ISMT

HUB Education

आयाक्सविरुद्ध गोल गरे भिनिसियसले ट्याटु खोपाउने !

  • मंगलबार, २९ माघ, २०७५
  • 6 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

काठमाडौँ । रियल मड्रिडका युवा फरवार्ड खेलाडी भिनिसियस जुनियरले डच क्लब आइएक्सविरुद्ध गोल गरे ट्याटु खोपाउने भएका छन् । 

 

रियलका प्रशिक्षक सान्टियागो सोलारीको रोजाइमा पर्दै गएका भिनिसियसले गोल गरे ट्याटु खोपाउने भनेर आफ्ना बुबाबसँग मौखिक सहमति गरिसकेका छन् । भिनिसियसले यसभन्दा अघि शरीरमा तीनवटा ट्याटु खोपाइसकेका छन् ।

 

 भिनिसियसले पहिलोपटक रियलको जर्सी लगाएर च्याम्पियन्स लिगमा डेब्यू गर्दैछन् । रियल मड्रिडबाट भिनिसियसले ४ गोल तथा ९ एसिस्ट गरिसकेका छन् । रियलले उनलाई ‘नेक्स्ट रोनाल्डो’ रुपमा समेत लिएको छ ।

 

रियलले बुधबार राति आइएक्सको घरेलु मैदानमा च्याम्पियन्स लिगको अन्तिम १६ को खेल खेल्दैछ । उक्त खेल राति  १ः४५ बजे सुरु हुनेछ । 

 

 


थप समाचार

टाटा एच फाइभको बुकिङ खुल्ला

  • 17 minutes ago
टाटा एच फाइभको बुकिङ खुल्ला

काठमाडौँ । टाटा मोटर्सको चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभको नेपाली बजारमा बुकिङ खुल्ला गरेको छ। नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङका अनुसार यही भदौ १० गतेबाट १५

भारतका सबैभन्दा धनी व्यक्तिहरु, कसको कति सम्पत्ति ?

  • 19 minutes ago
भारतका सबैभन्दा धनी व्यक्तिहरु, कसको कति सम्पत्ति ?

एजेन्सी । भारतमा ठुलो संख्यामा धनीहरु रहेका छन् । भारतको विकाससँगै यसले आर्थिक रुपमा सवल बनाएका व्यक्तिहरुको संख्या पनि बढेको छ ।

अदालतमा बयान चलिरहँदा भरतपुरमा रवि लामिछानेका समर्थकहरूकाे ठूलाे भीड जम्मा

  • 21 minutes ago
अदालतमा बयान चलिरहँदा भरतपुरमा रवि लामिछानेका समर्थकहरूकाे ठूलाे भीड जम्मा

चितवन । जिल्ला अदालत चितवनमा पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन मुद्दामा बयान लिन सुरु भएको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

६ दिनमा पेटको बोसो घटाउने तरिका !

६ दिनमा पेटको बोसो घटाउने तरिका !

काठमाडौँ । के तपाइको पेट पुट्ट देखिन थालेको छ । मोटोपनाका कारण असहज महसुस गर्नु भएको छ । त्यसो हो भने तौल कसरी घटाउने ? मोटोपन कसरी घटाउने ?