ISMT

HUB Education

'मिनी अमेरिका'को कथा

Education Park

 

Kathmandu Trade Show

 

एजेन्सी । सुन्दा अचम्म लाग्न सक्ला साउदी अरबभित्र मिनी अमेरिका । साउदी अरबमा रहेको उक्त मिनी अमेरिकामा पश्चिमी शैलीमा मानिसहरु जीवन बिताउन पाउँछन् । महिलाहरु आफ्नो स्वइच्छाले बाँच्न सक्छन् । 

 

यहाँ महिलाहरु बिकिनी लगाउन, बाइक चलाउन समेत पाउँछन् । यो शहर साउदी अरबको प्रमुख र महत्वपुर्ण स्थान हो । यो मुस्लिम देशमा हुने रहनसहनभन्दा ठीक उल्टो रहेको छ । यो ठाउँको नाम हो साउदी एरामको । यो उपनगर विशेष अमेरिकनहरुलाई बनाइएको हो । यहाँको रहनसहन पुर्ण त अमेरिकन शैलीको रहेको छ । 

 

यस ठाउँलाई दहरन पनि भन्निछ । यो ५८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ भने यहाँ स्थित रहेको निजी समुन्द्री तटमा स्थानियबासीहरु र उनीहरुका पाहुनामात्र जान पाउँछन् । 

 

यो विशेष स्थान सन् १९३० मा अमेरिकीहरुका लागि बसाइएको थियो । 

 

जब साउदी अरबमा पेट्रोलियमको खोजी भयो तब स्ट्याण्डर्ड ओयल अफ क्यालिफोर्निया नामक अमेरिकी कम्पनीले लिएको थियो भने यस कम्पनीमा काम गर्ने प्राय अमेरिकीहरु नै थिए । उनीहरुलाई आफ्नो जीवनशैली जस्तै ठाउँको आवश्यता पर्यो । साउदी सरकारले पनि उनीहरुको मनस्थिति बुझ्दै उक्त स्थान बनाइदिएको थियो । 

 


थप समाचार

टाटा एच फाइभको बुकिङ खुल्ला

  • 20 minutes ago
टाटा एच फाइभको बुकिङ खुल्ला

काठमाडौँ । टाटा मोटर्सको चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभको नेपाली बजारमा बुकिङ खुल्ला गरेको छ। नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङका अनुसार यही भदौ १० गतेबाट १५

भारतका सबैभन्दा धनी व्यक्तिहरु, कसको कति सम्पत्ति ?

  • 22 minutes ago
भारतका सबैभन्दा धनी व्यक्तिहरु, कसको कति सम्पत्ति ?

एजेन्सी । भारतमा ठुलो संख्यामा धनीहरु रहेका छन् । भारतको विकाससँगै यसले आर्थिक रुपमा सवल बनाएका व्यक्तिहरुको संख्या पनि बढेको छ ।

अदालतमा बयान चलिरहँदा भरतपुरमा रवि लामिछानेका समर्थकहरूकाे ठूलाे भीड जम्मा

  • 23 minutes ago
अदालतमा बयान चलिरहँदा भरतपुरमा रवि लामिछानेका समर्थकहरूकाे ठूलाे भीड जम्मा

चितवन । जिल्ला अदालत चितवनमा पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन मुद्दामा बयान लिन सुरु भएको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

६ दिनमा पेटको बोसो घटाउने तरिका !

६ दिनमा पेटको बोसो घटाउने तरिका !

काठमाडौँ । के तपाइको पेट पुट्ट देखिन थालेको छ । मोटोपनाका कारण असहज महसुस गर्नु भएको छ । त्यसो हो भने तौल कसरी घटाउने ? मोटोपन कसरी घटाउने ?