बलिउडमा प्रवेश गर्नुपुर्व १६ किलो तौल घटाएकी थिइन् आलियाले

एजेन्सी । बलिउडका चर्चित अभिनेत्री हुन् आलिया भाट । बलिउडमा प्रवेश गर्नुपुर्व उनी ६७ के जी थिइन् ।

 

आलियाले पहिलो फिल्म ‘स्टुडेन्ट अफ दि एअर’को लागि मात्र १६ किलो तौल घटाएकी थिईन् ।

 

अचम्मको कुरा त के हो भने आलियाले यति तौल ३ हप्तामा घटाएकी थिइन् ।

 

आलिया अहिले पनि ब्यायामको लागि नियमित रुपमा जिम जाने गर्छिन् ।


थप समाचार

नेपाली सेनाले ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्यायो

  • 30 seconds ago
नेपाली सेनाले ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्यायो

काठमाडौँ । नेपाली सेनाले चीनको ग्वान्जाओबाट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । ती स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जह

कोरियाले लगायो मधुमेहका ३१ औषधिमा प्रतिबन्ध

  • 4 minutes ago
कोरियाले लगायो मधुमेहका ३१ औषधिमा प्रतिबन्ध

एजेन्सी । मधुमेहको औषधिमा प्रयोग हुने ‘कार्सिनोजिन’ ले क्यान्सर हुने खतरा थपिने भन्दै कार्सिनेजन प्रयोग हुने विभिन्न ३१ प्रकारका औषधिलाई दक्षिण कोरियाले उत्पादन तथा बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

'भारत छिमेकी देशहरुका लागि निकै खतरनाक'

  • 11 minutes ago
'भारत छिमेकी देशहरुका लागि निकै खतरनाक'

एजेन्सी । पछिल्लो समय नेपाल भारतबीच सीमा विवादलाई लिएर आरोप प्रत्यारोपको अवस्था रहेको छ । भारतले नेपालको सीमा क्षत्रेमा अतिक्रमण गरेपछि नेपालले यसको विरोध जनाउँदै आइरहेको छ । नेपाली भुमी लिम्पियाधुरा,



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।