NIC ASIA

ISMT

HUB Education

तपाईंले दशैमा खानु हुने मासुका परिकारले एलर्जी पनि गर्न सक्छ ?

Education Park

 

Kathmandu Trade Show

 

के तपाईंलाई थाहा छ तपाईंले दशैमा खानु हुने मासुका परिकार ले पनि एलर्जी गर्न सक्छ ?

 

हो सक्छ।

 

खाद्य सामग्री बाट हुने एलर्जी मध्य मासुको एलर्जी लगभग ३ प्रतिशत बिरामी मा देखिन सक्छ।

 

लक्ष्यणहरु 

 

शरीर चिलाउने, दाबर आउने,दम जस्तो सास फेर्न गारो हुने, उल्टी हुने,ओठ सुन्निने आदि।

 

यो समस्याको सबैभन्दा राम्रो उपचार भनेको एलर्जी हुने कुरा बात छुटकारा लिनु नै हो।

 

अकस्मात् यस्तो लक्ष्यण देखिएमा तुरुन्त नजिकैको अस्पताल मा उपचारको लागि जानुपर्छ।


थप समाचार

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

  • 1 minute ago
खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने

बञ्चरेडाँडामा निर्माण भइरहेको स्यानिटरी ल्याण्डफिल्ड साइड

  • 10 minutes ago
बञ्चरेडाँडामा निर्माण भइरहेको स्यानिटरी ल्याण्डफिल्ड साइड

काठमाडौँ । नुवाकोटको ककनी गाउँपालिकाको बञ्चरेडाँडामा निर्माण भइरहेको स्यानिटरी ल्याण्डफिल्ड साइड । शहरी विकास तथा भवन निर्माण विभागले साइड निर्माण कार्य गरिरहेकामा काम सुस्त भएको स्थानीयवासीको गुनासो

प्रियंकाको फिल्मलाई ‘टोरेन्ट फिल्म फेस्टिबल’मा रुचाइयो

  • 15 minutes ago
प्रियंकाको फिल्मलाई ‘टोरेन्ट फिल्म फेस्टिबल’मा रुचाइयो

टोरेन्ट इन्टरनेशनल फिल्म फेस्टिबलमा ‘द स्काई इज पिंक’को प्रिमियर गरिएको छ । प्रिमियरमा मुख्य कलाकारहरु प्रियंका चोपडा, फरहान अख्तार र अन्य टिम उपस्थित थिए ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।