‘ब्रह्मास्त्र’को लागि मनाली पुगे रणवीर–आलिया

एजेन्सी । लामो समयदेखि रणवीर कपुर र आलिया भट्टको आगामी फिल्म ‘ब्रह्मास्त्र’को सुटिङ चलिरहेको छ । तर, फिल्मको विस्तृत जानकारी भने त्यति धेरै सार्वजनिक गरिएको छैन । भर्खरै मात्र रणवीर–आलिया यसै फिल्मको सुटिङका लागि मनाली पुगेका छन्, जहाँ उनीहरुलाई त्यहाँका बासिन्दाले जोडदार स्वागत गरे । 

 

यसैबीच फिल्मको केही जानकारी पनि लिक भएको छ । रिपोर्टका अनुसार ‘ब्रह्मास्त्र’को प्लट मार्वेलको एभेन्जर्सबाट प्रेरित छ । यो एक पौराणिक अस्त्र हो । जसलाई टुक्रा–टुक्रा पारेर विभिन्न स्थानमा लुकाइएको हुन्छ ।

 

रिपोर्टका अनुसार फिल्मको पहिलो पार्टमा शिवले आफूलाई भित्री रुपमा जलाउँछन्, त्यसपछि ब्रह्मास्त्र नामक औजारको खोजीमा शिव बाहिर निस्कन्छन् । 

 

यो फिल्ममा अर्की अभिनेत्री मौनी रोय नकारात्मक भूमिकामा देखिने बताइएको छ । मौनीका साथमा भीम सौरभ गुज्जर पनि नकारात्मक भूमिकामै प्रस्तुत गरिदैछ । यो फिल्ममा रणवीर र आलियासँगै अमिताब बच्चन र नागार्जुन पनि मुख्य भूमिकामा देखिदैछन् ।

 

सोर्सका अनुसार यो फिल्ममा राम्रो र नराम्रोको बीचमा रोमाञ्चक लडाई हुने बताइएको छ । १५० करोडको लगानीमा बन्दै गरेको ब्रह्मास्त्र २०२० मा रिलिज गरिनेछ ।


थप समाचार

'भारत छिमेकी देशहरुका लागि निकै खतरनाक'

  • 42 seconds ago
'भारत छिमेकी देशहरुका लागि निकै खतरनाक'

एजेन्सी । पछिल्लो समय नेपाल भारतबीच सीमा विवादलाई लिएर आरोप प्रत्यारोपको अवस्था रहेको छ । भारतले नेपालको सीमा क्षत्रेमा अतिक्रमण गरेपछि नेपालले यसको विरोध जनाउँदै आइरहेको छ । नेपाली भुमी लिम्पियाधुरा,

राष्ट्रिय प्रजातन्त्र पार्टी ३१ वर्षमा प्रवेश

  • 6 minutes ago
राष्ट्रिय प्रजातन्त्र पार्टी ३१ वर्षमा प्रवेश

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ३० वर्ष पुरा गरि ३१ औं वर्षमा प्रवेश गरेको छ । २०४७ सालमा पञ्चायतको अन्त्य भएपछि राप्रपा गठनको पहल भएको थियो । राप्रपा स्थापनाको ३१ औं वर्ष प्रवेशको अवस

शनिबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने

  • 23 minutes ago
शनिबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने

काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसले शनिबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावबारे छलफल गर्न कांग्रेसले शनिबार दिउँसो १ बजे पार्टीको केन्



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।