अष्ट्रेलियाको बीचमा भेटियो अजबगजबको जीव

Education Park

मेलबर्न ।पश्चिमी अष्ट्रेलियाको बीचमा एउटा एलियन जस्तो जीव फेला परेको छ । एउटा जना युजरले यसको एउटा फोटो साइटमा पोस्ट गरेपछि सामाजिक सञ्जालमा भाइरल भएको हो ।

 

एक युजरले रिडिटमा फोस्टो पोस्ट गर्दै आफ्नी आमा र प्रेमिका बीचमा गएको र सोही दौरान यस्तो अजबगजबको जीव देखा परेको बताएका छन् । 

 

यो जीवको पहिचान गर्न कोसिस गरिएको छ । कतिले यसलाई आर्मड एनीमोनी बताएका छन् ।  यो जीव अष्ट्रेलियामा मात्र पाइन्छ र यसको लम्बाइ ५० सेमी हुन्छ । 

 

यो जीवको शरिरमा विभिन्न खाले रंगहरु हुन्छन् । तर, घामका कारण यसको रंग फिका भएको बताइएको छ । यसले टोकाइ घातक हुने मिडिया रिपोर्टमा उल्लेख छ । यदी यो जीवले मानिसलाई टोकेमा ठीक हुन महिना दिन लाग्ने गर्छन । 

 


थप समाचार

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

  • 10 minutes ago
किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

काठमाडौं । हर्मोन कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो । हाम्रो शरीरमा कुल दुई सय तीन किसिमका हर्मोन हुन्छन्, जसले फरक–फरक क्रियालाई नियन्त्रण गर्छन् ।

लोपउन्मुख मोहली बाजा बजाउँदै ढकाल

  • 19 minutes ago
लोपउन्मुख मोहली बाजा बजाउँदै ढकाल

रामपुर । पाल्पाको रामपुुर नगरपालिका–६ मा बस्ने टिकाराम ढकालले लोपउन्मुख मोहली बाजा बजाउँदै ।

सिलाई कटाई तालिमका १० जना उत्कृष्टलाई सिलाई मेशिन वितरण

  • 29 minutes ago
सिलाई कटाई तालिमका १० जना उत्कृष्टलाई सिलाई मेशिन वितरण

दाङ, घोराही । दाङको गडवा गाउँपालिकाद्वारा जीविकोपार्जनका लागि सञ्चालित सिलाई कटाई तालिमका १० जना उत्कृष्ट सहभागीलाई सिलाई मेशिन वितरण ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

काठमाडौं । हर्मोन कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो । हाम्रो शरीरमा कुल दुई सय तीन किसिमका हर्मोन हुन्छन्, जसले फरक–फरक क्रियालाई नियन्त्रण गर्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।