अमेरिका ध्वस्त बनाउन रुसले बनाएको थियो यस्ता घातक हतियारहरू

प्रथम विश्वयुद्ध पछि सोभियत संघ नै विश्वको सबैभन्दा ठूलो साम्यवादी देश बन्यो । तर दोस्रो विश्वयुद्ध पछि अमेरिका सहित कैयौं पश्चिमा देशहरु सोभियत संघको दुश्मन बनिसकेका थिए । यस पछि सोभियत संघले आफ्नो सैन्य शक्ति बढाउने र घातक हतियार बनाउने सिलसिला सुरु गर्यो जसको कारणले पुरै विश्वमा डर पैदा भयो ।

 

रुसले लुकाइ छिपाइ कैयौं परमाणु बम १९४०को दशकमै बनाएको थियो । तर, १९४५ मा जब अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा परमाणु बम फ्याक्यो तब रुसले पनि अमेरिकालाई तर्साउनको लागि यस बम ९ अगस्ट १९४९ मा परिक्षण गर्यो । 

 

यो अमेरिकाको बम भन्दा धेरै गुणा शक्तिशाली थियो । यस परिक्षणको उद्धेश्य अमेरिकालाई यो बताउन थियो कि उसले सोभियत संघसँग भुलेर पनि यस्तो गल्तिनगरोस । यो परिक्षण पछि रुसी मिडियाले पनि यस्ता धम्कि दिएका थिए कि सोभियत संघले अमेरिकाको कैयौं शहरहरुलाई जापानको हिरोसिमा र नागासाकीमा बदल्न सक्थ्यो ।

 

बिटी ५–मिसाइल ट्याङ्क

ट्याङ्कको दोहोरो प्रयोगको सोच सन् १९३३ मा सोभियत संघको रेड आर्मिका इन्जीनियर लेभेदेवको दिमागमा आएको थियो । यस ट्याङ्कले जमिनमा ध्वस्त बनाउन सक्थ्यो भने मिसाइलले आकाशमा । यसको साथै आवश्यकता अनुसार मिसाइललाई हेकर दिशामा घुमाउन सकिन्थ्यो । यसले फाइटर प्लेनको साथै दुश्मन ट्याकलाई पनि केही किलोमिटर टाढैबाट एकै छिनमा ध्वस्त बनाउन सक्थ्यो । द्धित्तिय विश्व युद्धमा सोभियतको यही ट्याकहरुको मद्धतले रेड आर्मीले जर्मन आर्मिलाई ध्वस्त बनाएको थियो ।

 

बार्टिनी बेरियभविविए–१४

सोभियत संघको हतियार मध्ये यो सबै भन्दा खतरन¬ाक हतियार थियो । वास्तवमा यो पानीमा तैरने फाइटर प्लेन थियो । यसलाई अमेरिकाको न्युक्लियर सबमरिनसँग जुध्नको लागि बनाइएको थियो । यसलाई आवश्यकता परेका हावामा उडाउन पनि सकिन्थ्यो । पानीमा डुबिरहदैं चल्दा यसलाई आकासबाट सजिलैसँग देखिँदैनथ्यो । यो दर्जनौ न्युक्ल्यिर मिसाइलबाट सुसज्जित थियो । तर, सोभियत संघलाई यसको प्रयोग गर्ने जरुरी कहिल्यै परेन । अहिले यसलाई मोनिनाको केन्द्रिय वायुसेना संग्रहालयमा राखिएको छ ।

 

एमआईएल एमआई–२४

यो सोभियत संघको फोर्सको फाइटर हेलिकप्टर थियो । यसको पहिलो परिक्षण १९६९ माभएको थियो यसपछि सन् १९७२ सम्म एयरफोर्सको साथमा यस्तो सयौं हेलिकप्टर थियो । खतरनाक मेसिनगनको साथसाथै मिसाइल समेत जडित यो हेलिकप्टरलाई ‘क्रोकोडाइल’नामदिएको थियो ।

 

मेसिनगनदुश्का

सोभियत संघको यो खतरनाक मेसिनगन १९३८ माबनेको थियो । तर, यसलाई आधुनिक बनाउने प्रक्रिया लगातार चलिरह्यो । सन् १९४५ सम्मयसलाई यति खतरनाक बनाइयो कि यसले करिब १ किलोमिटर सम्म सटिक निसाना लगाउन सक्थ्यो । यसले प्रतिमिनेट ६०० राउन्ड फायरिङ गर्न सक्थ्यो । सोभियत संघले यसलाई पछि गाडीमा फिट गर्यो जसलाई सजिलैसँग जहाँ पनि लैजान सकिन्थ्यो । ट्याङ्क र मिसाइलको साथमा यसलाई पनिभारी संङ्ख्यामा लुकाएर राखिएको थियो । यसलाई दुश्का नाम दिएको थियो किनभने रसियन भाषमा यसको मतलब स्विटी हुन्छ ।

 


थप समाचार

२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

  • 3 hours ago
२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

गिल्डफोर्ड काउन्सिलको पारब्राइट वडाको काउन्सिलरको लागि २२ वर्षीया आकांक्षा गुरुङ लेबर पार्टीको तर्फबाट उम्मेदवार बनेकी हुन् ।

हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

  • 5 hours ago
हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

काठमाडौँ । मुलुकको चुलिँदो व्यापार घाटा कम गर्ने लक्ष्यका साथ सरकारले नेपालको हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजी गर्ने भएको छ ।

हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

  • 5 hours ago
हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

काठमाडौँ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले अवैध हतियार बुझाउन दिएको समयसीमाभित्र प्रहरीमा २५९ हतियार सङ्कलन भएको छ । सङ्कलित हतियारमा अवैध भन्दा वैध हतियार बढी



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

एजेन्सी । माल्दिभ्स अन्तराष्ट्रिय पर्यटकहरुको एउटा प्रमुख गन्तव्य हो । वार्षिक लाखौँ पर्यटकहरु यो देशको भ्रमण गर्न आउँछन् ।