अमेरिकामा कोरोना कारण ६ हप्ते शिशुको मृत्यु, कति पुग्यो मृतक र संक्रमितको संख्या ?

एजेन्सी । अमेरिकामा कोरोना भाइरसका कारण एक जना ६ हप्ते शिशुको समेत ज्यान गएको छ । बुधबारमात्रै अमेरिकामा १ हजार ५९ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितहरुको संख्या पनि झण्डै २७ हजारले बढेको छ ।

 

योसँगै संक्रमितको संख्या करिब २ लाख १५ हजार नाघेको छ । अमेरिकी सरकारले गरेको गल्तीका कारण अमेरिकी नागरिकले अनाहकमा ज्यान गुमाएको अधिकारीहरुले जनाएका छन् ।

 

कोरोना भाइरसलाई लिएर चौतर्फी सतर्कता अपनाइरहँदा अमेरिकाले भने राजनीतिक षड्यन्त्रको नजरले हेरेपछि अमेरिकाले आज ठुलोे मुल्य चुकाइरहेको अधिकारीहरुले जनाएका छन् ।

 

यही अवस्था रहे अमेरिकामा थप महाभयावह स्थिति आउने उनीहरुको टिप्पणी रहेको छ । अमेरिकामा माक्सको अभाव भएसँगै सरकारले रुमालले आफ्नो मुख छोप्न अनुरोध गरेको छ । 


थप समाचार

कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

  • 14 minutes ago
कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपाली

बलात्कार आरोप लागेका थप २ पनि पक्राउ परे

  • 27 minutes ago
बलात्कार आरोप लागेका थप २ पनि पक्राउ परे

पाल्पा । तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई पक्राउ परेका छन् । यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ ।

क्वारेन्टिनमै जन्मियो बच्चा !

  • 1 hour ago
क्वारेन्टिनमै जन्मियो बच्चा !

दैलेख । दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।