अमेरिकाद्वारा पासपोर्ट जारी र नविकरण बन्द

एजेन्सी । अमेरिकामा कोरोना भाइरसका कारण चौतर्फी त्रासको अवस्था रहेको छ । बुधबारमात्रै कोरोना भाइरस  कारण झण्डै १९०० जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या ४ लाख ३५ हजार पुगेको छ । कोरोना भाइरसको संकट बढेसँगै अमेरिकी सरकारको विदेश मन्त्रालयले कोरोनाको महामारीका कारण नयाँ पासपोर्ट जारी गर्न र नविकरण गर्न बन्द गरेको छ । जीवन र मृत्युको इमर्जेन्सीमा बाहेक अन्य अवस्थामा नयाँ पासपोर्ट जारी गर्न र नविकरण गर्न बन्द गरिएको हो ।

 

इमर्जेन्सी अवस्थामा अमेरिकी विदेशमन्त्रालयले कडाईका साथ व्यक्तिगत अप्वाइन्ट सेवा प्रस्ताव गरेको छ । यो सेवा ७२ घण्टाभित्र अन्तर्राष्ट्रिय यात्रा गर्नुपर्ने भएमा र जीवनमृत्युको सवाल भएको खण्डमा मात्र प्रदान गरिने भएको छ ।

 


थप समाचार

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुग्यो

  • 29 minutes ago
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुगेको छ । थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुगेको हो ।

प्रधानमन्त्री मोदीको जीवनचित्र सार्वजनिक

  • 42 minutes ago
प्रधानमन्त्री मोदीको जीवनचित्र सार्वजनिक

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अर्को जीवनचित्र सार्वजनिक गरिएको छ । उनको बाल्यकालदेखिका तस्वीरहरुको संग्रहसहितको जीवनचित्र पुस्तक शुक्रबार सार्वजनिक गरिएको हो ।

सुजङ अस्पतालमा एकजना सुत्केरीको मृत्यु

  • 46 minutes ago
सुजङ अस्पतालमा एकजना सुत्केरीको मृत्यु

दिपायल । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीका अनुसार मृत्यु हुनेमा जिल्लाको केआइसिंह गाउँपाल



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।