्।

गत हप्ता अमेरिकाको क्यालिफोर्नियामा भएको विमान दुर्घटनामा एक यात्रुको मृत्यु भएको थियो ।

जबकि ३ जना घाइते भएका थिए ।

दक्षिणी क्यालिफोर्नियामा उडान भरेको केही समयपछि विमान दुर्घटना भएको थियो ।

यो विमान पनि सानो थियो र जम्मा चार जना सवार थिए । उक्त विमान पार्कमा दुर्घटना भएको थियो ।

यो विमान पार्कमा उल्टो पल्टिएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह

काठमाडौँ। इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध

युक्रेनको पावर प्लान्टमा रुसको आक्रमण

काठमाडौँ । रुसले युक्रेनको ठूलो मध्येको एक पावर प्लान्टमा आक्रमण गरी ध्वस्त बनाइदिएको छ । विहीबार कियभ क्षेत्रमा रहेको ट्रिपिलिस्का

गाजाको शरणार्थी शिविरमा इजरायलको हवाई आक्रमण

काठमाडौँ । गाजामा रहेको शरणार्थी शिविरमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा १४ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ । गएराति

Techie IT