अक्षय कुमारले रविना टण्डनलाई यसरी धोका दिएका थिए

अक्षय कुमारलाई खेलाडीको नामले धेरैले चिन्छन् । उनी प्रेमसम्बन्धमा समेत खेलाडी रहेको एक अभिनेत्रीले बताएकी थिइन् । उनी हुन् अक्षय कुमारकी पुर्व प्रेमिका रविना टण्डन ।

 

अक्षय कुमार र रविना टण्डनको भेट सन् १९९४ मा आएको फिल्म ‘मोहरा’ मा भएको थियो । त्यसपछि सुरु भएको उनीहरुको प्रेम कहानी चर्चामा रह्यो ।

 

रविनाले एक अन्तार्वामा भनेकी थिइन्,‘अक्षय र मैले एक मन्दिरमा सुटुक्क इन्जेगमेन्ट गरेका थियौ ।’ उनीहरुको ब्रेकअप पश्चात आफ्नो विश्वास नै अक्षयका लागि सबैथोक भएको रविनाले बताएकी थिइन् ।

 

त्यही अन्तर्वार्तामार्फत उनीहरुबीच गहिरो प्रेम रहेको समेत पुष्टि भएको थियो । तर, रविनासँग सुटक्क इन्गेजमेन्ट गरेका अक्षयले अरु दुई युवतीसँग पनि इन्गेजमेन्ट गरेको रहस्य बाहिर आएको थियो ।

 

यो रहस्य बाहिर ल्याउने पनि रविना टण्डन नै थिइन् । फिल्म कपुतसम्म उनीहरुको सम्बन्ध रह्यो । तर, त्यसपश्चात अक्षयले ठुलो फैसला लिदै टिवइकल खन्नासँग विवाह गरे भने रविनाले फिल्म डिस्ट्रिव्यटर अनिल थडानीसँग विवाह गरेकी थिइन् ।


थप समाचार

आज इन्द्रजात्रा मनाईंदै

  • 25 minutes ago
आज इन्द्रजात्रा मनाईंदै

काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी आज परम्परागत इन्द्रजात्रा पर्व मनाईंदैछ । काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, धुलिखेल लगायतका ठाउँमा विशेष उत्साहका साथ यो पर्व मनाइन्छ

हाइलाइफ चप्पल उद्योगमा श्रम शोषण

  • 39 minutes ago
हाइलाइफ चप्पल उद्योगमा श्रम शोषण

विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल उद्योगले श्रमिकको श्रम शोषण गरेको पाइएको छ । श्रम कार्यालय विराटनगर र मजदुरको हकहितका लागि कार्यरत चार वटा टे«ड युनियनले

यी हुन उत्कृष्ट कमाइ गर्ने सलमान खानका १० चलचित्र

  • 55 minutes ago
यी हुन उत्कृष्ट कमाइ गर्ने सलमान खानका १० चलचित्र

एजेन्सी । बलिउड नायक सलमान खान एक स्थापित नायक हुन् । उनले अभिनय गरेको प्राय हरेक चलचित्रले राम्रो कमाइ गर्छ । त्यसोत उनी हतपत अरुको चलचित्रमा काम पनि गरिहादैनन् ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

डिप्रेसनमा परेकाहरुलाई च्याउ धेरै लाभदायक

डिप्रेसनमा परेकाहरुलाई च्याउ धेरै लाभदायक

बेलायतस्थित इम्पिरियल कलेज अफ लन्डनका अनुसन्धाताद्वारा गरिएको एउटा अनुसन्धानअनुसार, सिलोकाइबिन च्याउ उदासी रोग (डिप्रेसन) को उपचारमा धेरै लाभदायक हुन सक्ने ‘साइन्टिफिक रिपोर्ट’ मा प्रकाशित भएको छ ।

विचित्र विश्व

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।