आलियालाई प्याजको मूल्य थाहा नभएपछि..

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री हुन् आलिया भट । बलिउडमा पछिल्लो समय निकै चर्चामा रहेकी उनले कुनै समय नराम्रो ट्रोलको समेत सामना गर्नुपरेको थियो ।

 

करिब चार वर्ष अगाडि उनलाई उपभोग्य बस्तुका बारेमा सोधिएको थियो । तर, उनले पुर्ण रुपमा अज्ञानता देखाएकी थिइन् । त्यही विषयलाई लिएर उनको ट्रोल बनाउने काम भएको थियो ।

 

कपील शर्माको ‘कमेडी नाइट विथ कपिल’को पछिल्लो एपिसोडमा उपस्थित भएकी आलियालाई सोधिएको थियो, ‘प्याजको भाउ कती छ ?’ भनेर ।

तर, उनले प्रतिकेजी ७ रुपैयाँ भनिन् । उपस्थित मानिसहरु हाँसेपछि उनी पनि हाँस्दै फेरि उत्तर दिइन्, ‘१७ रुपैयाँ’

टेलिभिजन शोमा उपस्थित सबै हाँसिरहे ।

 

आलियको उत्तर नमिलेपछि सबै हाँस्नु स्वभाविक नै थियो । तर, आलियाले अर्को के पनि पुष्टि गरिन् भने दैनिक उपभोग्य बस्तुबारे उनलाई चासो नै थिएन ।

 

त्यसो त, आलियाले दिएको गलत उत्तर अहिले सोसल साइटहरुमा भाइरल नै भएको थियो । आखिर, आलियाले आफ्नो कमजोरी लुकाउनै सकिनन् ।

 


थप समाचार

शनिबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने

  • 6 minutes ago
शनिबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने

काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसले शनिबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावबारे छलफल गर्न कांग्रेसले शनिबार दिउँसो १ बजे पार्टीको केन्

पाकिस्तानमा कोरोनाभाइरस, यस्तो छ पछिल्लो अपडेट

  • 8 minutes ago
पाकिस्तानमा कोरोनाभाइरस, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ६१ हजार २२७ पुगेको सोमबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्

भारतीय प्रधानमन्त्री मोदी र श्रीलंकाली प्रधानमन्त्री राजपाक्छे फोनवार्ता

  • 12 minutes ago
भारतीय प्रधानमन्त्री मोदी र श्रीलंकाली प्रधानमन्त्री राजपाक्छे फोनवार्ता

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलंकालाई कोभिडका विरुद्धमा लड्न आवश्यक सहयोग गर्ने बताएका छन् । उनले आज श्रीलंकाली प्रधानमन्त्री महिन्दा राजपाक्छेलाई फोन गरी सो विषयमा जानकारी गराएका



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।