जान्नुहोस्– आलियाको आगामी फिल्म RRR को कहानी के हुनेछ ?

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्टको करियर यस समय शिखरको चुचुरोमै छ । आलियाले २०१२ मा रिलिजमा आएको करण जोहरको फिल्म ‘स्टुडेन्ड अफ द इयर’बाट आफ्नो करियर सुरु गरेकी थिइन् । अभिनेत्री आलियाले करियरको छोटो समयमै सफलता हाँसिल गर्न सफल बनेकी छन् । 

 

यतिबेला उनले बलिउड उद्योगमा सुपरहिट अभिनेत्रीको रुपमा नाम जमाइसकेकी छन्, भने उनको हातमा कुनै पनि प्रोजेक्टको कमी छैनन् । केही अघि मात्रै पनि आलिया मेघा बजेटको फिल्ममा आबद्ध भएकी छन् ।

 

एसएसराजमौलीको मेघा बजेटको साउथ फिल्म (RRR) मा उनी आबद्ध भएकी हुन् । यसै फिल्मबाट आलियाले साउथ फिल्ममा पनि डेब्यु गदैछन् । यसै फिल्मको बारेमा आलियाका फ्यानहरु जान्न चाहन्छन् । 

 

यो फिल्म किन विशेष छ ?

यो फिल्मको कहानीको कुरा गर्नु भन्दा पहिले यो कुरा जान्न आवश्यक छ कि, यसै फिल्मबाट अभिनेत्री आलियाले साउथ फिल्ममा डेब्यु गर्दैछन् । यो फिल्ममा बलिउड अभिनेता अजय देवगन पनि मुख्य भूमिकामा देखिने छन् । यसै फिल्मबाट अजय देवगन र आलिया भट्ट एकैसाथ ठूलो पर्दामा सँगै देखिदैछन् । यसका साथै अभिनेत्री आलियाको करियरको सबै भन्दा महँगो फिल्म बन्दैछ । समाचारमा आए अनुसार यो फिल्म ३५० – ४०० करोड रुपैया बजेटको आसपासमा बन्दैछ ।

 

फिल्मको कहानी के हो ?

आलिया र अजय देवगनसँगै यो फिल्ममा राम चरण र जुनियर एनटिआर पनि मुख्य भूमिकामा देखिनेछन् । यो फिल्मको कहानी सीता, राम, राजु र कोमराज भीमको भूमिकामा घुम्नेछ । यो दुई स्वतन्त्र सेनानीको जीवनको कहानी हो । 

 

रणवीर र आलियाको हुनेछ टक्कर !

फिल्मको कहानी २०१९ को ब्याकड्रपमा लेखिएको छ, ‘यसको टक्कर रणवीर कपूर स्टारर् ‘शमशेरा’सँग हुँदैछ ।’ रणवीर र आलियाको आ–आफ्नो फिल्म २०२० मा एकै दिन दर्शकमाझ रिलिजमा आउने भएको छ ।  

 

 

 

 

 

 


थप समाचार

काठमाडौका दुई स्थानमा बिस्फोट, तीनजनाको मृत्यु

  • 1 hour ago
काठमाडौका दुई स्थानमा बिस्फोट, तीनजनाको मृत्यु

काठमाडौँ । काठमाडौंको दुई छुट्टाछुट्टै स्थानमा भएको विस्फोटमा परी तीन जनाको ज्यान गएको छ । सुकेधारामा आज दिउँसो ४ः३० बजेतिर भएको विस्फोटमा दुई जनाको मृत्यु भएको छ ।

सुकेधारामा सिलिन्डर विस्फोट

  • 2 hours ago
सुकेधारामा सिलिन्डर विस्फोट

काठमाडौँ । काठमाडौंको सुकेधारामा आज दिउँसो ४ः३० बजेतिर भएको विस्फोटमा परी एकजनाको मृत्यु भएको छ ।

यी तीन खेलाडी जसले वेष्ट इन्डिजलाई विश्वकप क्रिकेटको उपाधि जिताउन सक्छ

  • 2 hours ago
यी तीन खेलाडी जसले वेष्ट इन्डिजलाई विश्वकप क्रिकेटको उपाधि जिताउन सक्छ

एजेन्सी । विश्वकप क्रिकेट सुरु हुन केही दिनमात्रै बाँकी छ । यसको तयारीस्वरुप सहभागी हरेक राष्ट्रले अभ्यास खेल पनि खेलिरहेका छन् । दुई पटककको विश्वकप विजेता वेष्टलाई यस संस्करणको उपाधि विजेताको रुपमा प



प्रेम र यौन

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

एजेन्सी । कतिपय बलिउड तथा हलिउड कलाकारहरु यौनको विषयमा खुलेर कुरा गर्छन् । सेक्सको विषयमा उदार कलाकारहरु जसले १८ वर्ष पुग्नु भन्दा अगाडि नै यौन सम्पर्क गरेको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

भिटामिन ‘डी’ को कमी भएको कसरी थाहा पाउने ?

भिटामिन ‘डी’ को कमी भएको कसरी थाहा पाउने ?

भिटामिन डीको कमीले बच्चाहरूको हात–खुट्टा बांगा, लुलो हुने, हाड सानो हुने गर्छ । भिटामिन डीको कमीले शरीर नै कमजोर भएर जान्छ । शरीरमा भिटामिन डीको कमी भएमा शरीरमा हाड मजबुत बनाउने तत्वको निर्माण हुँदैन । जसको कारण हाड कमजोर हुँदै जान्छ ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक फाइटर विमान चलाने युवतीहरु

यी हुन् विश्वकै खतरनाक फाइटर विमान चलाने युवतीहरु

एजेन्सी । पछिल्लो समय महिलाहरुले पनि विभिन्न पेसामा आफुलाई सफलतापुर्वक स्थापित गर्न सक्षम भएका छन् । पुरुषसँगको तुलनाभन्दा पनि आफ्नो सक्षमताका आधारमा उनीहरु अगाडि बढेको देखिन्छ ।