फिल्म सुपर फ्लप भएपछि आलियाले दिइन् यस्तो प्रतिक्रिया

एजेन्सी । बलिउडका चर्चीत फिल्म निर्माता हुन् करन जोहर । पछिल्लो समय उनको फिल्ममा आलिया भट्टको हुने गर्छिन् । आलियाले अभिनय गरेका प्राय फिल्महरु हिट रहेका छन् । 

 

तर, उनले यसपटक अभिनय गरेको फिल्म सुपर डुपर फ्लप भएको छ । फिल्म फ्लप भएपछि आलिया भट्टले प्रतिक्रिया दिएकी छिन् । उनले भनेकी छिन्,‘सबै फिल्म दर्शकले चाहेजस्तो हुँदैन । कतिपय फिल्महरुलाई उनीहरुले विशेष रुचाइदिएका छन् ।’ 

 

उनले फिल्म फ्लप भएकोमा आफु दुःखी रहेको बताएकी छिन् । उनले भनेकी छिन्,‘सधै सुर्य उदाउन पनि सक्दैन । कहिलेकाँही पानी पनि पर्छ । केही यस्तै भयो यस फिल्ममा । हामीले अपेक्षा गरे जस्तो सफलता पाउन सकेनौँ ।’

 

‘अब गर्ने अन्य फिल्महरुमा हामीले दर्शकले चाहेजस्तो फिल्म दिने प्रयास भने गरिरहनुपर्छ ।’ उनले भनिन् । 

 


थप समाचार

हावाहुरीले विद्यालयका छाना उडाएपछि गुल्मीमा क्वारेन्टिन व्यवस्थापनमा समस्या

  • 15 minutes ago
हावाहुरीले विद्यालयका छाना उडाएपछि गुल्मीमा क्वारेन्टिन व्यवस्थापनमा समस्या

गुल्मी । गुल्मीमा हावाहुरीले विद्यालयका छाना उडाएपछि क्वारेन्टिन व्यवस्थापनमा समस्या भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १ स्थित रातचौर प्राथमिक विद्यालयमा भारतबाट आउने १२ जनालाई व्यवस

प्रदेश नं २ मा मात्रै सङ्क्रमित ४०० पुगे

  • 26 minutes ago
प्रदेश नं २ मा मात्रै सङ्क्रमित ४०० पुगे

धनुषा । प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा पुगेको छ । आज बिहीबार बिहान ९ बजे थप ७६ जनामा सङ्क्रमण पुष्टि भएपछि सो सङ्ख्या पुगेको हो । यसअघि बुधबारसम्म ३२४ मा सङ्क्रमण पुष्टि भ

नेपाली सेनाले ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्यायो

  • 30 minutes ago
नेपाली सेनाले ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्यायो

काठमाडौँ । नेपाली सेनाले चीनको ग्वान्जाओबाट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । ती स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जह



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।