‘अखण्ड आलाप’लाई गणेश तथा हस्तकुमारी (लक्ष्मीदेवी) पन्त स्मृति पुरस्कार

Education Park

भरतपुर । साहित्य संगम चितवनले ‘गणेश तथा हस्तकुमारी (लक्ष्मीदेवी) पन्त पुरस्कार २०७५’ कवि मुक्तान थेबालाई प्रदान गर्ने निर्णय गरेको छ ।

 

संगमले प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको साे पुरस्कार कविता सङ्ग्रह ‘अखण्ड आलाप’को लागि कवि थेबालाई दिन लागिएको हो ।

 

‘उन्मुक्त पुस्ता’ आन्दोलनका अभियन्ता समेत रहेका कवि थेबाले सामाजिक र राजनीतिक मुद्दाहरूमा कविता लेख्दै आइरहेका छन् । उनको यसअघि संयुक्त कविता संग्रहका रुपमा ‘आफर’ र तामाङ भाषामा लेखिएको कविता संग्रह ‘काकलिङ’ प्रकाशित छ ।

 

वि.सं. २०७४ पुसदेखि २०७५ मंसिरभित्रमा प्रकाशित कृतिहरूमध्ये उत्कृष्टताको आधारमा कवि थेबाको ‘अखण्ड आलाप’लाई पुरस्कृत गर्ने निर्णय गरेको संगमका अध्यक्ष प्रकाश चापागाईंले बताए ।

 

उनका अनुसार यसअघि यो पुरस्कार निमेष निखिल (२०६५), निभा शाह र सरस्वती प्रतीक्षा (२०६६), सरिता तिवारी (२०६७), धनराज गिरी (२०६८), किसान प्रेमी (२०६९), शकुन्तला जोशी (२०७०), जनकराज सापकोटा (२०७१), सुमनराज श्रेष्ठ (२०७२), मीनराज बसन्त (२०७३) र सुरेन्द्र अस्तफल (२०७४) लाई प्रदान गरिएको थियो ।

 

एघारौँ संस्करणको पुरस्कार हस्तान्तरण कार्यक्रम यहि माघ ५ गते शनिबार भरतपुरस्थित सप्तगण्डकी क्याम्पसमा आयोजना गरिने अध्यक्ष चापागाईंले जानकारी दिए ।


थप समाचार

बाटोमा यस्ता चीजहरु अगाडि देखिए तर्किएरै हिड्नुहोस्

  • 30 minutes ago
बाटोमा यस्ता चीजहरु अगाडि देखिए तर्किएरै हिड्नुहोस्

एजेन्सी । बाटोमा हिड्दा सडकमा धेरै कुराहरु भेटिन्छन् जुन अपवित्र हुन् सक्छन् । धर्म शास्त्रका अनुसार हामी यस्ता अपवित्र चिजहरुबाट बँचेर हिड्न पर्छ । यदी बाटोमा हिड्दा भुलवंश यस्ता चिज छोएमा नुहाएर मात

ब्लड प्रेशर नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने कुराहरु

  • 32 minutes ago
ब्लड प्रेशर नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने कुराहरु

शरीरमा रक्तचाप (ब्लड प्रेसर) सही हुनुपर्छ । कम हुँदा वा बढी हुनु घातक कुरा हो । त्यसकारण हामीले शरीरीको रक्तचाप सही कायम गरिराख्नको लागि केही कुराहरुमा विशेष ध्यान दिनु आवश्यक छ ।

भुटानले पनि पछि पार्यो नेपाललाई, सबैभन्दा खुशी जनता भएको भुटानबारे यस्ता छन् विशेष कुराहरु

  • 1 hour ago
भुटानले पनि पछि पार्यो नेपाललाई, सबैभन्दा खुशी जनता भएको भुटानबारे यस्ता छन् विशेष कुराहरु

एजेन्सी । भारत र चीनसँग जोडिएको एक सुन्दर राष्ट्र हो भुटान । यस सानो हिमाली देशबारे थोरैलाई मात्र थाहा हुन सक्छ । आज हामी सुन्दर राष्ट्र भुटानबारे केही रोचक तथ्यबारे चर्चा गर्दैछौं ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

ब्लड प्रेशर नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने कुराहरु

ब्लड प्रेशर नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने कुराहरु

शरीरमा रक्तचाप (ब्लड प्रेसर) सही हुनुपर्छ । कम हुँदा वा बढी हुनु घातक कुरा हो । त्यसकारण हामीले शरीरीको रक्तचाप सही कायम गरिराख्नको लागि केही कुराहरुमा विशेष ध्यान दिनु आवश्यक छ ।

विचित्र विश्व

बाटोमा यस्ता चीजहरु अगाडि देखिए तर्किएरै हिड्नुहोस्

बाटोमा यस्ता चीजहरु अगाडि देखिए तर्किएरै हिड्नुहोस्

एजेन्सी । बाटोमा हिड्दा सडकमा धेरै कुराहरु भेटिन्छन् जुन अपवित्र हुन् सक्छन् । धर्म शास्त्रका अनुसार हामी यस्ता अपवित्र चिजहरुबाट बँचेर हिड्न पर्छ । यदी बाटोमा हिड्दा भुलवंश यस्ता चिज छोएमा नुहाएर मात्रै अरु काम गर्न पर्छ ।