IIMS College

ISMT

HUB Education

यी देशहरुको राजनीतिक व्यवस्था अमेरिकाले ध्वस्त पारेको थियो

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । अमेरिकाले सन् १९४७ सेप्टेम्बर १८ मा गुप्तचर संगठन सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए) को स्थापना गर्यो । यसको प्रभाव विश्व राजनीति निकै प्रभावशाली रह्यो । वार्षिक अर्बौ रुपैयाँ खर्च गर्दै आइरहेको यो एजेन्सीले विश्वमा रहेका धेरै देशको स्थिर राजनीतिमा उथुलपुथल ल्याउने काम गर्यो ।

 

अमेरिकी सरकारको प्रभाव विश्वभर जमाइ राख्न आज पनि उत्तिकै सशक्त यो एजेन्सीले काम गर्दै आइराखेको छ । लिव्याको नरसंहार होस् वा इराकमा भएको त्यो वितण्डा सबै घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सिआइको संग्लनता रहेको सुरक्षा विद्हरुको भनाइ रहेको छ । 

 

 

मिशनहरुलाई जम्मा गर्ने, प्रक्रियामा लैजाने तथा विश्लेषण गर्ने काम गरेको यो एजेन्सीले आज पनि धेरै देशको राजनीतिमा खुल्ला रुपले नै दबदबा बनाइराखेको छ तर उनीहरुको क्रियाकलाप भने बाहिर आउन सकेको छैन । सिआइले गरेका काम कुराहरुबारे प्राय मिडियामा कमै चर्चा हुने गर्छ । 

 

तर, यसको स्थापना पछि विश्वमा यति धेरै घटनाहरु घटाइए जसको कुनै लेखाजोखा नै छैन । आतंकवादी संगठनहरुलाई ध्वस्त पार्ने पछिल्लो अभियानमा सिआइए लागि परेको बताएपनि अन्य देशको राजनीतिक माहोल अमेरिकाले सोचे जस्तो बनाउने मिसनमा उनीहरु सदा लागि पर्ने केही विश्लेषकहरुको भनाइ छ ।

 

सिआइले गर्ने कामहरुमा लगानी पनि उत्तिकै रहेको छ । एक मिडिया रिपोर्टका अनुसार सिआइएका कर्मचारीले के कति रकम गर्छन् त्यसको हिसाब किताब नै हुँदैन । सन् २०१३ मा यो एजेन्सीको बजेट १४.७ बिलियन रहेको थियो । 

 

सिआइएले विश्वका विभिन्न देशमा चलाएको मिशनले सत्तापलट समेत भएको घटनाहरु धेरै नै छन् । आउनुहोस् हेरौँ सिआइएका कारण कुन कुन देशमा सत्ता पल्टियो 

 

एलेक्स क्रिस्टोफोरोले बनाएको रिपोर्टमा आधारित

 

चीन १९४९ देखि १९६० को सुरुवातसम्म

 

अल्बानिया १९४९–५३

 

पुर्व जर्मनी १९५०को दशक

 

इरान १९५३

 

ग्वाटेमाला १९५४

 

कोस्टारिका १९५० को मध्यदशकमा

 

सिरिया १९५६–७

 

इजिप्ट १९५७

 

इण्डोनेसिया १९५७–८

 

ब्रिटिस गुइएना १९५३–६४

 

इराक १९६३

 

उत्तर भियतनाम १९४५–७३

 

कम्बोडिया १९५५–७०

 

लाओस १९५८, १९५९, १९६०

 

इक्व्येडर १९६०–६३

 

कंगो १९६०

 

फ्रान्स १९६५

 

ब्राजिल १९६२–६४

 

डोमिनिकन रिपब्लिक १९६३

 

क्युबा १९५९ देखि हालसम्म

 

बोलिभिया १९६४

 

इण्डोनेसिया १९६५

 

घाना १९६६

 

चिल्ली १९६४–७३

 

ग्रिस १९६७

 

कोस्टा रिका १९७०–७१

 

बोलिभिया १९७१

 

अष्ट्रेलिया १९७३–७५

 

एंगोला १९७५, १९८०

 

जायर १९७५

 

पोर्चुगल १९७४–७६

 

जमइका १९७६–८०

 

सेचेल्स१९७९–८१

 

चाड १९८१–८२

 

ग्रेनाडा १९८३

 

दक्षिण यमन १९८२–८४

 

सुरीनाम १९८२–८४

 

फिजी १९८७

 

लिब्या १९८० को दशक

 

निकारागुआ १९८१–९०

 

पनामा १९८९

 

बुलगेरिया १९९०

 

अल्बानिया १९९१

 

इराक१९९१

 

अफगानिस्तान १९८०

 

सोमालिया १९९३

 

युगोस्लाभिया १९९९–२०००

 

इक्वेडर २०००

 

अफगानिस्तान २००१

 

भेनेजुएला २००२

 

इराक २००३

 

हाइटी २००४

 

सोमालिया २००७ देखि हालसम्म

 

होण्डुरस २००९

 

लिब्या २०११ देखि हालसम्म

 

सिरिया २०१२ युक्रेन २०१४

 


थप समाचार

समग्र स्वास्थ्य सेवामा थप सुधार ल्याउँछु : स्वास्थ्यमन्त्री ढकाल

  • 1 minute ago
समग्र स्वास्थ्य सेवामा थप सुधार ल्याउँछु : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौँ । नव नियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले संविधान प्रदत्त स्वास्थ्य सेवा पुर्‍याउन र समग्र स्वास्थ्य सुधार गर्न आफूले पहिलो ध्यान दिने बताएका छन् । आज मन्त्रालयमा पदभ

महराले गरे उच्च अदालत पाटनमा पुनरावेदन दर्ता

  • 8 minutes ago
महराले गरे उच्च अदालत पाटनमा पुनरावेदन दर्ता

काठमाडौँ । बलात्कार प्रयासको मुद्दामा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा पुनरावेदन दर्ता गरेका छन् । काठमाडौं जिल्ला अदालतको आदेशविरूद्ध महराले उच्च अदालत पाटनमा पुनर

सगरमाथा संवाद सचिवालय स्थापना

  • 15 minutes ago
सगरमाथा संवाद सचिवालय स्थापना

काठमाडौँ । राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रिय तथा विश्वस्तरका समसामयिक एवं साझा चासोका विषयमा नेपालमा विश्वस्तरको संवाद सञ्चालन गर्ने उद्देश्यले सगरमाथा संवाद सचिवालय स्थापना गरिएको छ । नारा



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

कुन खाने कुरा खाँदा मोटाइन्छ !

कुन खाने कुरा खाँदा मोटाइन्छ !

एजेन्सी । हामी हाम्रो जीवन फिट एण्ड फाइन भएको चाहन्छौँ । यसका लागि हामीले प्रमुख ध्यान दिने भनकै खाने कुरा हो ।

विचित्र विश्व

दयावान र धनी मुसा !

दयावान र धनी मुसा !

एजेन्सी । मनसा मुसा १४ औँ शताब्दीका सुल्तान हुन् । उनले ५ लाख स्क्वायर माइलमा आफ्नो प्रभुत्व जमाएर राखेका थिए । उयो पश्चिम अफ्रिकाको सबैभन्दा ठुलो क्षेत्र रहेको मानिन्छ ।